हिमालपोस्ट, Author at Himal Post - Page 1390 of 3110 Himal Post
  • ५ श्रावण २०८३, मंगलवार
  •      Tue Jul 21 2026
Logo

हिमालपोस्ट

फिल्म क्षेत्रबाट सन्यास लिँदै अमिताभ

एजेन्सी: बलिउड सुपरस्टार अमिताभ बच्चन (बिग बी)ले स्वास्थ्य अवस्थाको कारण फिल्म क्षेत्रबाट ‘रिटाएर’ हुने संकेत दिएका छन्। उनले ब्लगमार्फत फिल्म क्षेत्रबाट ‘रिटाएर’ हुने संकेत गरेका हुन्। अमिताभले ब्लगमा लेखेका छन्, ‘म

नेपाली भूमिमा भारतीयले बनाएका घर सशस्त्र प्रहरीले भत्कायो

सुनसरी- सुनसरीको दक्षिणी क्षेत्रमा नेपाली भूमि अतिक्रमण गरी भारतीय नागरिकले निर्माण गरेका घर–टहरालाई सशस्त्र प्रहरीले भत्काउन सुरु गरेको छ । सशस्त्र प्रहरी बलको ४ नम्बर गण सुनसरीबाट खटिएको टोलीले बुधबार

विद्रोहीले हेलिकप्टर खसाले

एजेन्सी : यमनको हाउठी विद्रोही लडाकुले साउदी हेलिकप्टरलाई मिसाइलबाट खसालेको दावी गरेका छन् । जहाँ दुई पाइलटको मृत्यु भएको बताइएको छ । यमनी सीमाक्षेत्रमा यस्तो घटना भएको हो । एक सय

घुस लिँदालिँदै इन्सपेक्टर नै रङ्गेहात समातिए

काठमाडौँ- जिल्ला प्रहरी कार्यालय सर्लाहीमा कार्यरत इन्सपेक्टर रामकिशोर शाह घुस लिँदालिँदै पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले ठगी मुद्दा मिलाई दिने नाममा घुस लिइरहेको अवस्थामा शाह पक्राउ परेको

काठमाडौंका फोटो स्टुडियो: नक्कली सर्टिफिकेट र रिपोर्ट बनाउने अखडा

काठमाडौंका फोटो स्टुडियोहरूले नेपाल प्रहरीले सेना र प्रहरीकै लोगो दुरुपयोग गरेर नक्कली कागजपत्र बनाउने गरेको भेटिएको छ । यस्तो कार्य गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौँका कयौं स्थानमा

‘छ माया छपक्कै’को ५१औं दिन: १४ करोडको व्यापार

चलचित्र ‘छ माया छपक्कै’ले शुक्रबार प्रदर्शनको ५१औं दिन पार गरेको छ। चलचित्र असोज २४ गतेदेखि प्रदर्शनमा आएको । दीपकराज गिरी, दीपाश्री निरौलासहितको टिममा रहेर रोहित अधिकारीको लागानीमा तयार फिल्मले काठमाडौंका

सी जिनपिङको निमन्त्रणामा प्रचण्ड चीन जाँदै, यस्तो छ योजना

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चीन भ्रमणमा जाने भएका छन्। चिनियाँ राष्ट्रपति सी चिनफिङको निमन्त्रणमा तीनदिने भ्रमणका लागि उनि चीन जान लागेका हुन् ।

लाखौंको चेक बाँडीरहेका नेकपाका नेतालाई स्थानीयले पक्राउ गरे

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले नै आचारसंहिता उल्लंघन गर्दै विभिन्न गतिबिधि गरेको भेटिएको छ । उपनिर्वाचनको पूर्वसन्ध्यामा नेकपाका नेता-कार्यकर्ताहरु मौन अवधिमा पनि आचारसंहिता विपरित मतदातालाई प्रभावित पार्न अनेक

सभामुखमा सुभास नेम्वाङ भर्सेज पम्फा भुसाल

काठमाडौं- सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टीले उपनिर्वाचनलगत्तै प्रतिनिधिसभा संसद्को नयाँ सभामुख चयनका लागि प्रक्रिया अगाडि बढाउने भएको छ। उपसभामुख शिवमाया तुम्बाहाम्फे सभामुख बनाउनुपर्ने पक्षमा नेकपाका महिला नेतृहरूले शीर्ष नेतासँग माग

कालापानी जाँदै प्रचण्ड सहितको टोली

काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले भारतले अतिक्रमण गरेको लिम्पियाधुरा, लिपुलेक र कालापानीको स्थलगत अनुगमनका लागि जाने भएको छ। भारतले कात्तिक १७ गते सार्वजनिक नक्सामा नेपालको लिम्पयाधुरा,

बर्नाडको आत्मघाती गोलले सकियो युनाइटेड

एजेन्सी- डी सोन बर्नाडको प्रहार आत्मघाती गोलमा परिणत भएपछि इङ्लिस क्लब म्यानचेस्टर युनाइटेडले युरोपा लिग फुटबलमा काजकस्तानको क्लब एफसी एस्तानासँग नमिठो हार खेपेको छ । एस्तानाको घरेलु मैदानमा बिहिबार राति

फोर्ब्स म्यागेजिनमा नेपाली युवा थपलिया

अमेरिका- न्यूयोर्कमा बस्दै आएका नेपाली युवा लेखक तथा तथ्यांक वैज्ञानिक राजन थपलियाले विश्व चर्चित फोर्ब्स मिडिया म्यागाजिनमा लेखन सुरु गरेका छन्। फोर्ब्स संचारघरको मध्यपूर्व अन्तर्गत उनको लेखहरु प्रकाशित भएका छन्।