हिमालपोस्ट, Author at Himal Post - Page 1428 of 3110 Himal Post
  • ७ श्रावण २०८३, बिहीबार
  •      Thu Jul 23 2026
Logo

हिमालपोस्ट

रविलाई अदालत लगिंदै: म्याद थपिएला त ?

चितवन- हिरासतमा रहेका टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेलाई प्रहरीले आज (आइतबार) अदालतमा पेश गर्दैछ । चितवन प्रहरीको हिरासतमा रहेका उनलाई अदालतले अनुसन्धानका लागि ५ दिनको समय दिएकाले आज अदालत पेश

रक्सीले मातेर अभद्र व्यबहार गरेपछि भवन भट्टलाई विमान भित्रबाटै फर्काइयो

काठमाडौं- गैर-आवासीय नेपाली संघ (एनआरएनए)का अध्यक्ष भवन भट्टलाई अधिक रक्सि खाएको कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फर्काइको छ। स्रोतका अनुसार सिल्क एयरबाट सिङ्गापुर जान लागेका भवन भट्ट र शुभदिन अनलाइनका सञ्चालक सनत

पुडासैनीका काण्डै काण्ड: फोटो र गोप्य कागजपत्र भेटियो

काठमाडौं – चितवनको कंगारु होटलमा झुन्डिएको अवस्थामा मृत भेटिएका माउन्टेन टेलिभिजनका पत्रकार शालिकराम पुडासैनीले ‘गलफ्रेन्ड’सँग भेट्न छुट्टै कोठा लिएको नयाँ तथ्य भेटिएको छ। श्रीमती सम्झना घिमिरेसँग बालाजु माछापोखरीमा कोठा लिएर

घन्कियो नारा: ‘हाम्रो रवि, हाम्रो देश, प्राण भन्दा प्यारो छ’

काठमाडौं- पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा टेलिभिजन प्रस्तोता रवि लामिछानेलाई हिरासतमा राखेर अनुसन्धान गरिदैंछ । अनुसन्धानका क्रममा रवि लामिछानेलाई हिरासतमा राख्न चितवन जिल्ला अदालतले दुई पटक पाँच/पाँच दिन म्याद थपको

तेस्रो पटक म्याद थपिने: यस्तो छ प्रहरीको तयारी

चितवन- पत्रकार सालिकराम पुडासैनीको मृत्यु प्रकरणमा प्रहरी हिरासतमा रहेका टेलिभिजन प्रस्तोता रवि लामिछाने लगायत तिनै जनालाई फेरी म्याद थप्ने तयारी प्रहरीले गरेको छ। अनुसन्धानका बाँकी काम नसकिएकाले तेस्रो पटक म्याद

अरुण जेटली जसलेआफुलाई मन्त्री नबनाउन मोदीलाई पत्र लेखे

काठमाडौँ – भारतका पूर्व वित्‍तमन्त्री तथा भारतीय जनता पार्टीका वरिष्ठ नेता अरुण जेटलीको निधन भएको छ ।  उनको दिल्‍ली स्थित अखिल भारतीय आयुर्विज्ञान संस्‍थान (एम्‍स) अस्पतालमा उपचारका क्रममा शनिबार निधन

भारतीय पूर्ववित्त मन्त्री अरुण जेटलीकोको निधन

भारतीय पूर्ववित्त मन्त्री अरुण जेटलीकोको निधन भएको छ। भारतीय मिडियाहरूका अनुसार उनको शनिबार दिउँसो एम्स हस्पिटलमा उनको निधन भएको हो। श्वासप्रश्वासमा कठिनाइ भएपछि जेटली १५ दिनअघि दिल्लीस्थित एम्स अस्पताल भर्ना

ग्लोबल आई एम ई बैंक भारत शाखामा नयाँ प्रतिनिधि प्रमुख

नयाँ दिल्ली : ग्लोबल आई एम ई बैंक भारत शाखामा नयाँ प्रतिनिधि प्रमुख आएका छन्  । विगत केही महिना यता रिक्त रहेको उक्त पदमा सोहि बैक कै बिबेक तिब्रेवाल आएका

योगेश भट्टराईले भने: अब बिरोधिहरूलाई छोडिन्न

पाँचथर- संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले संघीयता र गणतन्त्रको बिरोधिहरूलाई नछाड्ने चेतावनी दिएका छन् । जिल्ला समन्वय समिति पाँचथरको तेस्रो जिल्लासभा उद्घाटन गर्दै मन्त्री भट्टराईले हत्या, हिंसा, आतंक,

किन डराए प्रचण्ड ?

काठमाडौं– पुर्व प्रधानमन्त्री एवं सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहालले आफुलाई डर लागेको अभिव्यक्ति दिएका छन् । उनले राजा जस्तै जनताले आफूहरूलाई पनि गलत्याउने भन्दै डर ब्यक्त

प्रमोद खरेलले चितवन पुगेर रविलाई के भने ?

काठमाडौँ –  चर्चित गायक प्रमोद खरेलले चितवन पुगेर प्रहरी हिरासतमा रहेका टेलिभिजन प्रस्तोता रवि लामिछानेलाई भेट गरेका छन् । भेटमा लामिछानेले आफूले अनुसन्धानमा प्रहरीलाई सघाइरहेको बताएका छन् । माउण्टेन टेलिभिजनमा

सोँच यसरी बदलौं, जसले दुनिया बदलोस

-भरत बगाले टेलिभिजनमा आउने एउटा विज्ञापनले मलाई निकै प्रभावित बनाएको थियो । विज्ञापन कुनै पत्रिकाको हो क्यारे । त्यहाँ एउटा बालकको भूमिका औधी गजबको छ । केही आन्दोलनकारीले फालेको ढ्ङा