हिमालपोस्ट, Author at Himal Post - Page 1222 of 3110 Himal Post
  • ३१ असार २०८३, बुधबार
  •      Wed Jul 15 2026
Logo

हिमालपोस्ट

सम्पूर्ण शैक्षिक संस्था बन्द गर्न सरकारको निर्देशन

काठमाडौं- सरकारले स्कुल, कलेज लगायतका शैक्षिक संस्था चैत मसान्तसम्मका लागि बन्द गर्ने निर्णग गरेको छ। उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वको कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समन्वय समितिको

मन्त्री लेखराज भट्टले बजारको जिम्मा लिने

काठमाडौं- उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले बजारमा कुनैपनि वस्तुको अभाव भए त्यसको जिम्मा आफुले लिने बताएका छन् । बुधबार मन्त्रालयमा भएको ‘कोरोना प्रभावः आपूर्ति व्यवस्था’ विषयक अन्तरक्रियामा मन्त्री भट्टले

घरबाहिर नजान सरकारको निर्देशन

काठमाडौँ- अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन सरकारले निर्देशन दिएको छ । कोरोना भाइरसको जोखिम नियन्त्रण तथा रोकथाम गर्न यस्तो निर्णय गरिएको हो । यस्तै भिडभाड नियन्त्रण गर्न सरकारले कडा कदम चाल्ने

कोरोना फैलिन नदिन सरकारका १५ निर्णय

काठमाडौं- सरकारले कोरोना भाइरसको संक्रमण नेपालमा फैलिन नदिन विभिन्न १५ बुँदे निर्णय गरेको छ । उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बुधबार

भिडभाड हुने दर्जन स्थानमा जान प्रतिबन्ध

काठमाडौँ- सरकारले भिडभाड हुने सबै स्थानहरू बन्द गर्ने निर्णय गरेको छ । कोरोना भाइरसको नियन्त्रण तथा रोकथामका लागि सरकारले भिडभाड हुने ठाउँ बन्द गर्न थालेको हो। सरकारले सिनेमा हलदेखि नाइट

अब किसान र किसानले उत्पादन गरेका बस्तु सरकारले जिम्मा लिने

काठमाडौं- अब किसान र किसानले उत्पादन गरेका सबै बस्तु सरकारले जिम्मा लिने भएको छ । सरकारले किसानले उत्पादन गरेको कुनै पनि वस्तुको विक्रीको ग्यारेन्टी गर्ने बताएको छ । कृषि तथा

कोरोना नियन्त्रणका लागि ट्युनिसियामा कर्फ्यु लगाइयो

एजेन्सी- कोरोनाभाइरस (कोभिड-१९) नियन्त्रण गर्नका लागि ट्युनिसियाले १२ घण्टा कर्फ्यु आदेश जारी गरेको छ। ट्युनिसियाका राष्ट्रपति कइश सइदले बुधबार राष्ट्रका नाममा सम्बोधन गर्दै सेनाले कर्फ्यु को निरीक्षण गर्ने जनाएका हुन्।

अमेरिकामा कोरोना सङ्क्रमणको डरलाग्दो अवस्था

काठमाडौं- कोरोना सङ्क्रमणका कारण विश्व नै आक्रान्त बनेको छ । खासगरी पछिल्लो समय युरोप र अमेरिका जस्ता शक्तिशाली देशहरू यसको ठुलो जोखिममा रहेको देखिएको छ । अमेरिकामा डरलाग्दो तरिकाले कोरोना

कोरोनाले विकराल रुप लिएपछि पुरै अमेरिका ‘लकडाउन’ गर्ने तयारी

एजेन्सी- अमेरिकाका ५० वटै राज्यमा कोरोना भाइरसको महामारी फैलिएको छ । पछिल्लो पटक पश्चिमी भर्जिनियामा पनि कोरोना संक्रमित भेटिए पछि सबै राज्यहरुमा कोरोनाको संक्रमण फैलिएको पुष्टि भएको हो । ८

अमेरिका: ५० राज्यमा कोरोनाको कहर

विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण अमेरिकाका सबै ५० राज्यमा फैलिएको छ । वेष्ट भर्जिनियामा मंगलबार एक व्यक्तिमा संक्रमण पुष्टि भएपछि अमेरिकाका सबै राज्यमा कोरोनाको संक्रमण फैलिएको हो ।

कोरोना परीक्षण गर्ने साधन नै छैन

काठमाडौं- विश्वमा कोरोना संक्रमणले त्रास फैलाएपछि नेपाली जनसमुदायमा पनि रोग परीक्षणको माग बढिरहेको छ । तर सरकारसित परीक्षणका लागि आवश्यक पर्ने पिसिआर (पोलिस्मेयर चेन रिएक्सन) मागअनुसार मौज्दात छैन् । हाल

के प्रचण्डको कार्यकारी अध्यक्ष पद खोसिएको हो ?

काठमाडौं- ‘तपाईंहरुको दबाब भनौँ कि, सदाशयता मानौं, कार्यकारी अध्यक्षका रुपमा काम गर्ने भन्ने (कुरा) भयो । तर, अहिले लाग्दैछ म कार्यकारी हुँ कि हैन ।’ अस्ति पूर्व एमालेका केही नेतासहित