
फिदिम । रातिको समयमा मतदातालाइ प्रभाव पार्न चामल बाँड्दै हिँडेका नेकपाका नेताहरु चढेको गाडीलाई नेपाली काँग्रेसका कार्यकर्ताहरुले नियन्त्रणमा लिएका छन् । मौन अवधिको समयमा खाद्य समग्रि सहित नेकपाका नेताहरु हिलिहाङ ७

काठमाडौं- कोरियाको अर्थतन्त्रमा मन्दी आएसँगै रोजगार अनुमति प्रणाली (ईपिएस) अन्तर्गत कोरिया जाने नेपाली श्रमिकको माग सुस्ताएको छ। कोरियाको निर्यातमुखी अर्थतन्त्रमा आएको गिरावटको असर त्यहाँको साना तथा मझौला उद्योगमा पर्न थालेको

संयुक्त राष्ट्रसंघमा आर्थिक संकट चुलिएको छ। मुख्य दाता अमेरिकाले सहयोग नगरेपछि राष्ट्रसंघ आर्थिक संकटमा परेको हो। अन्य कतिपय मुलुकले पनि सहयोग कटौती गरेका छन्। तर, यति बेला विश्वको ध्यान अमेरिकी

बलात्कारजस्तो गम्भीर मुद्दामा प्रहरीले जाहेरी लिन अस्वीकार गरेको छ। आरोपित व्यक्तिको दबाबका आधारमा प्रहरीले जाहेरी लिन नमानेको हो। सुनसरीको चतरास्थित आश्रममा बस्ने सिद्धबाबा भनिने कृष्णदास गिरीलाई बलात्कारको आरोप छ। आफ्नै

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीको दोस्रो पटक गर्ने भनिएको मृगौला प्रत्यारोपण असम्भव देखिएको छ । चिकित्सकहरूका अनुसार अहिले एपेन्डिक्सको अप्रेशन गरिएकोले र शरीर कमजोर भएकोले प्रत्यारोपण तत्कालका लागि असम्भव बनेको

सलमान खानका पिता मुसलमान र आमा हिन्दू हुन्। पिता सलिमकी दोस्री पत्नी इसाई हुन्। त्यसकारण सलमान दुवै धर्मका पर्व हर्षाेल्लासपूर्वक मनाउँछन्। आज प्रकाशित शुक्रबार साप्ताहिकले वेभ दुनियाँ स्रोत उल्लेख गर्दै ‘सलमान खानका

एपेन्डिक्सको शल्यक्रियापछि तीन दिनदेखि आईसीयूमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई बिहीबार ‘प्लेटलेट्स’ चढाइएको छ। यसबारे अस्पतालले आधिकारिक रूपमा कुनै जानकारी नदिए पनि उपचारमा संलग्न चिकित्सकहरूका अनुसार शल्यक्रिया र डायलासिसका कारण

काठमाडौं । मंसिर १५ गतेदेखि हुने १३ औँ दक्षिण एसियाली खेलकुद (साग) को सम्पूर्ण तयारी लगभग पूरा भएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव रमेशकुमार सिलवालले बिहीबार आयोजित

-पूर्णबहादुर बस्नेत प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीमण्डल पुनर्गठन गरी समाजवादी पार्टीका केन्द्रीय समितिका अध्यक्ष उपेन्द्र यादवको जिम्मेवारी हेरफेर गरे । मन्त्रीमण्डल पुनर्गठनको बेला यादव भारतमा रहेकोले र सत्ता साझेदार दलसँगको

काठमाडौं– सरकारले पुनः गुठी सम्बन्धी विधेयक ल्याउने निर्णय गरेको छ । भूमिसम्बन्धी एकीकृत विधेयक ल्याउन भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलले सरकारबाट सहमति पाएको छ । यसलाई मन्त्रिपरिषदको पछिल्लो

काठमाडौं । च्याम्पियन्स लिग खेल हेर्न पुगेका तिन नेपाली युवाहरुले बार्सिलोना फुटबल क्लबको घरेलु मैदान क्याम्प नाउमा नेपाली राष्ट्रिय झण्डा फरफराएका छन् । माल्टामा बस्दै आएका तीन नेपाली युवाहरुले बुधबार

काठमाडौं । राजधानीमा १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को उद्घाटन र समापनको दिन सवारी साधनमा जोर विजोर प्रणाली लागु गरिने भएको छ । साग तयारी बारे आज आयोजित