एक हप्ता थप भयो लोक सेवा फारम भर्ने म्याद - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

एक हप्ता थप भयो लोक सेवा फारम भर्ने म्याद



काठमाडौं । लोक सेवा आयोगले स्थानीय तहका विभिन्न पदमा आह्वान गरेको आवेदन भर्ने म्याद थप गरेको छ ।

मंगलवार सूचना जारी गर्दै आयोगले अनलाइन सिस्टममा आएको समस्याका कारण १ हप्ता समय थप गरेको जनाएको छ ।

असार ३ गते मंगलवार फारम भर्ने अन्तिम म्याद भएपनि अब असार १० गतेसम्म फारम भर्न सकिने छ भने दोब्बर दस्तुर तिरेर असार १७ गतेसम्म फारम भर्न सकिने आयोगले जनाएको छ ।

सूचना हेर्नुहोस