हिमालपोस्ट, Author at Himal Post - Page 1250 of 3110 Himal Post
  • ३१ असार २०८३, बुधबार
  •      Wed Jul 15 2026
Logo

हिमालपोस्ट

क्वारेन्टाइन बसेकाहरू भन्छन: सरकारले दोश्रो जुनी दियो

काठमाडौं – चीनको वुहानबाट सरकारले उद्धार गरेर ल्याएका १७५ नेपालीको स्वास्थ्यमा राम्रो रहेको रिपोर्ट आएपछि आज (सोमबार) सबै क्वारेन्टाइनबाट आफ्नो घर फर्केका छन्। क्वारेन्टाइन बसाइको १४औँ दिनमा गरेको नाक र

पुराना नेता समेटेर देउवाले बनाए ३० जनाको छुट्टै विभाग

काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पुराना नेताहरूलाई ब्यबस्थापन गर्न ज्येष्ठ राजनीतिज्ञ सभा गठन गरेका छन्। पार्टीमा लामो समय योगदान गरेका नेताहरुको लागि समेटेर ३० सदस्यीय सभा गरेको बताइएको छ

आफ्नै देशमा उपचार गर्न पाउँदा खुसी छु: प्रम ओली (भिडियो)

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो स्वास्थ्य अवस्थालाई लिएर ढुक्क हुन आम नेपालीलाई आग्रह गरेका छन् । त्रिवि शिक्षण अस्पतालमा मिर्गौला प्रत्यारोपणको लागि भर्ना हुनुअघि एक भिडियो सन्देश जारी गर्दै

प्रधानमन्त्री ओलीलाई राजीनामा दिएर गोकुलधाम जान सुझाव

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद प्रकाश रसाइली स्नेहीले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेका छन्। सोमबारको प्रतिनिधिसभा बैठकमा विशेष समयमा बोल्दै उनले प्रधानमन्त्री ओलीले देशलाई भ्रष्टाचारको आहालमा डुबाएको

काङ्ग्रेसको आरोप: प्रधानमन्त्रीले हैसियत बिर्सिए

काठमाडौं- ७० करोड घुस प्रकरणमा मुछिएका गोकुल बाँस्कोटाको प्रधानमन्त्री केपी शर्मा ओलीले चोखाउन खोजेको भन्दै प्रमुख विपक्षी दल नेपाली कांग्रेसले आपत्ति जनाएको छ। सोमबार पार्टी कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा

एमसीसी र वामदेवका कारण लीलामणि फिर्ता

काठमाडौं- एक कुशल पूर्व प्रशासक र कुटनीतिज्ञको छवि बनाएका चीनका लागि नेपाली राजदूत लीलामणि पौड्यालको कामप्रति असन्तुष्टी जनाउँदै फिर्ता बोलाउने निर्णयले सबै आश्चर्य चकित परेका छन् । आइतबार साँझ बसेको

कोरोना लागेको आशंकामा थप पाँच जना अस्पतालमा

बीबीसी- काठमाडौंस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग उपचार केन्द्रमा कोरोनाभाइरसको सङ्क्रमणसँग मिल्दाजुल्दा लक्षणसहित सोमवार बिहानसम्म पाँच व्यक्ति भर्ना भएको अधिकारीहरूले बताएका छन्। चीन र दक्षिण कोरियाबाट फर्किएका उनीहरू ज्वरो र

भारतको संसदमा हंगामा

एजेन्सी– भारतीय संसदमा बजेट सत्रको दोस्रो चरणको सुरुवात सोमबार भएको छ । तर, संसदमा सोमबार हंगामा भयो । दिल्ली हिंसालाई लिएर भारतीय कांग्रेससहितका विपक्षी दलहरुले संसद परिसरमा नै विरोध प्रदर्शन

लीलामणिलाई फिर्ता बोलाउनुको कारण यस्तो रहेछ

काठमाडौं- चीनका लागि नेपालका राजदूत लीलामणि पौड्याललाई नेपाल फिर्ता बोलाइएको बारे परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले मुख खोलेका छन् । सोमवार सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भने, ‘हामीले

यी हुन् प्रधानमन्त्री ओलीलाई मिर्गौला दिने समीक्षा संग्रौला

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीलाई पुनः प्रत्यारोपण गर्न लागिएको मिर्गौला उनकी भाञ्जी समीक्षा संग्रौलाले दिने भएकी छन्। त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा आउँदो २१ फागुनमा प्रधानमन्त्री ओलीले पुनः मिर्गौला प्रत्यारोपण

देउवाले दिए थप सात विभागको जिम्‍मेवारी

काठमाडौं- नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले थप सात विभागको जिम्‍मेवारी दिएका छन्। कांग्रेसको विधान २०१७ (संशोधनसहित)को धारा ३७ (१) (ग) बमोजिम नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिका देहायका सदस्यहरुलाई देहाय बमोजिमका

भारतमा थप दुई जनामा कोरोना सङ्क्रमण

काठमाडौं- भारतको नयाँ दिल्ली एक र तेलङ्गानामा एक व्यक्तिमा कोरोना भाइरस कोभिड-१९ को संक्रमण देखिएको छ। परीक्षणमा दुवैमा कोभिड- १९ पोजेटिभ देखिएको भारतीय प्रेस इन्फर्मेसन ब्युरोले जनाएको छ। दिल्लीमा कोरोना