हिमालपोस्ट, Author at Himal Post - Page 1294 of 3110 Himal Post
  • ३२ असार २०८३, बिहीबार
  •      Thu Jul 16 2026
Logo

हिमालपोस्ट

चीनले भन्यो: नेपालीहरूलाई कोरोनाबाट सुरक्षित राखेका छौँ

काठमाडौं- चीनले कोरोना भाइरसको महामारीको केन्द्र बनेको वुहानका नेपालीहरुको उद्दार गर्नुअघि महामारी रोकथाम तथा नियन्त्रणको आवश्यक उपाय अपनाउन आग्रह गरेको छ। नेपालीस्थित चिनियाँ राजदूत होउ यान्छीले विमानस्थलमा क्वारेन्टाइन तथा विश्व

कोरोनाको महामारी छैन: डब्लुएचओ

एजेन्सी- हङकङमा कोरोना भाइरसबाट एक जनानको मृत्यु भएसँगै चीनमा मृत्यु हुनेको संख्या ४२५ पुगेको छ । चीनको वुहानबाट फर्किलगत्तै ती व्यक्तिको मृत्यु भएको समाचारमा जनाइएको छ । चीन बाहिर कोरोना

कोरोना भाइरस: नेपालमा पनि बन्ने भयो छुट्टै अस्पताल, यस्तो छ तयारी

काठमाडौं- सरकारले चीनबाट फैलिएको कोरोना भाइरसको संक्रमण बढेपछि नेपालमा रोकथाम गर्नेगरी तीन सय शय्याको सरुवा रोग उपचार गर्ने छुट्टै अस्पताल बनाउने तयारी गरेको छ। प्रतिनिधिसभाको शून्य समय र विशेष समयमा

अमेरिकामा राष्ट्रपति चुनावको तयारी: सबैभन्दा कम उमेरका उम्मेदवारको चर्चा

काठमाडौं – अमेरिकामा आउँदो नोभेम्बरमा हुन लागेको राष्ट्रपति चुनावको उम्मेद्वार चुनिने प्रक्रिया सुरु भएको छ । नेपाली समय अनुसार मंगलबार बिहान भएको मदान प्रक्रियाको नतिजा समेत आउन थालेको छ ।

प्रधानमन्त्री चेपुवामा परेपछि गल्ती स्वीकार: फेरियो अवतार

काठमाडौं- दोस्रो पटक सरकारको नेतृत्व सम्हालेपछि प्रधानमन्त्री केपी शर्मा ओलीबारे एउटा भनाइ चर्चित छ-उनी सुन्ने कम, बोल्ने बढी गर्छन् । एकोहोरो बोलेरै उनले मन्त्रिपरिषद्का लामा-लामा बैठकहरू सक्ने गरेका दृष्टान्त यसबीचमा थुप्रै

प्रधानमन्त्री ओलीका तीन घोषणा: एमसीसी, प्रधानमन्त्री र मिर्गौला प्रत्यारोपण

काठमाडौ- प्रधानमन्त्री केपी शर्मा ओलीले अबको तीन वर्ष आफू नै प्रधानमन्त्री हुने आवश्स्त पारेका छन् । मंगलबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सम्पादकहरूसँग छलफल गर्दै उनले यस्तो बताएका हुन् ।

नेपाललाई दिने अनुदान घटाएर भारतलाई ठुलो क्षती

बीबीसी- भारतले नेपाललाई बर्सेनि उपलब्ध गराउँदै आएको अनुदानमा यस वर्ष उल्लेख्य कटौती गरेपछि त्यसलाई लिएर नेपालमा मिश्रित प्रतिक्रिया व्यक्त भइरहेका छन्। भारतीय अनुदानले नेपालको कुल बजेटमा ठूलो हिस्सा नओगट्ने भन्दै

कोरोना: संक्रमणभन्दा चिन्ता धेरै

–डा. रवीन्द्र पाण्डे – सबा अर्व जनसंख्या भएको चीनमा ३५० जनाको मृत्यु हुनु कम क्षति हो । कोरोना संक्रमणबाट मृत्यु भएका अधिकांश व्यक्ति बुढाबुढी, क्यान्सरजस्ता दीर्घ रोग लागेका तथा रोगप्रतिरोधात्मक

सी जिङपिङलाई किम जोङले लेखे पत्र: दुःखमा हामी साथमा छौँ

काठमाडौँ । उत्तर कोरियाली नेता किम जोङ उनले चिनियाँ राष्ट्रपति सी जिङपिङलाई एक पत्र लेखेका छन् । चीनमा नोबेल कोरोना भाइरसको प्रकोप भयाभह बनिरहेको बेला यस रोगविरुद्ध लड्न आवश्यक सहयोग

छ देशमाथि अमेरिकाको भिसा प्रतिबन्ध, डिभी परेका पनि जान नपाउने

एजेन्सी । अमेरिकाकाले आफ्ना देशमा प्रवेश गर्ने नीतिलाई थप कडाई गरेको छ । जनवरी ३१ मा प्रकाशित उक्त विज्ञप्तिका अनुसार म्यानमारसहित थप ६ देशमाथि भिसा प्रतिबन्धको घोषणा गरेको छ ।

एचआइभी र फ्लूको औषधिले निको भयो कोरोना भाइरस

एजेन्सी- थाइल्यान्ड सरकारले आफ्ना चिकित्सकले एचआइभी र फ्लूको औषधिबाट कोरोनाभाइरसको उपचार सफल बनाएको दाबी गरेको छ । आइतबार त्यहाँको स्वास्थ्य मन्त्रालयको दाबीअनुसार चीनबाट आएकी एक कोरोना संक्रमित महिलाको एन्टिभाइरल औषधिको

काठमाडौंमा एनआरएनले शौचालयहरू बनाउने

काठमाडौं । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले मानिसको अत्यधिक भीड हुने काठमाडौँ उपत्यकाका तीन स्थानमा अत्याधुनिक सुविधासम्पन्न सार्वजनिक शौचालय निर्माण गर्ने भएको छ । शौचालय निर्माणका लागि काठमाडौँ महानगरपालिकासँग स्थानको