हिमालपोस्ट, Author at Himal Post - Page 1276 of 3110 Himal Post
  • ३२ असार २०८३, बिहीबार
  •      Thu Jul 16 2026
Logo

हिमालपोस्ट

अमेरिकी नागरिकहरूमा पनि भटाभट भेटिन थाल्यो कोरोना

काठमाडौं- जापानको क्वारन्टीनमा राखिएका ४० अमेरिकी नागरिकमा नयाँ कोरोनाभाइरस भेटिएको छ । डाइमण्ड प्रिन्सेस क्रुज पानी जहाजबाट उद्धार गरिएका ४० जना अमेरिकी नागरिकमा नयाँ कोरोनाभाइरस भेटिएको बीबीसीले जनाएको छ ।

बिचरा शिक्षामन्त्री: आफैले गरेका घोषणाले उठ्नै नसक्नेगरी थिचिए

काठमाडौं- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले प्रतिबद्धता जनाएका करिब दुई दर्जन काम पूरा हुन सकेनन्। मन्त्रालयले गरेको दुईवर्षे उपलब्धि विवरणमा उनले झन्डै चार दर्जन सुधारका काम गरेको सार्वजनिक

बँदेल अब हानिकारक बन्यजन्तुको सूचीमा

काठमाडौं- वन तथा वातावरण मन्त्रालयले जंगली बँदेललाई हानिकारक जनावरको सूचीमा राखेको छ। हानिकारक जनावर घोषणा गरिएसँगै अब बँदेललाई स्थानीयले मार्नसम्म पाउने भएका खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा उपेन्द्र अर्यालले लेखेका

सुजाता भन्छिन: प्रचण्डको मानसिक सन्तुलन ठिक छैन

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल बेला–बेलामा आफ्नै अभिव्यक्तिको पासोमा पर्ने गर्छन् । बिहीबार ‘जनयुद्ध दिवस’ मनाउनेक्रममा दाहालले युद्धकालमा कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाले विद्रोही माओवादीलाई ठूल्ठूला आक्रमण

फरार रामबहादुर बम्जनको राजसी शान, आश्रम आधुनिक र भब्य

सिन्धुली- प्रहरीको पक्राउ सूचीमा रहेका रामबहादुर बम्जन आधुनिक शैलीमा बनाइएका घरमा बस्दा रहेछन् । सिन्धुलीको कमलामाई नगरपालिका–८ पैरेमा उनले बम्जन आश्रम नै संचालन गरेका छन् । बलात्कार आरोपपछि उनी फरार

कोरोना भाइरस: प्रार्थना गर्दै, मुहार हेर्ने दिन कुर्दै आमाबुवा

काठमाडौं । ‘हेलो, बुवा हामी आयौं।’ एमबीबीएस अध्ययन गर्न चीन गएकी मीमांशाको बोली सुनेपछि उनका बुवा डा.मोहन खतिवडाले ओढिरहेको सिरक फाले । घरमा ओच्छयानमै रहेका डा. खतिवडा र त्रिभुवन विमानस्थलमा

खरिपाटीले भुलायो वुहानको पीडा, दंग पर्दै भन्छन, ‘जय सरकार’

काठमाडौं- चीनको हुपै प्रान्तबाट १ सय ७५ नेपाली आइतबार बिहान झिसमिसेममा काठमाडौं ओर्लिए। उनीहरू राष्ट्रिय ध्वजावाहक विमानबाट स्वदेशमा पाइला टेकेभन्दा क्वारेन्टाइन स्थल पुग्दा बढी खुसी देखिन्थे। विमानस्थलमा ओर्लेपछि स्वास्थ्य जाँच

बिहे गर्ने भन्दै लगातार यौन शोषण गरेपछि कुटेर घर निकाला

तुलसीपुर- बलात्कारपछि फरार तुलसीपुरका एक युवकलाई प्रहरीले पक्राउ गरेकोे छ । पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका–४ रक्षाचौर निबासी शमिर वली रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक तथा प्रवक्ता चक्र डम्बर

ट्रम्प हिँड्ने बाटोमा फोहोर र झुपडी छेक्न पर्खाल लगाउँदै मोदी सरकार

एजेन्सी- अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प यही फेब्रुअरी २४ मा भारत भ्रमणमा आउँदैछन् । उनलाई गुजरातमा भव्य स्वागतको तयारी गरिएको छ । तर ट्रम्प दम्पती हिँड्ने बाटो आसपास फोहोरमैला ढाक्ने गरी

सानेपा घटना: फेसबुकबाट डाटा मागियो, कार्की परिवारमाथि थप अनुसन्धान

काठमाडौं- पूर्वसचिव अर्जुन कार्की पत्नीको ह’त्याकाण्डमा प्रहरीले विजय चौधरीको मानसिक अवस्था ठिक नभएको निर्णय नजिक पुगेको छ । मुना कार्कीको ह’त्या र विजय चौधरीको आत्मह’त्या घटनामा अनुसन्धान गरिरहेको प्रहरीले घटना

नारायणकाजी भन्छन: अब नेपालको युग नै परिवर्तन हुन्छ

गोरखा- नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले नेपालको अबको युग आर्थिक क्रान्तिको युग हुने बताएका छन् । गोरखाको सिराचोक गाउँपालिका–६ मा आज आयोजित कार्यक्रममा उनले राजीतिक परिवर्तनलाई माध्यम

शेखर कोइरालाको ठोकुवा नेकपाकै कारण सङ्घीयता सकिन्छ

काठमाडौं- नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले नेकपा र वर्तमान सरकारकै कारण संघीयता सकिने ठोकुवा गरेका छन् । कोइरालाले नेकपा सरकार नियन्त्रित प्रजातन्त्रको अभ्यासमा लागेकोले संघीयता लावारिस बनेको बताएका हुन्