
साल्भाडोर (ब्राजिल) । कोपा अमेरिका फुटबल प्रतियोगिताअन्तर्गत आफ्नो दोस्रो खेलमा आयोजक ब्राजिल बराबरीमै रोकिएको छ । ब्राजिल बुधबार भएको खेलमा भेनेजुएलासँग गोलरहित बराबरीमै रोकिएको हो । खेलमा ब्राजिलले गरेको दुई

हालै अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास लिएका पूर्व भारतीय ब्याटसम्यान युवराज सिहंले भारतीय क्रिकेट बोर्ड(बिसिसिआई)सँग संसारभरका विदेशी टि-२० क्रिकेट लिग खेल्ने अनुमति मागेका छन्। ‘उनले हिजो बोर्डलाई पत्र लेखेका छन्। अन्तराष्ट्रिय क्रिकेट

काठमाडौं : हुम्लामा कर्णाली नदीमा जिप खस्दा बेपत्ता भएकाहरुको खोजिकार्य आज बिहानैदेखि शुरु गरिएको छ। बेपत्ता भएकाहरुलाई मंगलबार साँझ सम्म खोजि गर्दा नभेटिएपछि बुधबार बिहानैदेखि नेपाली सेना, नेपाल प्रहरी र

एजेन्सी — भारतीय बलर कुलदीप यादवले विश्वकपमा पाकिस्तानका ब्याट्सम्यान बाबर आजमको विकेट लिँदा उनले बल अविश्वसनीय रूपमा घुमाउन सफल रहे । यो हरेक स्पिनरको ‘सपना’ हो र आफ्नो प्रयास सफल भएकोमा

काठमाडौं । गुठी विधेयकविरुद्ध सडकमा रहेको संघर्ष समितिले प्रधानमन्त्रीले पत्रकार सम्मेलनका क्रममा व्यक्त गरेको भाषा अमर्यादित भएको भन्दै खेद प्रकट गरेको छ । संयोजक डा. महेशमान श्रेष्ठले जारी गरेको प्रेस

रोल्पा नगरपालिका–६ का सन्तकुमार घर्तीमगर कक्षा १२ मा पढ्दै थिए । काकाका छोरा दुर्गासिंह घर्तीमगरले स्वास्थ्यसम्बन्धी काम गर्न बोलाएपछि भारतको गोरखपुरस्थित ओरियन्टस ग्लोबल मार्केटिङ प्रालिमा पुर्याए । त्यहाँ उनले ‘मल्टिलेभल

साढे ३३ केजी सुन तस्करी र सनम शाक्य हत्या प्रकरणसम्बन्धी मुद्दामा पाँच न्यायाधीशमाथि कारबाही सिफारिस गरिएको छ । उक्त मुद्दामा न्यायिक विचलन भएको आशंकामा छानबिन गर्न गठित समितिले बुझाएको प्रतिवेदनमा

एजेन्सी -दक्षिण अमेरिकी फुटबल प्रतियोगिता कोपा अमेरिकामा पेरुले पहिलो जित निकालेको छ । बुधबार बिहान भएको खेलमा पेरुले बोलिभियालाई तीन एक गोलले हरायो । योसँगै पेरुले दुई खेलमा चार अंक

काठमाडौं । सरकारले व्यापार घाटा बढ्दै गएपछि विलासी वस्तुको आयातमा र प्रयोगमा कडाइ गर्नेे भएको छ । आयात बढ्दै गएको र सोही अनुपातमा निर्यात बढ्न नसक्दा व्यापार घाटा बढेर उच्च

काठमाडौं : भन्सार प्रणाली छलेर अवैध रूपमा भित्र्याइने मोबाइल सेट अब नचल्ने भएका छन्। मोबाइल पहिचानका लागि प्रयोग हुने ‘इन्टरनेसनल मोबाइल इक्विप्मेन्ट आइडेन्टिटी (आईएमआई) नम्बर दर्ता गरेपछि मात्र प्रयोगका लागि

बीबीसी -प्रधानसेनापति पूर्णचन्द्र थापा अहिले चीन भ्रमणमा छन्। प्रधानसेनापति भएपछिको उनको यो पहिलो चीन भ्रमण हो। सैनिक मुख्यालयले यसलाई चीनको जनमुक्ति सेनाको निमन्त्रणामा ‘मित्रराष्ट्रहरुको भ्रमणको सिलसिलामा’ भएको भ्रमण भनेको छ।

काठमाडौं । राजधानीको बौद्धस्थित स्कुल र समता अस्पताल तोडफोड गरिएको छ । समता अस्पतालको बाहिरबाट ताला र भित्र त्यही सरसफाई गर्ने कर्मचारी २७ वर्षीया विमला तामाङको झुण्डिएको अवस्थामा फेला परेपछि