हिमालपोस्ट, Author at Himal Post - Page 1278 of 3110 Himal Post
  • ३२ असार २०८३, बिहीबार
  •      Thu Jul 16 2026
Logo

हिमालपोस्ट

चीनबाट फर्केका नेपालीलाई खरिपाटीमा के के छन् सुबिधा ?

काठमाडौं– चीनको वुहानबाट फर्काइएका १७५ जनालाई भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको तालिम केन्द्रमा निर्माण भएको क्वारेन्टाइनमा राखिएको छ। क्वारेन्टाइनमा ब्लक, ए, बी र सी गरी विभाजन गरिएको छ। ठूला दुई

सानेपा काण्ड: झनै रहस्यमय बन्दै

काठमाडौं- पूर्वसचिव अर्जुन कार्कीकी श्रीमती मुना कार्कीको मस्तिष्क र शरीरबीच रक्तसञ्चार अवरोध (स्ट्रयाङ्गुलेसन) का कारण मृत्यु भएको पोस्टमार्टम रिपोर्टबाट देखिएको छ। घाँटीको भाग अत्यधिक रूपमा कसिन पुग्दा ‘स्ट्रयाङ्गुलेसन’ हुन्छ। महानगरीय

संसदमै प्रधानमन्त्री ओली यतिसम्म झुट बोल्छन

काठमाडौं- प्रधानमन्त्री केपी ओलीले जनताले अनुभूति गर्ने गरी नै मुलुक विकास र समृद्धितर्फ अघि बढेको दाबी गरेका छन् । सरकारले दुई वर्ष पूरा गरेको अवसरमा शनिबार संसद्समक्ष कामको फेहरिस्तसहित करिब डेढ

चार्ल्स शोभराज र गोरेको विशेष सम्बन्ध

काठमाडौं- नाटकीय शैलीमा विभिन्न देश पुगेर हत्या गर्ने विश्वकुख्यात अपराधी चार्ल्स शोभराज र प्रहरीलाई नै हात लिएर विमानस्थलबाटै ३८ क्विन्टल सुन तस्करी गर्ने अभियुक्त चूडामणि उप्रेती ‘गोरे’ । सुन्धारास्थित केन्द्रीय कारागारको

मुख्यमन्त्रीले भुले मर्यादा: कार्यकक्षमै मदिराको मस्ती

काठमाडौं- गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले आफ्नो जन्मदिन भन्दै मुख्यमन्त्री कार्यालयमा नै रक्सीको भोज दिएका छन्। रेडलेबल हुस्कीको चुस्की मुख्यमन्त्री बस्ने टेबलमा नै राखी अन्य कर्मचारीलाई समेत उनले रक्सी

अब ओलीलाई प्रधानमन्त्रीबाट हटाउन मिल्ने

काठमाडौँ – अब प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध संसदमा अविश्वासको प्रस्ताव लैजान मिल्ने भएको छ । सरकार गठन भएको दुई वर्ष पूरा भएसँगै प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव लैजान मिल्ने अवस्था आएको हो।

डा. बाबुराम भट्टराई पनि जग्गा काण्डमा फसे

काठमाडाैं- प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईको समयमा भएको जग्गा अनियमितताको छानबिन गर्ने बताएका छन्। शनिबार प्रतिनिधिसभामा सरकारको दुई वर्षे उपलब्धिबारे जानकारी गराउने क्रममा प्रधानमन्त्री ओलीले मातातीर्थमा रहेको

अस्ट्रेलियामा नेपाली युवतीमाथि आक्रमण

अस्ट्रेलिया- अस्ट्रेलियामा नेपाली युवतीमाथि खुकुरी प्रहार भएको छ। क्विन्सल्यान्ड राज्यकाे व्रिजबेनमा अध्ययनरत धरानकी २० वर्षीया नेपाली युवतीमाथि खुकुरी प्रहार भएको हो। भाइव कलेजमा आइटीमा डिप्लाेमा पढिरहेकी ती युवतीमाथि शुक्रबार राति

प्रधानमन्त्रीको वेबसाइटमा अश्लील तस्वीर र भिडियो

काठमाडौं– मुलुकमा बलात्कार बढ्यो भन्दै केही समयअघि पोर्न साइटहरु बन्द गर्ने घोषणा गरी आलोचनाका पात्र बनेका प्रधानमन्त्री केपी शर्मा ओलीको आफ्नै व्यक्तिगत वेबसाइटमा अश्लील भिडियो आउँछ भन्दा धेरैलाई पत्यार नलाग्न

‘वैचारिक पूर्वाग्रहका कारण मेरो नियतमा प्रश्न गरियो’ (पूर्णपाठ)

केपी शर्मा ओली, प्रधानमन्त्री सम्माननीय सभामुख महोदय, – आजबाट मेरो नेतृत्वमा गठित नेपाल कम्युनिष्ट पार्टीको सरकारले सत्ता सञ्चालनको ७ सय ३१ दिन अर्थात दुईबर्ष पूरा गरेको छ । लामो समयसम्म

आफ्नै पार्टीका मन्त्रीलाई कालोमोसो: कार्यकर्ता पक्राउ

जनकपुरधाम– प्रदेश २ का सामाजिक विकासमन्त्री नवलकिशोर साहलाई कालोमोसो दल्न गएका राजपाका दर्जनभन्दा बढी कार्यकर्ता शनिबार पक्राउ परेका छन्। पक्राउ पर्नेमा धनुषाको रमदैया भवाडीस्थित जानकी मेडिकल कलेज नजिकबाट दिनेश यादव,

बालुवाटार काण्ड भन्दै प्रधानमन्त्रीले ड्रागनको कथा सुनाएपछि…

काठमाडौं- बालुवाटारस्थित ललिता निवासको जग्गा हिनामिना सम्बन्धमा वर्तमान सरकारले छानविन गरी कारवाही अघि बढाएको तर, त्यसमा प्रधानमन्त्रीकै नियतमा प्रश्न उठाएको भन्दै प्रधानमन्त्री केपी ओलीले संसदमा गुनासो राखे। लुटिएको सरकारी जग्गा