
के चीनमा कोरोना भाइरस साँच्चीकै नियन्त्रणमा आएको हो ? -अमृत थापा चीनको एक प्रसिद्ध ग्लोबल टाइम्सले मुख्य समाचारको रूपमा एक समाचार छापिएको छ– चीन अँध्यारो क्षणबाट बाहिर आयो । यो

काठमाण्डाै–विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरस संक्रमण नेपालमा भने अहिलेसम्म देखिएको छैन । कोरोना भाइरस को सङ्क्रमण अहिलेसम्म एक सय ६२ देशमा पुगेको छ । कोरोनाको तथ्याङ्क दिइरहेको वर्ल्डाेमिटरले जारे

काठमाडौं- काठमाडौंका विभिन्न पाँच ठाउँमा चार दिन बिजुली जाने भएको छ। फिडरको स्तरोन्नती (कन्डक्टर अपग्रेडिङ) कार्य गर्नुपर्ने भएकोले बिजुली जाने बताइएको छ । फोर्सपार्क, वीरेन्द्रचोक, गान्धीमोड, हात्तिडाडा र एयरपोर्ट पछाडिलगायतका

काठमाडौं – नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले अब जनताले नपत्याउने बताएका छन् । उनले अबको महाधिवेशनमा नेतृत्व परिवर्तन नभए पार्टीलाई जनताले नपत्याउने बताएका हुन् । काठमाडौं महानगरपालिकामा पार्टीबाट विजयी वडाध्यक्ष

काठमाडौँ– सरकारले बीमा क्षेत्रको नियामक निकाय ‘बीमा समिति’लाई खारेज गर्ने भएको छ । ‘बीमा समिति’लाई खारेज गरी बीमा प्राधिकरणको स्थापना गर्ने तयारी भएको बताइएको छ । बीमा क्षेत्रको नियमन र

काठमाडौं- कोरोना भाइरस (कोभिड–१९) को संक्रमणको आशंकामा भारतमा मोदी सरकारका एक मन्त्री नै क्वारेन्टाइनमा बसेका छन्। केन्द्र सरकारका संसदीय कार्य राज्यमन्त्री भी मुरलीधरन घरमै क्वारेन्टाइनमा बसेका हुन्। हालै केरलाको एक

दुल्लु – चोर पक्राउ गर्न भनी भारतीय प्रहरी पोशाकसहित सोमबार साँझ दैलेख सदरमुकाममा आएका छन् । दैलेखकै एक युवकले भारु ५० लाख चोरी गरेर दैलेखमा आएको भन्दै खोजतलासीका लागि पोशाकसहित

काठमाडौं- भारतमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या तीन पुगेको छ । महाराष्ट्रको राजधानी मुम्बईको कस्तरुवबा अस्पतालमा मंगलबार एक ६४ वर्षीय पुरुषको मृत्यु भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

काठमाडौं- कर्णाली प्रदेश सरकार भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसी सवार गाडी सोमबार बेलुका छिन्चुबाट वीरेन्द्रनगर सुर्खेतका लागि गुडिरहेको थियो । भेरीगङ्गा नगरपालिकाको सत्तरी भन्ने ठाउँमा सडकको छेउमा राखेको

सिराहा- सिरहाबाट जनकपुर पठाइएका ९ जनालाई सामान्य उपचारपछि घर फर्काइएको छ । कोरोनाभाइरस संक्रमणको लक्षण देखिएपछि उनीहरूलाई सिराहाबाट प्रादेशिक अस्पताल जनकपुर पठाइएको थियो। सोमबार बेलुका सिरहा नगरपालिका वडा नम्बर १०

काठमाडौं- विश्वकै चर्चित सिङगिङ रियालिटी सो अमेरिकन आइडलमा नेपाली युवा दिवेश पोखरेलले नयाँ प्रस्तुति दिएका छन् । दिवेशको प्रस्तुतिलाई अडिसन राउन्डमा झैं यो पटक पनि निर्णायकले खुलेर प्रशंसा गरेका छन्

काठमाडौँ – काभ्रेको पनौतीमा अनिश्चित कालका लागि कर्फ्यु आदेश जारी गरिएको छ । टिपरको ठक्करबाट आमाछोरीको ज्यान गएपछि तनावग्रस्त बनेको काभ्रेपलाञ्चोकको पनौतीमा स्थानीय प्रशासनले अनिश्चितकालका लागि कर्फ्यू लगाएको छ ।