
काठमाडौं- आइतबार साँझ मन्त्रिपरिषद् बैठक बस्ने भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा साँझ ४ बजे बैठक बस्ने बताइएको छ । पछिल्लो समय नेपाल पनि कोरोना सङ्क्रमणको उच्च जोखिममा रहेकाले

विशाल पाण्डेय / कैलाली कोरोना संक्रमणमा परेकाहरुको रोकथाम तथा नियन्त्रणका लागि घोडाघोडी नगरपालिकाले आइतबार साझदेखि संचालन हुने गरी आइसोलेसन वार्ड तयार गर्ने भएको छ । शनिबार घोडाघोडी नगरपालिकाको कार्यालयमा नगर

काठमाडौं- कोरोना भाइरस संक्रमितको संख्या दुई गुनाले बढेको छ। यो आंकडा एक साताको अवधिको हो । मार्च १४ मा १ लाख ५६ हजार ६ सय ५३ जना संक्रमित रहेकोमा २२

काठमाडौं- चीनको उत्तरपूर्वी सहर तियानजिनमा कनसिन बायोलोजिक्सले एकेडेमी अफ मिलिट्री मेडिकल साइन्सेजसँग मिलेर काेराेना भाइरसविरुद्धकाे खाेप बनाएकाे छ। अब यसको क्लिनिकल परीक्षणका लागि स्वयंसेवीको खोजी सुरु भएको छ। हुबेई सेन्टर

काठमाडौं- बेलायतको लन्डनमा बस्दै आएका एक पूर्व ब्रिटिश गाेर्खा सैनिक रहेका नेपालीको कोरोना भाइरसका कारण मृत्यु भएको छ। लन्डनको साउथ ह्यारोमा बस्दै आएका ६६ वर्षीय पूर्व गोर्खा सैनिक लीलाबहादुर राईको

एजेन्सी- प्राणघातक कोरोना (कोभिड–१९) भाइरसका कारण स्पेनका दुई चर्चित खेल पत्रकारको ज्यान गएको छ । प्राणघातक कोरोना (कोभिड–१९) भाइरसका कारण स्पेनका दुई चर्चित खेल पत्रकारको ज्यान गएको छ । कोरोना

काठमाडौँ- प्रहरीले कोरोना भाइरस ‘कोभिड १९’ काठमाडौँमा फैलिएको भन्दै अफवाहपूर्ण अडियो क्लिप सामाजिक सञ्जालमा भाइरल बनाउने युवकलाई पक्राउ गरेको छ। काठमाडौँको एक अस्पतालमा कोरोना भाइरस संक्रमणका बिरामी भेटिएको भन्दै उनले

काठमाडौं –झन् पछी झन् रहस्यमय बन्दै गएको कोरोनाभाइरसको प्रकोपले वैज्ञानिकहरू नै हैरान बनेका छन् । विश्वभर फैलिएको महिनौ सम्म पनि यसको औषधि पत्ता नलाग्नु र नयाँ नयाँ रहस्य फेला पर्नुले

काठमाडौं- नेपालमा कोरोना संक्रमणको विषयमा अफवाह फैलाइरहेको अडियोका विषयमा प्रहरीले अनुसन्धान थालेको छ। शनिवार बिहानैदेखि फेसबुकलगायत विभिन्न सामाजिक सञ्जालमा नेपालमा कोरोना भित्रिसकेको, केहीमा संक्रमण भएको र केहीको मृत्यु भएको भन्दै

काठमाडौं – कोरोना आशंकामा टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचाररत एक जना बिरामी फरार भएका छन् । शुक्रबार अस्पताललाई जानकारी नै नदिइ उनी अस्पतालबाट भागेका हुन् । अस्पतालका

काठमाडौं- नेपाल र भारतले सबै नाका बन्द गर्ने तयारी गरेका छन् । करिब १८ सय किलोमिटर सीमा–नाका अघोषित रूपमा बन्द गर्ने तयारी गरिएको हो । सरकारले सबै सीमा नाका कम्तीमा

काठमाडौं- विश्वभर कोरोना संक्रमण फ़ैलिएपछि नेपालमा पनि यसको असर राम्रै देखिने आशंका गरिएको छ । यस्तो अवस्थामा व्यवसायी तथा भाडामा बस्नेहरूमा छुट्टै तनाव सृजना भएको छ । व्यवसाय तथा जागिरको