
काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओली आगामी जुन ९ अर्थात जेठ २६ गते स्वीट्जरल्याण्डको भ्रमणमा निस्कने भएका छन्। सम्बन्ध विस्तार र नेपालका विकास प्राथमिकताबारे अन्तर्राष्ट्रिय जगतलाई जानकारी गराउने उद्देश्य सहित

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका महामन्त्री डा.शशांक कोइरालाले नेपाललाई हिन्दु राष्ट्र बनाउने अभियान सञ्चालन गर्न आग्रह गरेका छन् । पर्वतमा शनिबार आयोजित महायज्ञमा महामन्त्री कोइरालाले हिन्दु राष्ट्रका लागि

काठमाडौं । सत्तारुढ नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ सरकार र सरकारका प्रवक्ता गोकुल बास्कोटा बिरुद्ध खनिएका छन् । उनले सरकारले ल्याउन लागेको मिडिया काउन्सिल विधेयकको बिषयलाई लिएर बिरोधमा उत्रिएका हुन् । श्रेष्ठले मिडिया काउन्सिल विधेयक

काठमाडौं -नेपाली काँग्रेसका युवा नेता प्रदीप पौडेलले प्रधानमन्त्री केपी शर्मा ओली संघीयता विफल पार्न सक्रिय रहेको आरोप लगाएका छन् । राजधानीमा आयोजित साक्षात्कार कार्यक्रममा नेता पौडेलले प्रदेश र स्थानीय सरकारलाई

काठमाडौं -साउथ इन्डियन चलचित्रका स्टार कलाकार प्रकाश राजको लोकसभा निर्वाचनमा जमानत जफत भएको छ। कर्णाटक राज्यको बैंगलोर सेन्ट्रलबाट स्वतन्त्र उम्मेद्वारको रुपमा चुनावमा उठेका प्रकाश राज २८९०६ भोटमात्र ल्याउन सफल भए।

बाँके : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता माधवकुमार नेपालले सरकारले पार्टी चलाउने नभई पार्टीले सरकार चलाउनु पर्ने बताए। नेकपा, बाँकेका कार्यसमिति सदस्यलाई शपथ खुवाउँदै नेता नेपालले तीनै तहको सरकारको

बाँके : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता माधवकुमार नेपालले प्रधानमन्त्री ओलीलाई संकेत गर्दै सरकारले पार्टी चलाउने नभई पार्टीले सरकार चलाउनु पर्ने बताए। नेकपा, बाँकेका कार्यसमिति सदस्यलाई शपथ खुवाउँदै नेता

एजेन्सी– भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले राजीनामा दिएका छन्। मोदीले राष्ट्रपति रामनाथ कोविन्द समक्ष राजीनामा बुझाएका हुन्। नयाँ सरकार नबनेसम्मका लागि मोदीको सरकारको नेतृत्वको सरकारले कामचलाउ सरकारको रूपमा काम गर्नेछ। बिहीबार

काठमाडौं : भारतको गुजरात राज्यको सुरत सहरको एक व्यवसायिक भवनमा आगलागी हुँदा १५ जनाको मृत्यु भएको छ। शुक्रबार दिउँसो ठूलो व्यवसायिक भवनको माथिल्लो तलामा एक्कैपटक आगो उठेको थियो। ठूलो भवनको

काठमाडौं -नेपाल कम्युनिष्ट पार्टी (मसाल)ले भारतको आम चुनावमा भाजपा विजय हुनु नेपालको लागि नकारात्मक र गम्भीर विषय भएको बताएको छ । पार्टीका महामन्त्री मोहनविक्रम सिंहले शुक्रबार एक विज्ञप्ति जारी गर्दै

काठमाडौं -लोकसभा चुनाव २०१९ मा भारतीय जनता पार्टी(बीजेपी) ले सन् २०१४ मा भन्दा पनि धेरै सिट जितेको छ । फेरि एकपटक नरेन्द्र मोदी भारतका प्रधानमन्त्री बन्ने भएका छन् । भारतीय

काठमाडौं । लोकसभा चुनाव २०१९ को परिणाममा भारतीय जनता पार्टीले ३०० को आँकडा पार गरेको छ। भाजपाको यस प्रचण्ड जीतमा अरु क्षेत्रसँगै अल्पसंख्यक सीट मतदाताहरुले समेत हिस्सा धेरै रहेको छ