हिमालपोस्ट, Author at Himal Post - Page 1248 of 3110 Himal Post
  • ३१ असार २०८३, बुधबार
  •      Wed Jul 15 2026
Logo

हिमालपोस्ट

अस्पताल भर्ना भएका प्रधानमन्त्री माथि थप दुई मन्त्रालयको भार

काठममाडौं- मृगौला प्रत्यारोपणका लागि अस्पताल भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओलीमाथि दुई मन्त्रालयको जिम्मेवारी थपिएको छ। अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले पदबाट राजीनामा दिएपछि दुवै मन्त्रालयको

राष्‍ट्रियसभाका १९ सदस्य आजबाट ‘आउट’: बुधबार नयाँलाई सपथ

काठमाडौं- राष्‍ट्रियसभाका १९ सदस्यको कार्यकाल आज सकिँदैछ। पदावधि सकिनेहरूमा नेपाली कांग्रेसका सात जना, नेकपाका आठ जना, राष्ट्रिय जनता पार्टी नेपालका दुई जना र समाजवादी पार्टीका एक जना छन्। ४ असार

बलात्कार आरोपी सिद्धबाबाले गरे आत्मसमर्पण

सुनसरी- बलात्कारका अभियुक्त कृष्णबहादुर गिरी ‘सिद्धबाबा’ले आत्मसमर्पण गरेका छन्। उनले सुनसुरी जिल्ला अदालतसमक्ष आत्मसमर्पण गरेका हुन्। अनुयायीलाई बलात्कार गरेको आरोपमा उनीविरुद्ध मुद्दा परेको थियो। त्यसमा सुनसुरी जिल्ला अदालतले पुर्पक्षका लागि

सुटुक्क छिरेका आठ जना चिनियाँ गोरखामा पक्राउ

काठमाडौं- गोरखामा प्रहरीले ८ चिनियाँ नागरिक पक्राउ गरी अध्यागन विभागको जिम्मा लगाएको छ। सोमबार पक्राउ परेका उनीहरूका विषयमा छानबिन थालिएको विभागले जनाएको छ। गोरखा जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक (एसपी)

टेकु अस्पतालमा आशंका गरिएका चार बिरामीमा कोरोना संक्रमण देखिएन

काठमाडौं – कोरोना (कोभिड–१९) भाइरसको आशंकामा टेकु अस्पतालमा भर्ना भएका चार जना बिरामीको स्वास्थ्य रिपोर्ट नेगेटिभ आएको छ । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका प्रवक्ता एवं सरुवा रोग

मिर्गौलाको ‘क्रस म्याच’ आज: समस्या देखिए शल्यक्रिया स्थगित गरिने

बीबीसी- दोस्रो पटक मिर्गौला प्रत्यारोपण गर्न अस्पताल भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओली र अङ्गदाताबीच मङ्गलवार अन्तिम ‘क्रस-म्याच’ गर्न लागिएको उनको शल्यक्रिया र मिर्गौला प्रत्यारोपण गर्ने टोलीका प्रमुख चिकित्सकले बताएका

जर्ज डब्लु बुसलाई किन मैले जुत्ता हानेँ ? -मुम्तजार अल जैदीको बयान

काठमाडौं- १२ वर्षअघि तत्कालीन अमेरिकी राष्ट्रपति जर्ज डब्लु बुसमाथि इराकमा जुत्ता प्रहार भएको थियो। जुत्ता प्रहार गर्ने मुम्तजार अल जैदीको बयान कवि विनोद विक्रम केसीले नेपालीमा अनुवाद गरेका थिए, जुन

क्वारेन्टाइनमा बसेर फर्केकाहरूलाई सरकारले दियो यस्तो जिम्मेवारी

भक्तपुर- १४ दिन खरिपाटीस्थित क्वारेन्टाइनमा बसेर फर्केका नेपालीहरूलाई सरकारले कामको जिम्मा दिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री नवराज रावतले क्वारेन्टाइनबाट बिदा भएका नेपालीलाई कोरोना भाइरसका बारेमा जनचेतना अभिवृद्धि गर्ने

अफ्रिकाको एउटा देशमा दुई राष्ट्रपति, दुई प्रधानमन्त्री

बीबीसी- पश्चिमी अफ्रिकी मुलुक गिनि बिसाउका दुईमध्ये एकजना राष्ट्रपति सिप्रियानो क्यासिमालाई ज्यान मार्ने धम्की दिएपछि पदबाट राजीनामा दिएका छन् । उनले राष्ट्रपतिमा पदभार गरेको एक दिनपछि राजीनामा दिएको बीबीसीले जनाएको

चीनमा धेरै घट्यो सङ्क्रमण: उत्पादन र व्यवसाय सुरू

एजेन्सी- चीनको वुहानबाट सुरु भएको कोरोना भाइरस (कोभिड–१९)को महामारी विश्वका विभिन्न देशहरुमा फैलिरहेको छ । तर, सुरुआती संक्रमण देखिएको चीनमा भने यसको संक्रमण फैलने दरमा निकै कमी देखिएको छ ।

पोखरामा कोरोनाका बिरामी कहाँ जाने: यस्तो छ गण्डकी सरकारको तयारी

पोखरा- विश्वभर महामारी बनेको कोरोना भाइरस संक्रमणको रोकथामका लागि सरकारले विभिन्न तयारी गरिरहेको छ । यस्तै गण्डकी प्रदेश सरकारले भैपरी आउने समस्यालाई समाधान गर्न पोखराका विभिन्न अस्पतालमा ६० वटा बेड

श्रीलंकाली राष्ट्रपतिले गरे संसद् भङ्ग, मध्यावधि चुनाव घोषणा

काठमाडौं- श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापाक्षेले कार्यकाल सकिन छ महीनाअघि संसद भंग गरेका छन्। १९ फागुनमा संवैधानिक शक्ति प्रयोग गर्दै राष्ट्रपति राजापाक्षेले २५ अप्रिल (१३ वैशाख) मा नयाँ संसदीय निर्वाचन गर्ने