हिमालपोस्ट, Author at Himal Post - Page 1637 of 3110 Himal Post
  • ७ श्रावण २०८३, बिहीबार
  •      Thu Jul 23 2026
Logo

हिमालपोस्ट

मदन भण्डारीको हत्यारा को ? राष्ट्रपति र प्रधानमन्त्रीमाथि यस्तो आरोप (भिडियो)

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषि कट्टेलले मदन भण्डारीको दास ढुंगा दुर्घटना नभएर हत्या नै भएको दाबी गरेका छन् । भण्डारीसँग पोखराबाट खैरेनीसँग सँगै यात्रा गरेका कट्टेलले अहिलेसम्म उक्त हत्याकाण्डबारे

स्व.मदन भण्डारी- यसरी भए छोटो समयमै लोकप्रिय

–रासस काठमाडौं तत्कालीन नेकपा (एमाले)का महासचिव महासचिव मदन भण्डारी र सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको सडक दुर्घटनामा निधन भएको २६ वर्ष पूरा भएको छ । नेपाल कम्युनिष्ट पार्टी(नेकफा) ले मदननगरमा

भारतीय र नेपाल प्रहरीबीच भिडन्त, तीन प्रहरी घाइते

काठमाडौं । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका-१० शंकरपुर नाकामा भारतीय हतियारधारी समूह र नेपाल प्रहरीबीच गोली हानाहान भएको छ । दोहोरो फायरिङका क्रममा तीन जना नेपाल प्रहरी घाइते भएको प्रहरीले जनाएको छ

सरकार नियन्त्रित डेमोक्रेसीको पथमा अग्रसर : महर

काठमाडौं – नेपाल विद्यार्थी संघका पूर्वअध्यक्ष एवम् कांग्रेस नेता नैनसिंह महरले सरकार नियन्त्रित डेमोक्रेसीको पथमा अग्रसर भइरहेको आरोप लगाएका छन्। बिहीबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै नेता महरले उक्त आरोप

पुण्य तिथिमा प्रसाद खाँदा पाल्पामा ९५ बिरामी

पाल्पा – पुण्य तिथिमा प्रसाद खाँदा पाल्पामा एकैसाथ ९५ जना बिरामी परेका छन् । पाल्पाको तिनाउ गाउँपालिका वडा नम्बर ४ बौरिडाँडाँमा प्रसाद खाएकाहरु बिरामी परेका छन् । छिमेकीको १३ दिने पुण्य तिथिमा

इतिहासमै पहिलाे पटक सबै खेलाडी बाेल्ड – ४ रनमै अलआउट

भारतको  यू–१९ महिला क्रिकेटको घरेलु प्रतियोगितामा कसारागोडको टिम ४ रन बनाउँदा अलआउट भएको छ । मल्लापुरमको पेरिनथलमन्ना स्टेडियममा बिहीबार भएको खेलमा वायनाडविरुद्धको खलेमा कसारागोड ४ रनमा अल उट भयो ।

डिभी बन्द गर्ने अमेरिकाको यस्तो छ तयारी

अमेरिका– डाइभर्सिटी भिसा अर्थात् डिभी कार्यक्रम बन्द गर्नेगरी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नयाँ आप्रवासन नीति सार्वजनिक गर्ने भएका छन् । राष्ट्रपति ट्रम्पले बिहीबार सार्वजनिक गर्न लागेको नयाँ आप्रवासन नीति अनुसार अब

कश्मीरमा भीडन्त – ५ जना मारिए

भारत– भारत प्रशासित कश्मीरमा पृथकतावादी लडाकु तथा सुरक्षाकर्मीबीच भएको भीडन्तमा ५ जनाको ज्यान गएको छ । दक्षिणी कश्मीरको डालिपोरा जिल्लामा भएको भीडन्तमा मारिनेमा एकजना लडाकु कमाण्डर समेत छन् । लडाकुहरु एक

एसिड आक्रमण गर्ने भुँजेलले दिए यस्तो बयान

काठमाडौं– बुधबार राति श्रीमतीलाई एसिड छ्यापेको आरोपमा पक्राउ परेका विष्णु भुँजेलले अपराध स्वीकार्दै प्रहरीसमक्ष बयान दिएका छन् । उनले श्रीमतीको सम्बन्ध अन्य व्यक्तिसँग रहेको आशंकाले रिस थाप्न नसकी एसिड प्रहार गरेको

अष्ट्रेलियाका पूर्व प्रधानमन्त्रीको निधन

एजेन्सी- अष्ट्रेलियाका पूर्व प्रधानमन्त्री बव हकको बिहीबार ८९ बर्षको उमेरमा निधन भएको छ। देशको राजधानी सिड्नीस्थित आफ्नै निवासमा उनको निधन भएको अधिकारीहरुले जानकारी दिएका छन्। लेबर पार्टीका नेता हकले सन्

भैरहवामा गोली चल्यो, भारतीय पक्राउ

भैरहवा- रुपन्देहीको सिद्धार्थनगर नगपालिकामा शंकरपुर नाकामा बिहीबार दिउँसो हतियारसहित प्रहरीले एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । भारतबाट हतियार लिएर नेपाल प्रवेश गरेका उनलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको हो

आज बसेको बैठकबाट २ विधेयक पारित

हेटौँडा । प्रदेश नम्बर नं ३ को प्रदेशसभाको बैठकले २ विधेयक पारित गरेको छ । बैठकले प्रदेशमा बीउबिजनको व्यवस्था गर्न बनेको विधेयक २०७६ र प्रदेशमा कृषि व्यवसाय प्रवर्द्धन गर्न बनेको विधेयक