
काभ्रे- बनेपाका विभिन्न स्थानमा यौनधन्दा सञ्चालन गर्ने दुई होटल सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ । बनेपा नगरपालिका वडा नं ७ र ८ मा होटल तथा खाजाघर सञ्चालन गरी भित्र यौनधन्दा

काठमाडौँ- तनहुँका कांग्रेस नेतासहित एक इन्जिनियरविरूद्ध भ्रष्टाचार मुद्दा परेको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले तनहुँका कांग्रेस नेतासहित एक इन्जिनियरविरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले आइतबार विशेष अदालतमा तनहुँ

काठमाडौं- अहिले विश्वभर फैलिरहेको कोरोना संक्रमणबाट विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) नै आत्तिएको छ। उसले यो संक्रमणले विश्वको अवस्था के हुने हो अनुमानै गर्न गाह्रो भएको बताएको हो। कोरोनाभाइरस संक्रमणका कारण

काठमाडौं- अमेरिकामा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ६ पुगेको छ । वासिङ्टन राज्यमा सोमबार थप ४ जनाको मृत्यु भएपछि मृतकको संख्या ६ पुगेको हो । अमेरिकी स्वास्थ्य अधिकारीहरुका अनुसार

काठमाडौं – बेलायतका वर्तमान प्रधानमन्त्री बोरिस जोनसनले गर्लफ्रेन्ड केरी साइमन्डसँग इन्गेजमेन्ट गरेका छन्। उनले शनिबार इन्स्टाग्राममार्फत आफूहरूको इन्गेजमेन्ट गरेको घोषणा गरेका हुन्। उनीहरू यसै वर्षको ग्रीष्मकालीन समयमा आमाबाबु बन्न लागेको

एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार राति आठ बजेर ५६ मिनेटमा एउटा ट्वीट गरे, जसले दुनियाँलाई तरंगित पारिदिएको छ । उनले ट्वीटमा लेखेका छन्, ‘सोचिराखेको छु कि यस आइतबारबाट

काठमाडौं- नेपाल राष्ट्र बैंकले कृषि, पर्यटन एवं साना तथा मझौला पेसा, व्यवसायका लागि कर दाखिला कागजातको आधारमा २ करोड सम्मको कर्जा सहजै प्रदान गर्ने व्यवस्था गरेको छ । राष्ट्र बैंकले

काठमाडौं- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफूले चलाएका सबै सामाजिक सञ्जाल छाड्ने बताएका छन् । सोमबार ट्विटरमार्फत आफ्नो सामाजिक सञ्जाल छाड्ने धारणा लेख्दै भनेका छन्, ‘फेसबुक, ट्विटर, इन्स्टाग्राम र युट्युबमा रहेको

कैलाली- सरकारका उपप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी नेकपाका सचिवालय सदस्य ईश्वर पोखरेलले गलत गर्नेलाई कम्युनिस्ट पार्टीमा बस्ने अधिकार नभएको बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सोमबार धनगढीमा आयोजित

झापा- नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले पार्टी नीति, नेतृत्व र कार्यक्रम परिमार्जन गर्नुपर्ने बताएका छन् । झापाको चन्द्रगढीमा सोमबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले काँग्रेसको १४औँ महाधिवेशनमा आफ्नो तेस्रो वैचारिक

काठमाडौं- कोरोना सङ्क्रमणले विश्वब्यापी सङ्कट सृजना भएपछि नेपाल सरकारले पनि रोकथामका लागि विभिन्न उपाय अबलम्बन गर्दै सचेत रहन सबैलाई आग्रह गरेको छ। यस्तै परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले होली पर्व नमनाउन आग्रह

एजेन्सी– दक्षिण कोरियास्थित एक चर्चका प्रमुखले घुँडा टेक्दै माफि मागेका छन्। सिन्चियोन्जी चर्चका प्रमुख ली मान हिले दक्षिण कोरियामा कोरोना भाइरस फैलन जिम्मेवार रहेको स्विकार गर्दै पत्रकार सम्मेलनमा घुँडा टेकेर