सलमान खानकी आमा हिन्दू - Himal Post Himal Post
  • ६ श्रावण २०८३, बुधबार
  •      Wed Jul 22 2026
Logo

सलमान खानकी आमा हिन्दू



सलमान खानका पिता मुसलमान र आमा हिन्दू हुन्।

पिता सलिमकी दोस्री पत्नी इसाई हुन्। त्यसकारण सलमान दुवै धर्मका पर्व हर्षाेल्लासपूर्वक मनाउँछन्।

आज प्रकाशित शुक्रबार साप्ताहिकले वेभ दुनियाँ स्रोत उल्लेख गर्दै ‘सलमान खानका अनेक किस्सा’ प्रस्तुत गरेको छ। त्यसअन्तर्गत यो एउटा यहाँ राखिएको हो।

सलमान आफ्नो परिवारलाई ‘मिनि इन्डिया’ भन्छन्। उनी समाजसेवामा पनि निकै चासो दिन्छन्।