
काठमाडौं– नेपाली कांग्रेसका नेता तथा सांसद प्रदिप गिरीले अर्थमन्त्रीको पदलाई ‘विशेषज्ञ’को पद बनाइएको भन्दै सो प्रवृति गलत भएको बताएका छन् । मंगलबारको प्रतिनिधिसभा वैठकमा बोल्दै नेता गिरीले भने, ‘पीएचडी पढेका,

काठमाडौं– सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विकासका नयाँ मोडलको खोजी गर्नुपर्ने आवश्यकतामा जोड दिएका छन् । अध्यक्ष प्रचण्डले संघीय लोकतान्त्रिक गणतन्त्र अनुकूलको विकासको

दैलेख । विवाहमा दुई समूहबीच भएको झडप हुँदा एक युवकको हत्या भएको छ । आफन्तको विवाहमा गएका ३२ वर्षीय प्रेमबहादुर थापाको दुई समूहबीच भएको झडपमा हत्या भएको जिल्ला प्रहरी कार्यालय
काठमाडौं । ओखलढुङ्गामा १६ वर्षीया किशोरीको बलात्कार भएको छ । लिखु गाउँपालिका–३ बस्ने १६ वर्षीया किशोरीको गत चैत ७ गते बलात्कार भएको हो । बलात्कारको अभियोगमा सोही स्थान बस्ने ५५

काठमाडाैँ – उपप्रधानमन्त्री एवम् स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले गुणस्तरहीन औषधि बिक्री–वितरण गर्ने औषधि पसलहरूलाई कडा कारबाही गर्ने चेतावनी दिएका छन् । मङ्गलबार सङ्घीय संसदको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा

काठमाडौं: ‘नेपाल आइडल सिजन २’का उपविजेता बिक्रम बरालले बिवाह गरेका छन् । उनले प्रेमिका अनु गहतराजसँग बिवाह गरेका हुन् । अनु पोखरा निवासी हुन् । पोखराको बिन्ध्यवासिनी पार्टी प्यालेसमा उनको

रुकुम- विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी ‘नेकपा’ रुकुम पूर्वका जिल्ला इन्चार्ज पक्राउ परेका छन् । जिल्ला इन्चार्ज कर्णबहादुर नकाल ‘शिविर’ रुकुम पश्चिमबाट पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालय रुकुम

बागलुङ – सोमबार साँझ परेको वर्षाले जिल्लाको बडिगाड गाउँपालिका–६, खालका ३ परिवार विस्थापित भएका छन् । पानीसँगै माथिबाट आएको भलले लोकमार्ग छेउमै रहेको स्थानीय गोठे सार्कीको छाप्रे घर पुरेको छ

एजेन्सी- बलिउडले हलिउडलाई पछ्याइरहेको छ । तर केहीले भने हलिउडलाई कपी गर्न बलिउड माहिर रहेको समेत बताउँदै आएका छन् । यसैबीच बलिउड अभिनेत्री सोनाक्षी सिन्हामाथि हलिउड अभिनेत्रीहरूको फेशन कपी गरेको

कैलाली – जिल्लाको टीकापुर नगरपालिका–१ लम्कीपुलमा मङ्गलबार बिहान ट्र्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय टीकापुरअनुसार मृत्यु हुनेमा जानकी गाउँपालिका–५ पथरैयाका ३५ वर्षीय धनबहादुर चौधरी रहेका

काठमाडौँ – भारतमा लोकसभाको निर्वाचन चलिरहँदा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी प्रमुख प्रतिपक्षी दल काङ्ग्रेसका अध्यक्ष राहुल गान्धी भन्दा ६ गुणा अगाडि देखिएका छन् । देशमा चुनाव चलिरहँदा कसले कसका बारेमा

एजेन्सी – बलिउड स्टार साहरुख खान चलचित्र ‘जिरो’ असफल भएपछि तनावमा थिए । त्यसपछि उनले नयाँ चलचित्रमा काम सुरु पनि गरेका छैनन् । तर, भारतीय सञ्चार माध्यमका अनुसार, साहरुखले फेरि नयाँ