हिमालपोस्ट, Author at Himal Post - Page 1319 of 3110 Himal Post
  • १ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 17 2026
Logo

हिमालपोस्ट

धोनीको क्रिकेट करियर सकियो, बीसीसीआईले भन्यो: निरन्तरता दिन सकिन्न

एजेन्सी– भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)ले बिहीबार खेलाडीहरुसँगको सम्झौता सार्वजनिक गर्‍यो। जसमा भारतीय क्रिकेट टीमका पूर्वकप्तान महेन्द्रसिंह धोनीको नाम समावेश गरिएको छैन। विगत केही महिनादेखि भारतका लागि क्रिकेट नखेलेका धोनीलाई

आज पनि देशभर वर्षा, हिमपातको पनि सम्भावना

काठमाडौँ – देशभरको मौसममा शुक्रबार सामान्यदेखि पूर्ण बदली भएर अधिकांश स्थानमा वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । नेपालको पश्चिमी ,मध्य भूभाग र पुर्वी पहाडी भूभागमा अहिले

सभामुख पूर्वमाओवादीबाट बनाउन ओली सहमत: यसरी गले ओली

काठमाडौं- सभामुख पदलाई प्रतिष्ठाको विषय बनाएर पार्टीभित्र विवाद चुलिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वमाओवादी समूहलाई नै उक्त पद दिने संकेत गरेका छन्। स्रोतका अनुसार पूर्वएमाले समूहका मुख्य नेताहरुसमेत अध्यक्ष पुष्पकमल

नेपालमा पनि भेटियो ज्यानमारा कोरोना भाइरस

काठमाडौं- सन् २००३ मा चीनलगायत ३० देशमा महामारीको रुप लिएको सार्स र सन् २०१२ मा मध्यपूर्वमा देखिएको मर्सजस्ता प्राणघातक रोग फैलाउने कोरोना प्रजातिको भाइरस नेपालमा मानिसमै देखिएको छ। यससम्बन्धी सेन्टर

पढेर विदेशमै बस्नेलाई कारबाही गर्ने स्वास्थ्यमन्त्रीको घोषणा

पोखरा- स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले सरकारको छात्रवृत्तिमा पढेर विदेशमा हराएकाहरुको खोजी गरी कारबाही गर्ने चेतावनी दिएका छन् । पोखरामा बिहीबार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले उनको स्वागतमा आयोजना गरेको

दुबईमा खतरनाक दुर्घटना: १६ नेपाली घाइते, पाँचको मृत्यु

काठमाडौं । संयुक्त अरब इमिरेट्समा १८ जना नेपाल सवार मिनिबस दुर्घटना भएको छ । अबुधाबीको अल रह सडक अन्तर्गत स्थानीय समय अनुसार बिहीबार बिहान ५:३० बजे दुर्घटना भएको हो ।

दुई नाबालक छोरासहित दम्पतीले त्रिशुलिमा हामफाले

काठमाडौँ । धादिङमा एक दम्पती दुई नाबालक छोरासहित त्रिशुलिमा हामफालेका छन् । धादिङको बेनीघाट रोराङ गाउँपालिकास्थित बेनीघाटमा रहेको त्रिशूली नदीको झोलुङ्गे पुलबाट एक दम्पती दुई नाबालक छोरासहित हामफालेका हुन् ।

लडेर ल्याएको अधिकार सबै कम्युनिस्टले खोस्ने भए: देउवा

ललितपुर- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कम्युनिस्ट सरकारले जनताको अधिकार खोसेको आरोप लगाएका छन्। पूर्वप्रधानमन्त्रीसमेत रहेका देउवाले कम्युनिस्ट सरकारले जनताका अधिकार कुण्ठित गरेको भन्दै यस्तो आरोप लगाएका छन्। बुधबार ललितपुर

महेन्द्रसिंह धोनीले सन्यास लिने

बीबीसी- भारतका प्रसिद्ध क्रिकेट खेलाडी महेन्द्रसिंह धोनीले भारतमा उक्त खेलको प्रशासकीय निकायबाट केन्द्रीय करारपत्र पाउन नसक्दा, उनले उक्त खेलको सबै संस्करणबाट अवकाश लिन सक्ने विषयमा अनुमानहरू भैरहेका छन्। यसअघि उनीसँग

नेपाल सरकारले दिने भयो संयुक्त राष्ट्रसंघलाई ४० लाख

काठमाडौं- सुन्दा अचम्म लाग्ला नेपालले संयुक्त राष्ट्र सङ्घलाई सहयोग दिने भएको खबर सुन्दा, तर यो सहयोग रकम भने होइन । नेपाल सरकारले संयुक्त राष्ट्र सङ्घको मानव अधिकार परिषद् र महिलाविरुद्ध

बास्कोटाले भन्छन: भिम रावलले झुट बोले

काठमाडौँ– सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले भीम रावलले झुट बोलेको बताएका छन् । बास्कोटाले रावललाई बालुवाटारबाट ज्यान मार्ने धम्की आएको भन्ने कुरामा कुनै सत्यता नभएको पनि

विप्लवले देशव्यापी कार्यक्रम गर्ने: यस्तो छ तालिका

काठमाडौं : सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले माघ महिनाभर गर्ने कार्यक्रमको तालिका सार्वजनिक गरेको छ। बिहीबार सार्वजनिक कार्यतालिका अनुसार सरकारलाई ज्ञापनपत्र बुझाउनेदेखि देशभर अन्तरक्रियासम्म रहेका छन्। नेकपाले अमेरिकी