
काठमाडौं- सत्तारुढ दल नेकपाका अध्यक्ष पुष्पकमल दाहालले टीकापुर घटनामा जन्मकैदको फैसला सुनाइएका निलम्बित सांसद रेशम चौधरी छिट्टै छुट्ने बताएका छन्। माघी महोत्सवका अवसरमा बुधबार राजधानीको टुँडिखेलमा आयोजित कार्यक्रममा अध्यक्ष दाहालले

एजेन्सी- रुसी परराष्ट्रमन्त्री सर्गे लभारोभले अमेरिकाको इण्डो प्यासिफिक रणनीति चीनलाई घेर्न ल्याइएको रणनीति भएको आरोप लगाएका छन् । उनले विद्यमान संरचनालाई भताभुंग बनाउन तथा चीनलाई घेर्नका लागि यसको शुरूआत गरिएको

काठमाडौं- ०४८ मा गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारका भूमिसुधार तथा व्यवस्थामन्त्री जगन्नाथ आचार्यले खोलाको १७ रोपनी १४ आना जग्गा आफ्नो नाममा बनाएर बेचेको खुलेको छ। आचार्यले भक्तपुरको हनुमन्ते खोलाको जग्गा ०३१

नुवाकोट- उपसभामुख डा शिवमाया तुम्बाहाम्फेले प्रतिनिधिसभामा रिक्त सभामुख पदको लागि आफू नै योग्य भएको बताएकी छिन् । नुवाकोटको बेत्रावतीमा बुधबार आयोजित गोरु जुधाई प्रदर्शनी कार्यक्रममा उनले रिक्त सभामुख पदको लागि

राजविराज- भारतको सारण जिल्ला छपरास्थित माँ लक्ष्मी इन्टरप्राइजेज नामक एक नेटवर्क कम्पनीले भ्रामक प्रचार तथा आकर्षक तलबसहित जागिर दिने प्रलोभन देखाउँदै सयौं सोझासाझा बेराजगार नेपाली यूवाहरुलाई ठगिरहेको खुलासा भएको छ

काठमाडौं- फिल्मको महूर्त गर्दासमेत आफू फिल्म खेल्ने कि नखेल्ने भन्ने टुंगोमा थिइनन्, नायिका स्वस्तिमा खड्का। उनको कन्फ्युज र दोधार यति लम्बियो कि फिल्मको छायाँकन नै सकिइसक्यो। सेक्स साइकोलोजीमाथि बनेको फिल्म

काठमाडौं । अमेरिकी नागरिक मिसेल अलेक्जेण्ड्रा वेल्चले नेपालमा बसेर पैसा कमाउन अवैध धन्दा सञ्चालन गरेकी छन् । पोखरामा बसेकी मिसेलले नेपालका विभिन्न समस्या देखाउँदै विदेशबाट रकम संकलन गरिरहेकी छन् ।
नेपालगन्ज । बाँकेको कोहलपुर नगरपालिका वडानं. १२ का वडा अध्यक्ष कृष्णबहादुर खड्का भारतमा मृत अवस्थामा भेटिएका छन । उनको शव भारतको बहराईजमा रहेको शंकर होटलमा मृत अवस्थामा फेला परेको प्रहरीले

काठमाडौं- सभामुखको उम्मेदवार चयन गर्न नसकेर प्रतिनिधिसभा नै बन्धक बनिरहेका बेला सत्तारुढ नेकपाका दुई अध्यक्षबीच गत आइतबारदेखि औपचारिक संवाद भएको छैन। प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष

बुटवल । मुख्यमन्त्री शङ्कर पोखरेलले लुम्बिनी र चीनका सम्पदा क्षेत्रको सम्बन्धलाई अझ जीवन्त बनाउनका लागि आपसमा सहकार्य र सहयोगको खाँचो रहेको बताएका छन् । नेपालका लागि चीनका राजदूत होउ यान्छीसँग

काठमाडौं– परराष्ट्रमन्त्रालयले बेल्जियमकी राजकुमारी एस्ट्रिड नेपाल भ्रमणमा आउन लागेको जानकारी दिएको छ । उनी नेपाल भ्रमणमा बेल्जियमको सहयोगमा सन्चालनमा रहेको दामियन फाउन्डेसनको निमन्त्रणामा आउन लागेकी हुन् । उनले नेपालमा राष्ट्रपति

काठमाडौं- नेपाली लेग स्पिनर सन्दीप लामिछानेले अस्ट्रेलियामा जारी बिग ब्यास लिग क्रिकेटमा उत्कृष्ट बलिङ गरेका छन्। सन्दीपले खेलेको मेडन ओभरमा निकै नै स्तरीय खेल खेलेको चर्चा भैरहेको छ । जुन