हिमालपोस्ट, Author at Himal Post - Page 1427 of 3110 Himal Post
  • ७ श्रावण २०८३, बिहीबार
  •      Thu Jul 23 2026
Logo

हिमालपोस्ट

रविन्द्र मिश्रले भने: कानुन र राज्यप्रतिको अविस्वासले जनता सडकमा उत्रे

काठमाडौं- साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले नेताहरूले आफ्ना कमीकमजोरी ढाकछोप गर्न गणतन्त्रमाथि खतरा आएको अभिव्यक्ति दिइरहेका आरोप लगाएका छन्। अरु कसैबाट नभई दलका नेताहरूको असक्षमताकै कारण गणतन्त्रमाथि खतरा हुनसक्ने उनले

गोकर्ण विष्टको गुनासो: आफ्नै नेताहरूले सहयोग गरेनन

काठमाडौं– श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले राजनीतिक दलका नेताहरुको असहयोगका कारण सामाजिक सुरक्षा योजना कार्यान्वनयमा समस्या भएको गुनासो गरेका छन् । संयुक्त ट्रड यूनियन समन्वय केन्द्रले आइतबार ललितपुरमा

चितवनमा रवि समर्थक र प्रहरीबीच झडप: समर्थक घाइते

काठमाडौँ – चितवनमा पत्रकार रवि लामिछानेका समर्थकमाथि प्रहरीले लाठीचार्ज गरेको छ । पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा पक्राउ परेका रवि लामिछाने निर्दोष रहेको दाबीसहित रिहाइको माग गर्दै प्रदर्शनमा उत्रेका समर्थकमाथि

कुलमानको नयाँ क्रान्ति

काठमाडौं – लोडसेडिङ अन्त्य भई नियमित रुपमा विद्युत आपूर्ति हुन थालेपछि उपभोक्ताहरु विद्युतीय चुलोतर्फ (इन्डक्सन) आर्षित हुन थालेका छन्। पछिल्लो समयमा ग्रामीण र शहरी क्षेत्रमा खाना पकाउन विद्युतीय चुलोको प्रयोग

प्रधानमन्त्री नहुँदा राष्ट्रपति र प्रचण्डबीच दुई घण्टा गोप्य वार्ता

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को आन्तरिक समीकरण अदलबदल गर्न सक्रिय बनेकी राष्ट्रपति विद्या भण्डारी र पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ । राष्ट्रपति र प्रचण्डबीच करिब दुई

महेन्द्र सिंह धोनीको अर्को अवतार

काठमाडौं । महेन्द्र सिंह धोनी भारतीय क्रिकेटमा चलेको नाम हो । पछिल्लो समय भारतीय सेनामा भर्ती भएपछि धोनीले जे पनि गर्न सक्छ भन्ने चर्चा चल्न थालेको छ । चाहे शिविरमा

रवि लगायत ३ जनाविरुद्ध प्रमाणसहित मुद्दा: अब के होला ?

चितवन : पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा पक्राउ परेका सञ्चारकर्मी रवि लामिछानेसहित तीनै जनाविरुद्ध मुद्दा दर्ताको तयारी भएको छ। प्रहरीले अनुसन्धान प्रक्रिया पूरा गरी आवश्यक प्रमाणसहित मुद्दाका लागि सरकारी वकिलको

मेस्सी खेल्न नसक्ने

एजेन्सी- बार्सिलोनाले स्पेनिस ला लिगाअन्तर्गतको खेलका लागि आइतबार राति रियाल बेटिसको सामना गर्दा पनि टोलीमा कप्तान लियोनेल मेसीको साथ हुने छैन। पिडुलामा लागेको चोटका कारण आराममा रहेका मेसी यही हप्तामात्र

माग्ने बुढाले भने: रविलाई खुलेर साथ् दिन्छु

काठमाडौं– हास्य कलाकार केदार घिमिरे ‘माग्ने बुढा’ शालिकराम पुडासैनी प्रकरणमा अनुसन्धानका लागि धुनामा रहेका रवि लामिछानेको समर्थनमा खुलेरै साथ दिने बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमा स्टेटस लेख्दै माग्ने बुढाले

‘साहो’ले तोड्यो बाहुबलीको रेकर्ड

एजेन्सी– बाहुबलीबाट एकाएक चर्चामा आएका प्रभासको अभिनय रहेको नयाँ चलचित्र ‘साहो’को चर्चा चुलिएको छ । प्रदर्शनको मिति नजिकिँदै जाँदा मल्टिस्टारर फिल्मलाई लिएर दर्शकहरुमा निकै उल्लास छाएको छ । यो फिल्म

एकै महिनामा निधन भएका भाजपाका दुई नेता, जसको मृगौला प्रत्यारोपण गरिएको थियो

काठमाडौं। भारतीय राजनीतिमा आफ्नो अलग पहिचान बनाएका नरेन्द्र मोदी सरकारका दुई पूर्व मन्त्रीहरुको एक महिना भित्रै निधन भएको छ। मोदी सरकारकी पूर्व विदेशमन्त्री सुस्मा स्वराजको मृत्यु भएको ३ हप्ता पनि

सिङ्गापुरमा यस्तो छ प्रधानमन्त्री ओलीको अवस्था

काठमाडौं – करोडौं नेपालीलाई अहिले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्थाबारे निकै चासो छ । उपचारका लागि सिंगापुर पुगेका प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाबारे धेरैले प्रश्नसमेत गरिरहेका छन्, ‘प्रधानमन्त्रीलाई कस्तो होला