हिमालपोस्ट, Author at Himal Post - Page 1217 of 3110 Himal Post
  • ३१ असार २०८३, बुधबार
  •      Wed Jul 15 2026
Logo

हिमालपोस्ट

नर्भिक हस्पिटल भन्छ: एउटा पनि कोरोना सङ्क्रमित भेटिएको छैन

काठमाडौं- नर्भिक इन्टरनेशनल हस्पिटलले आजसम्म कोरोना भाइरस (कोभिड– १९) का विरामी फेला नपरेको जनाएको छ । आज विहानैबाट सामाजिक सञ्जालमा नर्भिक हस्पिटलमा कोरोनाका ८ जना विरामी फेला परेको भन्ने हल्ला

कहिले र कसरी अन्त्य होला कोभिड-१९ को सङ्कट ?

एजेन्सी- विश्वभर ठुलो महामारीको रूपमा फैलिएको कोरोना संक्रमणका कारण सबै ठप्पप्राय छ । दैनिक ठुलो भिड हुने स्थानहरूमा शुन्यता छाएको छन, सुनसान छन् । विद्यालय तथा क्याम्पस बन्द हुनका साथै

ह्वाइट हाउसकै कर्मचारीलाई कोरोना पोजेटिभ देखिएपछि

काठमाडौं- अमेरिकी राष्ट्रपति तथा उपराष्ट्रपतिको कार्यालय ह्वाइट हाउसका एक कर्मचारीमा कोरोना भाइरस (कोभिड १९)को संक्रमण देखिएको छ। उनि ह्वाइट हाउसस्थित उपराष्ट्रपति माइक पेन्सको कार्यालयमा काम गर्ने ती कर्मचारीमा कोरोना भाइरस

इटालीमा स्थिति तनावग्रस्त बनेपछि सरकारले खटायो

काठमाडौं- इटालीमा कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट एकै दिन ६२७ जनाको मृत्यु भएको छ । इटलीमा एकै दिनमा मृत्यु भएको यो संख्या हालसम्मकै धेरै हो । यससँगै इटलीमा कोरोना भाइरसबाट मृत्यु

कोरोनाका नयाँ लक्षण भेटीए

काठमाडाैं- विश्वभर काेराेना भाइरसकाे संक्रमण फ़ैलिएपछि त्रासको वातवरण बनेको छ । अनुसन्धानकर्ताहरूले यसबारे विभिन्न तरिकाले यसको अध्ययन पनि गरिरहेका छन् । विश्वका अधिकांश देशहरूमा यसको ठुलो प्रभाव देखिएको छ भने

कोरोना अपडेट: एकै दिनमा करिव ६ सय जना निको

एजेन्सी- नोबेल कोरोना भाइरस(कोभिड–१९) को उद्गम स्थल चीनमा शुक्रबार मात्रै ५९० जना बिरामी निको भएर घर फर्किएका छन् । चीनका विभिन्न अस्पतालमा उपचार गराइरहेका ५९० जना कोरोना भाइरस संक्रमित उपचारपछि

२४ घन्टाको कोरोना अपडेट: १३५७ को मृत्यु, इटालीमा बेहाल

काठमाडौँ – विश्भर आक्रामक रुपमा फैलिरहेको कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ११ हजार ३ सय ८८ पुगेको छ । बितेको २४ घण्टामा मात्रै १३ सय ५७ जनाले कोरोना भाइरसको

चैत ९ गतेपछि कुन-कुन सेवा बन्द हुन्छन ?

काठमाडौं- कोरोना भाइरस संक्रमण जोखिम कम गर्न भन्दै सरकारले ९ चैतदेखि देशभरिका सरकारी र निजी क्षेत्रका केही अत्यावश्यक सेवा बाहेक अरु सेवा बन्द गरिदिएको छ। शुक्रबार देशवासीलाई सम्बोधन गर्दै प्रधानमन्त्री

सबैभन्दा बढी क्षति इटालीमा: एकै दिनमा ६२७ ले ज्यान गुमाए

काठमाडौं- कोरोना भाइरसका कारण सबैभन्दा क्षति व्यहोरिरहेको इटालीमा गत २४ घन्टामा यसले ६२७ को ज्यान लिएको छ। एएफपीका अनुसार योसँग इटालीमा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या ४ हजार ३२

भारतसँगका सीमानाका बन्द नगरिने

काठमाडौं- सरकारले भारतसँगका सिमा नाकाहरू बन्द नगर्ने भएको छ। कोरोना भाइरस संक्रमण रोक्न भारतसँग खुला सीमा बन्द नहुँदा दक्षिणी सीमाबाट नेपालमा संक्रमण फैलिन सक्ने व्यापक त्रास भइरहेका बेला यस्तो निर्णय

अमेरिकामा एकैदिन १० हजार संक्रमित, २१९ को ज्यान गयो

काठमाडौं- अमेरिकामा एकैदिन १० हजार बढीलाई कोरोना भाइरस संक्रमण भएको छ। बिहीबार मात्र १० हजार ४ सय ९० जना संक्रमित भएपछि अमेरिकी सरकार समेत स्तब्ध भएको त्यहाँका सञ्चारमाध्यमले जनाएका छन्।

विदेशमा अलपत्र नेपालीको उद्धार गरिने, लामो दुरीका सवारी चल्ने

काठमाडौं – सरकारले विदेशमा अलपत्र परेका भनिएका व्यक्तिको उद्धार गर्ने भएको छ । शुक्रबार उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले