हिमालपोस्ट, Author at Himal Post - Page 1323 of 3110 Himal Post
  • १ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 17 2026
Logo

हिमालपोस्ट

एमबाप्पे बने विश्वकै सर्वाधिक महङ्गा खेलाडी: मेस्सी आठौँ

एजेन्सी- पेरिस सेन्ट जर्मेन (पीएसजी) का फरवार्ड केलियन एमबाप्पे विश्वकै सर्वाधिक महङ्गा खेलाडी बनेका छन् । सीआईइएस फुटबल अब्जरभेटरीले सार्वजनिक गरेको सर्वाधिक महङ्गा खेलाडीको सूचीमा एमबाप्पे शीर्ष स्थानमा परेका छन्

कोहलीले गरे भारतको बेइज्जत

एजेन्सी- अस्ट्रेलियाली टोली भारत भ्रमणमा आउँदा भारत दुविधामा थियो । भारतका ओपनिङ ब्याट्स्म्यान रोहित शर्मा, केएल राहुल र शिखर धवन लयमा हुँदा टीम छनोटमा समस्या परेको थियो । तर ब्याटिङ

आजबाट बैंकमा नयाँ ‘सिस्टम’: कारोवार गर्न थप झन्झट, समयमै थाहा पाउनुहोस्

काठमाडौं- वाणिज्य बैंकहरुले बुधबारदेखि गोएमएल प्रविधि लागु गरेका छन् । यो प्रविधिकै कारण पनि बैंकिङ्ग कारोवार थप झन्झटिलो हुने भएको छ । सम्पत्ति शुद्धीकरण निवारणका लागि भन्दै नेपाल राष्ट्र बैंकको

नारायणकाजी पनि मिडिया विधेयक पास गर्ने पक्षमा

लमजुङ- नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता एवं राष्ट्रिय सभा सदस्य पदका उम्मेदवार नारायणकाजी श्रेष्ठले मिडिया विधेयक प्रेस स्वतन्त्रता विरोधी नहुने बताएका छन् । प्रेस संगठन लमजुङको आयोजनामा बेंसीसहरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै

वामदेवको अर्को सपना पनि चकनाचुर

काठमाडौं- सर्त पूरा नहुँदा उम्मेदवारी अस्वीकार। तर प्रयास भने जारी राख्दै गत साता नेकपाको संगठन विभाग प्रमुखसमेत रहेका सचिवालय सदस्य वामदेव गौतमको भैंसेपाटीस्थित घरमा सम्पन्न नेकपा अध्यक्षहितको भेलाले निम्त्याएको अविश्वासपूर्ण

बहुविवाह गर्ने कमरेडलाई पुरस्कार

काठमाडौं- कारबाहीको डण्डा बर्साउनुपर्नेलाई पुरस्कृत गर्नकै लागि थियो तर १० बर्से सशस्त्र जनयुद्ध? यही हो सशस्त्र संघर्षको महान् उपलब्धि? यौनजन्य तथा घरेलु हिंसामा आरोपित एक विद्यार्थी नेतालाई गत साता नेतृत्वको

ओलीको मिर्गौला प्रत्यारोपणको यस्तो तयारी

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपणको प्रक्रिया फागुनमा सुरु गर्ने तयारी गरिएको छ । प्रत्यारोपण गराउने अस्पतालको चयन भने भइसकेको छैन । ‘उहाँले सबै राजनीतिक कुरा क्लियर गरेपछि फागुनसम्ममा प्रत्यारोपण प्रक्रिया

अमेरिकी संस्थाले भन्यो: नेपाल सरकारले जनताको अधिकार खोस्दैछ

एजेन्सी- अमेरिकी मानवअधिकारवादी संस्था हुमन राइट्स वाचले नेपाल सरकारले अभिव्यक्ति स्वतन्त्रता र संगठित हुने स्वतन्त्रतालाई कम आँक्ने काम गरिरहेको र द्वन्द्वकालीन घटनामा न्याय दिन पनि अस्वीकार गरिरहेको जनाएको छ ।

उपत्यकाका १८ पेट्रोल पम्प हटाइने

काठमाडौं- सरकारले काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापनका लागि बृहत् योजना ल्याएको छ। योजनाअन्तर्गत १८ वटा पेट्रोल पम्प सार्नेदेखि २९ स्थानमा ट्राफिक लाइट व्यवस्थापन गर्नेसम्मका विषय समेटिएका छन्। कार्ययोजनाअनुसार उपत्यकका १० ठाउँमा

अब फेसबुक र युट्युबमा विज्ञापन (बुस्ट) बैंकबाट

काठमाडौं- फेसबुक, इन्स्टाग्राम, ट्विटरजस्ता नेपालीमाझ चर्चित सामाजिक सञ्जालमार्फत अवैधानिक रूपमा विदेशिने रकम अबदेखि बैङ्किङ प्रणालीमा आबद्ध गराउनुपर्ने भएको छ। यस्ता माध्यमबाट बाहिरिने रकम बढेको र त्यसबाट ठूलो राजस्व गुमेको ठहर

तुम्बाहाम्फेलाई सांसदबाट नै हटाउने प्रचण्डको अभ्यास

काठमाडौं- सत्तारुढ नेकपा सचिवालयको निर्णयलाई चुनौती दिँदै उपसभामुख शिवमाया तुम्बाहाङफेले राजीनामा दिन अस्वीकार गरेपछि नेकपा भित्र सम्भावित अर्को कदमबारे छलफल सुरु भएको छ। राष्ट्रपति र प्रधानमन्त्रीकै भरोसामा उपसभामुखले राजीनामा दिन

उपत्यकामा गुड्ने बसहरूमा उडुसको आतंक

काठमाडौं- रुखो बोलीका यातायात मजदुर, त्यसमाथि यात्रुको लुगै मैलो हुने गरी फोहोर र कपडै च्यात्ने थोत्रा सिटहरू काठमाडौं उपत्यकामा गुड्ने कतिपय सार्वजनिक सवारीसाधनमा देखिएको यो ज्वलन्त समस्या हो। त्यति मात्र