हिमालपोस्ट, Author at Himal Post - Page 1607 of 3110 Himal Post
  • ८ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 24 2026
Logo

हिमालपोस्ट

नीता भन्छिन – आँसु नझार्ने मान्छे क्रुर हुन्छ

जीवनका आँसुको अर्थ ठूलो हुन्छ । आँसु नबग्ने भए कसैले कसैको फिलिङ्ग्स नै बुझ्दैनथ्यो । आँसु खस्ने भएकैले त हामीमा मानवता छ । हामी अरुलाई प्रेम गर्छौं । आँसु भएकैले

सबैभन्दा धनी उम्मेदवारको जमानत जफत

काठमाडौं । यसपालीको लोकसभा चुनावमा भारतका थुप्रै धनाढ्यहरु चुनावमा उत्रिए । ती उम्मेदवार आफैंले सार्वजनिक गरेको सम्पत्ति विवरण अनुसार शीर्ष १० धनी उम्मेदवारको सूचीमा आन्ध्र प्रदेशका ३, बिहारका २, मध्यप्रदेशका

पक्राउ परे हतियार बाेकेर नेपाल छिरेका भारतीय प्रहरी

मकवानपुर– पशुपति मन्दिर दर्शन गर्ने निहुँमा हातहतियार लिएर पाेशाकमै नेपाल आएका भारतीय प्रहरीलाई नेपाल प्रहरीले नियन्त्रणमा लिएर फिर्ता पठाएकाे छ । हेटौंडा ४ स्थित भुवनेश्वर(पशुपति) मन्दिर दर्शनकाे निहुँमा हेटाै‌ंडा आइपुगेका

अब गाडी आयातमा नयाँ नियम – यस्तो छ तयारी

काठमाडाैं । सरकारले १ साउनदेखि युरो ४ स्ट्यान्डर्डका गाडी मात्रै आयात गर्ने तयारी गरेको छ । युरो ३ स्ट्यान्डर्डका गाडीले अत्यधिक प्रदूषण भएपछि सवारी आयातमा यस्तो मापदण्ड लागू गर्न लागिएको हो ।

बालुवाटार जग्गा काण्डको नयाँ रहस्य

काठमाडौं – मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन प्रमुख मालपोत अधिकृत कलाधर देउजाले ललितानिवास र त्यसले चर्चेको सरकारी जग्गा हिनामिनामा प्रधानमन्त्रीदेखि खरिदारसम्म दोषी रहेको बयान दिएका छन् । ललितानिवासको जग्गा हिनामिनासम्बन्धी अनुसन्धान

कान्तिपुर लेख्छ – चुनाव सकिएलगत्तै नेपालमाथि भारतको दादागिरी

काठमाडौं – भारतीय पक्षले पूर्वसूचनाविना कोसी नदीको धारलाई फर्काएपछि सप्तरीको हनुमाननगर–कंकालिनी नगरपालिका–१३ को गोबरगाढा डुवानमा परेको छ । गोवरगाढाको पूर्वी भागबाट कोसी नदी बग्दै आएकामा पश्चिमतर्फ फर्काउन भारतले पाइलट च्यानलमा

२१ घटनाले बताउँछन्, ओलीमा शक्तिशाली बन्ने खतरनाक तिर्खा छ

२१ घटनाले बताउँछन्, प्रधानमन्त्री केपी शर्मा ओलीमा शक्तिको असिमित तिर्खा छ। मन्त्रालय, सुरक्षा निकाय, विश्वविद्यालय, प्रेस, मानव अधिकार र सार्वजनिक संस्थाहरुको कार्यक्षेत्र खिच्ने प्रधानमन्त्री ओलीको प्रयासमा शक्तिको असिमित तिर्खा छ।

हतियार बोकेरै प्रदेश राजधानीमा कसरी आइपुगे भारतीय प्रहरी ?

हेटौँडा : हतियारसहित हेटौँडामा आइपुगेका भारतीय प्रहरी टोलीलाई मकवानपुर प्रहरीले भारत फिर्ता पठाएको छ । भारतीय प्रहरी शनिबार हातहतियारसहित मकवानपुरको हेटौँडासम्म आइपुगेको थियो। हतियारसहित आधा दर्जन भारतीय प्रहरी सिमाना काटेर

कैलाली जिल्ला लिग फुटबल प्रतियोगिता आजदेखी सुरु

विशाल पाण्डेय/कैलाली कैलाली जिल्ला लिग फुटबल प्रतियोगिता -२०७६ लम्किचुहा नगरपालिका- १ भुरुवामा सुरु भएको छ । “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने नाराका साथ कैलाली जिल्ला फुटबल संघको आयोजना

बझाङमा भूकम्प गयो

बझाङ । सुदूरपश्चिम प्रदेशको बझाङ केन्द्रबिन्दु भएर शनिबार भूकम्पको धक्का सहशुस गरिएको छ । शनिबार राति ९ बजेर ८ मिनेटमा गएको भूकम्पको धक्का बैतडी, दार्चुला र बझाङमा महसुस गरिएको हो ।

विप्लव समुहको जिम्मा माधबकुमार नेपालले लिने

बाँके । नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता माधबकुमार नेपालले नेकपा विप्लव समूहको जिम्मा आफुले लिने बताएका छन् ।उनले बुलेट छोडेर ब्यालेटको राजनीतिमा आउने हो भने सरकारसंग बातावरण मिलाउने जिम्मा आफुले लिने

भारतमा लोकसभा विघटन

काठमाडौं – भारतीय राष्ट्रपति रामनाथ कोबिन्दले शनिबार तल्लो सदन अर्थात भारतको लोक सभा विघटन गरेका छन्। भारतमा हालै भएको १७ औ लोकसभा निर्वाचनको अन्तिम नतिजा औपचारिक रुपमा घोषणा भएको भोलीपल्ट