हिमालपोस्ट, Author at Himal Post - Page 1639 of 3110 Himal Post
  • ७ श्रावण २०८३, बिहीबार
  •      Thu Jul 23 2026
Logo

हिमालपोस्ट

१ सय रुपैयाँमै पेटभरी लिची

झापा – झापाको विर्तामोड नगरपालिका–३ कछुवाबारीमा जयनारायण ढुङ्गानाले व्यावसायिकरूपमा लिची खेती गरेका छन् । उनले १५ बिघा जमीनमा लगाएको लिची यतिबेला पाकेर बगानै रातै देखिन्छ । लिचीको स्वाद छानी–छानी उपभोक्तले

पतिपत्नी र दाजुभाइ नै नेकपाको पोलिटब्युरो सदस्य

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले लामो व्यग्रतापछि पोलिटब्युरो टुंगो लगाएको छ । १ सय ४७ सदस्यीय पोलिटब्युरोमा विघटित एमालेबाट ८१ र माओवादी केन्द्रबाट ६६ छन् । केही नेताको

महिलालाई जिस्क्याएको निहुँमा खुकुरी प्रहार,दुई जना घाइते

झापा । दमकमा महिलालाई जिस्क्याएको निहुँमा खुकुरी प्रहार हुँदा दुई जना घाइते भएका छन् । बुधबार राति दमक ५ का स्थानीय दीपक चौलागाइले खुकुरी प्रहार गर्दा सोही ठाउँका यादव राई

यसकारण दूधलाई पटक–पटक उमालेर खाँनु हुदैन

काठमाडौँ – दुधलाई उमालेर खानुपर्छ । ताकि, यसमा भएका सूक्ष्म हानिकारक जीवाणु नष्ट हुन् । तर, दूधलाई पटक–पटक उमालेर खाँदा शरीरका लागि हानिसमेत हुन्छ । पौष्टिक तत्व नष्ट दूधमा हाम्रो

कमल हसनमाथि चप्पल प्रहार

भारत – कलाकारिताबाट राजनीतिमा प्रवेश गरेका कमल हसनमाथि बुधबार साँझ चप्पल प्रहार भएको छ । चुनावी प्रचारमा रहेका हसनमाथि मदुरैको तिरुप्परनकुन्द्ररम विधानसभा क्षेत्रमा चप्पल प्रहार भएको हो । हसनले तीन

शत्रुघन सिन्हाले भने मोदीले आफ्नो झोला बोक्ने र हिँड्ने समय आएको छ

भारत – एक महिनाअघिमात्र भारतीय जनता पार्टी (भाजपा) सँगको झण्डै ३ दशक लामो सम्बन्ध तोडेर भारतीय कांग्रेस प्रवेश गरेका एक समयका चर्चित कलाकार शत्रुघन सिन्हाको ‘खामोश’ (चुप) भन्ने शैली धेरैले

सीपीएलमा चार नेपाली खेलाडी ड्राफ्टमा पर्न सफल

काठमाडौं। क्यारेबियन प्रिमियर लिग सीपीएल टी २० क्रिकेटको ड्राफ्टमा नेपाली राष्ट्रिय टोलीका चार खेलाडीको नाम समावेश भएको छ । सीपीएलले सार्वजनिक गरेको ड्राफ्टमा नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने

प्रचण्ड र पोखरेल बीच मञ्चमै घम्साघम्सी

काठमाडौं–एकताको झण्डै एक वर्ष पुगिसक्दा पनि वैचारिक दिशा तय गर्न नसकेको भन्दै नेकपाभित्र विवाद बढेको छ । नेताहरुबीचको विवाद बुधबार सार्वजनिक मञ्चबाटै छताछुल्ल भएको छ । आउँदो शुक्रबार एकता दिवस

लोकसेवामा भर्ना खुल्दै

काठमाडौं । स्थानीय तहमा रिक्त १३ हजारभन्दा बढी पदमा नयाँ कर्मचारी भर्ना खुलाउनेसम्बन्धी बाधा अड्काउ फुकाउ प्रस्ताव मन्त्रिपरिषद्मा पुगेको छ । लोकसेवा आयोगले स्थानीय तहमा रिक्त पदपूर्तिका लागि केही कानुनी

मन्त्रीले कर्मचारीलाई थर्काउँदै भने, ‘थुन्दिम् ?’

काठमाडौँ — समाचार संकलनका क्रममा म मन्त्रालय पुगेको थिएँ । सहसचिव नवराज ढकालसँग भेट्ने योजना थियो । ढकाल बैठकमा व्यस्त भएकाले उपसचिव लवराज जोशीसँग कुराकानी गर्दै थिएँ । त्यही क्रममा

भारतको पुलवामा फेरी भिडन्त , एक जवानको मृत्यु

नयाँ दिल्ली । भारतको जम्मु काश्मिर क्षेत्रको पुलवामामा आतंककारीको मुठभेडमा परेरर सुरक्षा फौजका एक जवानको मृत्यु भएको छ । उनै जवानको गोली प्रहारबाट दुई जना आतंककारी पनि मारिएको एनडीटिभीले जनाएको

सँगै बस्न नमानेपछि श्रीमतीलाई एसिड प्रहार गरेको स्वीकार

काठमाडौं : विष्णु भुजेलले सँगै बस्न नमानेपछि श्रीमतीलाई एसिड प्रहार गरेको स्वीकार गरेका छन्। उनले श्रीमती जेनी खड्कामाथि बुधबार साँझ ८ बजेतिर काठमाडौंको कालोपुल नजिक एसिड प्रहार गरेका थिए। श्रीमतीलाई