हिमालपोस्ट, Author at Himal Post - Page 1389 of 3110 Himal Post
  • ५ श्रावण २०८३, मंगलवार
  •      Tue Jul 21 2026
Logo

हिमालपोस्ट

पोखरामा फेरि बम विस्फोट, त्रासमा मतदाता

काठमाडौं- पोखरामा अर्को बम बिस्फोट भएको छ । पोखरा–९ नयाँबजारको नवप्रभात माध्यामिक विद्यालयमा रहेको मतदानस्थलमा बम विस्फोट भएको प्रहरीले जनाएकोे छ । यसअघि पोखरा–३३ बागमाराको सरस्वती टीका मावी र पोखरा–१६

कास्कीको मतदान केन्द्रमा बम

पाेखरा : कास्कीको मतदान केन्द्र नजिक बम विष्फोट भएको छ। विहान करिब ७ बजेर ४५ मिनेटमा कास्कीको वडा नम्बर १६ मा रहेको शान्ति मावि मतदान केन्द् नजिकै बम विस्फोट भएको

ज्योति मगर भन्छिन: ४ महिनालाई ‘बुक’ भइसके

काठमाडौं- १२ वर्षअघि रुकुमबाट उच्चशिक्षा हासिल गर्न र कलाकार बन्न ज्योति मगर काठमाडौं आएकी थिइन्। रोल्पा नुवागाउँमा जन्मिएकी उनले काठमाडौं आएर गायन यात्रा थालिन्। केही समय नृत्य कलाकारका रूपमा काम

माफियाकै हितमा सहमति, विद्यार्थी फेरि आन्दोलनमा

काठमाडौं- मेडिकल कलेजको पक्षपोषण हुने गरी सरकारले गरेको निर्णयले चिकित्सा शिक्षाका विद्यार्थी मर्कामा परेका छन्। कलेजहरूले ०७२–७३ को ब्याचदेखि नै बढी शुल्क असुले पनि सरकारले ०७४–७५ र ०७५–७६ का विद्यार्थीबाट

किर्तिमानी खेलाडी तुलसा खत्री काठमाडौँबाट हराइन्

काठमाडौं- दक्षिण एसियाली खेलकुद (साग) का प्रतिस्पर्धी खेलाडीको बन्द प्रशिक्षण लामो समयदेखि चलिरहेको थियो। सबैलाई काठमाडौँको होटलमा राखेर सिकाइँदै थियो। तीमध्ये किर्तिमानी खेलाडी तुलसा खत्री बिहीबार बिहान अचानक हराइन्। मन्दिर

यसरी गरिँदैछ सागको भव्य उद्घाटन

काठमाडौं- दक्षिण एसियाली खेलकुदको कुम्भ मेला साग औपचारिक रूपमा आइतबार सुरु हुँदै छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने कार्यक्रम छ। साँझ ५ बजे सुरु हुने उद्घाटन समारोह

प्रधानमन्त्री ओलीका बुवा भन्छन्: ‘छोरो निरोगी भए देश बनाउँथ्यो होला’

उमेर ९० वर्ष। स्वस्थ शरीर। प्रधानमन्त्री केपी ओलीका पिता मोहनप्रसाद ओली चिना हेर्छन्। हिँडडुल गर्छन्। कान अलिक कम सुन्छन्। अन्य समस्या केही छैन। बिहान १० देखि ११ बजेभित्र भद्रपुरस्थित हिमाली

प्रियंका भन्छिन: नारीहरू आफ्नो बाटो आफै बनाउन सक्छन

एजेन्सी– बलिउडकी अदागरा प्रियंका चोपडाले पछिल्लो समय निकै चाखलाग्दा अभिव्यक्ति दिन थालेकी छिन् । फिल्ममा मात्र होइन, सामाजिक सन्जालमा पनि निकै सक्रिय प्रियंकाको नयाँ भिडियो अहिले सामाजिक सन्जालमा निकै छाएको

कालापानी जान लागेका सांसदहरूलाई सेनाले हेलिकप्टर नै दिएन

काठमाडौं- नेपाली सेनाले हेलिकप्टर उपलब्ध नगराएपछि प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समिति भारतसँगको सीमा क्षेत्र कालापानी अनुगमनमा तत्काल नजाने भएको छ। रक्षा मन्त्रालयलाई हेलिकप्टर उपलब्ध गराउन गरेको लिखित अनुरोध अस्वीकृत भएपछि

डिस्चार्ज अनिश्चित: आइसियुमै प्रधानमन्त्री, जोखिम कायमै

काठमाडौं- मनमोहन कार्डियोथारासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीलाई अझै आइसियुमा राखिएको छ। सम्भावित संक्रमणबाट जोगाउन उनलाई आईसियूमा राखिएको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन्। प्रधामन्त्री ओलीलाई काममा

गोकर्ण विष्टको बदनाम गर्न गलत तथ्याङ्क

काठमाण्डौ- निवर्तमान श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टको बदनाम गर्ने उद्देश्यले गलत तथ्यांक सार्वजनिक गरिएको भेटिएको छ । शुक्रवार एक दैनिकले सबै मन्त्रालयको चालु आर्थिक वर्षको चौमासिक प्रगति

बलात्कारी बाबालाई पक्राउ गर्दै प्रहरी

सुनसरी- आफ्नै अनुयायीलाई बलात्कार गरेको अभियोगमा सिद्धबाबा भनिने कृष्णदास गिरीलाई पक्राउ गरी अनुसन्धान गर्न अदालतले प्रहरीलाई अनुमति दिएको छ । जिल्ला अदातल सुनसरीले शुक्रबार प्रहरीलाई पक्राउ गर्ने अनुमति दिएको हो