
काठमाडौं -पेरुमा शक्तिशाली भूकम्प गएको छ । अमेरिकी जिओलोजिकल सर्भेका अनुसार पेरुको उत्तर–मध्य क्षेत्र केन्द्रविन्दु भएर ८ म्याग्निच्युडको भूकम्प गएको समाचार संस्था एपीले जनाएको छ । स्थानीय समय अनुसार आइतबार

एजेन्सी -मेक्सिकोकी वातावरण मन्त्री जोसेफा गोन्जालेज ब्लाङ्को ओर्टिज मेनाले विमान उड्न आधा घण्टा ढिला भएको भन्दै पदबाट राजीनामा दिएकी छन् । उनले आफ्ना कारणले उडानमा ढिलाइ भएपछि राजीनामा दिएकी हुन्

काठमाडौं -दुई दिनअघि भरतपुर महानगरपालिका–२९ इन्द्रेणी सामुदायिक वनको डल्लेआहाल भन्ने स्थानमा चलेको भनिएको गोली भरुवा बन्दुकको छर्रा रहेको पुष्टि भएको छ । ३९ वर्षीय सुकबहादुर चेपाङ छर्रा लागी घाइते भएका

काठमाडौं । कञ्चनपुरको भीमदत्त नगरपालिका–२ की १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या भएको शुक्रबार १० महिना पूरा भएको छ । हत्या भएको १० महिना बित्दा पनि घटनाका अभियुक्तको पहिचान हुन

काठमाण्डौ । आमनागरिकले धेरै अपेक्षा गरेपनि, दुईतिहाईको वर्तमान सरकार एकपछि अर्को काण्डमा फस्दै गएको छ । तर विडम्बना ती काण्डको छानविन गर्नुभन्दा छानविन प्रतिबेदन लुकाउने वा भ्रष्टाचार, अनियमितता नियन्त्रण नित्साहित
बुटवल । सडकमा खेलिरहेकी १६ महिनाकी एक बालिकाको गएराती पाल्पामा जिपले किचेर मृत्यु भएको छ । निस्दी गाउँपालिका–१ डमरास्थित रीता पौड्यालकी १६ महिनाकी छोरी रितीका पौड्याललाई रामपुरबाट बाकमलाङ्गतर्फ जाँदै गरेको

काभ्रेपलाञ्चोक । सूचना तथा सञ्चार, प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटा एकाएक सुजनलाई आँगनदेखि नै डोर्याउँदै उनको कोठामा लगेर कापी–किताब मागे । सुजनले आफ्नो ब्यागमा भएको सबै किताब–कापी क्रमैसँग मन्त्री बाँस्कोटाको हातमा राखिदिए

धनगढी । धनगढी विमानस्थलको धावनमार्गमा दलदले माटो भेटिएको छ । १८ सय मिटर लामो धावनमार्गको ५२६ मिटर लम्बाइ र ११ मिटर चौडाइ क्षेत्रमा दलदले माटो भेटिएको हो । हवाई उडान बन्द गरेर स्तरोन्नतिको

भारतमा सम्पन्न लोकसभा निर्वाचनमा अप्रत्यासित नतिजा व्यहोरेपछि तृणमूल कांग्रेसकी अध्यक्ष तथा पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीले पार्टीलाई राजीनामा दिएकी छन्। पार्टीको आपतकालीन बैठक बोलाएर पार्टीलाई राजीनामा बुझाए पनि पार्टीले राजीनामा

काठमाडौँ -भारतको अमेठीस्थित बरौलिया गाउँका पूर्व प्रधान सुरेन्द्र सिंहको गोली हानेर हत्या गरिएको छ । शनिबार राति आफ्नै घरमा उनलाई गोली प्रहार भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । गोली

एजेन्सी -इङ्ल्याण्ड विश्वकप अघि खेलिएको वार्मअप म्याचमा भारतले न्यूजल्याण्डसँग लज्जास्पद हार बेहोरेको छ। शनिबार भएको प्रतियोगितामा भारत ६ विकेटले पराजित भयो। पहिले ब्याटिङ गरेको भारतले न्यूजल्याण्डलाई १८० रनको लक्ष्य दिएको

काठमाडौं- आइसिसी एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगिताअघि भएको वार्मअप खेलमा आयोजक इंग्ल्यान्डमाथि अस्ट्रेलियाले १२ रनको जित हात पारेको छ। पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले ९ विकेटको क्षतिमा २ सय ९७ रन जोड्यो।