हिमालपोस्ट, Author at Himal Post - Page 1543 of 3110 Himal Post
  • ९ श्रावण २०८३, शनिबार
  •      Sat Jul 25 2026
Logo

हिमालपोस्ट

कर्णाली नदीमा जीप दुर्घटना अपडेट: गाउँपालिका उपाध्यक्षसहित जनप्रतिनिधि सवार थिए

काठमाडौं – हुम्लामा दुर्घटना भएर कर्णाली नदीमा खसेको जीपमा गाउँपालिका उपाध्यक्षसहित जनप्रतिनिधि सवार रहेको जनाइएको छ । खार्पुनाथ गाउँपालिकाको बैठक बस्न उपाध्यक्ष सिन्धु हमाल शाहीसहित स्थानीय जनप्रतिनिधि जीपबाट गाउँपालिका केन्द्रतिर

नेपाली गीत सामाजिक सञ्जालमा सेयर गर्दै सन्नी लियोनीले यसो भनिन्

काठमाडौँ – बलिउड अभिनेत्री सन्नी लियोनीले नेपाली फिल्मको एक हिस्सा हुन पाउँदा गर्व महसुस भएको बताएकी छन् । केही दिन अगाडि सार्वजनिक फिल्म ‘पासवर्ड’को ‘आजको साम’ बोलको गीत शेयर गर्दै

एक हप्ता थप भयो लोक सेवा फारम भर्ने म्याद

काठमाडौं । लोक सेवा आयोगले स्थानीय तहका विभिन्न पदमा आह्वान गरेको आवेदन भर्ने म्याद थप गरेको छ । मंगलवार सूचना जारी गर्दै आयोगले अनलाइन सिस्टममा आएको समस्याका कारण १ हप्ता

मेयर चौधरीको समर्थनमा नगरवासी सडकमा

ईटहरी। सुनसरीको इटहरी उपमहानगरपालिलाई पारदर्शी तथा भ्रष्टाचारमुक्त बनाउने उद्देश्यका साथ मेयर द्वारिकलाल चौधरीको समर्थनमा नगरवासीहरू सडकमा उत्रिएका छन् । नगरवासीहरूले इटहरीका नगरप्रमुख द्वारिकलाल चौधरीले अघि बढाएको भ्रष्टाचार बिरूद्धको कदमलाई स्वागतयोग्य

योगेश भट्टराई भन्छन : काङ्ग्रेसको यो काम अनैतिक र निन्दनीय

काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद योगेशकुमार भट्टराईले प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रतिनिधिसभा बैठकमा बोल्न नदिएकोमा आपत्ति जनाएका छन् । सांसद भट्टराईले प्रधानमन्त्रीलाई

आजको मौसम -मेघ गर्जनसहितको वर्षा हुने

काठमाडौं-प्रिमनसुन जारी रहेकाले आज (मंगलबार) पनि मेघ गर्जनसहितको वर्षा हुने सम्भावना छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले आजको मौसमको पूर्वानुमान गर्दै देशभर आंशिक बदली हुने तथा केहिस्थानमा मेघ गर्जनसहित

प्रेममा धोका दिएको भन्दै प्रेमिकाको कपाल मुन्डन

काठमाडौं, ३ असार । ब्राजिलमा एक युवाले आफूलाई प्रेममा धोका दिएको भन्दै प्रेमिकाको कपाल मुन्डन गरिदिएका छन् । लागूऔषध कारोबारी ती युवकले प्रेमिकालाई समातेर साथीहरुकै अगाडि कपाल मुन्डन समाचार एजेन्सीहरुमा

राजनीतिमै तरंग पैदा गर्ने गुठी विधेयकमा के छ ?

काठमाडौं। सरकारले संसद्मा दर्ता गराएको गुठी विधेयकलाई लिएर अहिले देशभर प्रर्दशन भइरहेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री परिषद्मा अर्यालले गत १७ वैशाख राष्ट्रिय सभामा दर्ता गराएको

गुठी विधेयक बारे बोले मेयर शाक्य

काठमाडौं- काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले गुठी विधेयक तत्कालका लागि स्थगन गर्न सुझाव दिएका छन् । सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपासम्वद्ध उपत्यकाका जनप्रतिनिधिहरु र पार्टी अध्यक्षहरुसँग गरेको छलफलमा मेयर

पिएसजीका अध्यक्षले एम्बाप्पेको तारिफ गर्दै नेयमारलाई थर्काए

काठमाडौं – युवा स्टार खेलाडी केलियन एमबाप्पे आउँदो सिजन पनि क्लबमै रहने फ्रेन्च क्लब पेरिस सेन्ट–जर्मेन (पिएसजी) का अध्यक्ष नासिर अल–खलिफीले बताएका छन् । २० वर्षका एमबाप्पे यो समरमा पिएसजीबाट

कोपा अमेरिका :च्याम्पियन चिलीसँग जापान पराजित

काठमाडौं । कोपा अमेरिका फुटबलमा डिफेन्डिङ च्याम्पियन चिलीसँग एसियन राष्ट्र जापान पराजित भएको छ । ब्राजिलमा जारी कोपा अमेरिका फुटबलमा मंगलबार बिहान भएको खेलमा जापान चिलीसँग ४–० गोलअन्तरले पराजित भएको

प्रधानमन्त्री पद नै धरापमा भएपछी गुठी विधेयक स्थगित

काठमाडौं । चौतर्फी दवाव र पार्टी नेताहरुको सुझावपछि प्रधानमन्त्री केपी शर्मा ओलीले गुठी विधेयक स्थगित गर्ने भएका छन् । सोमबार राजधानीका जनप्रतिनिधिहरुसँग विधेयकका बिषयमा छलफल गरेका प्रधानमन्त्री ओलीले मंगलबार गुठी