हिमालपोस्ट, Author at Himal Post - Page 1219 of 3110 Himal Post
  • ३१ असार २०८३, बुधबार
  •      Wed Jul 15 2026
Logo

हिमालपोस्ट

पशुपतिनाथ मन्दिरमा आरती पनि बन्द

काठमाडौं- पशुपति क्षेत्रविकास कोषले कोरोना भाइरसको संक्रमणबाट बच्न १५ जनाभन्दा धेरै मलामी नआउन आग्रह गरेको छ । सरकारको निर्देशनलाई पालना गर्दै आफन्त तथा शुभचिन्तकको मृत्युमा २५ जनाभन्दा धेरै मलामी नआउन

अब जुनसुकै एटीएमबाट पैसा निकाल्दा शुल्क नलाग्ने

काठमाडौं- अब जुनसुकै एटीएममार्फत पैसा निकाल्दा पनि शुल्क नलाग्ने भएको छ । त्यतिमात्र होइन विद्युतीय कारोवार पनि पूर्ण निशुल्क बनाइएको छ । कोरोना भाइरस संक्रमणको सम्भावित जोखिमबाट बच्न बैंक तथा

पूर्ण ‘लकडाउन’ गर्ने सरकारको तयारी: अत्यावश्यक सेवा बाहेक सबै बन्द

काठमाडौं- कोरोना सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै सरकारले मुलुकलाई पूर्ण रूपमा लक डाउन गर्ने तयारी गरेको छ। कोरोना संक्रमण नेपालमा भित्रिन नदिन सबै उपाय लगाइरहेको बेला यस्तो तयारी गरिएको स्रोतले बताएको

गगन थापाले भने: सीमा नाका पूर्ण रुपमा बन्द गरौँ

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सांसद गगन थापाले नेपाल–भारत नाका बन्द गर्न माग गरेका छन् । थापाले विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण रोकथामका लागि

प्रधानमन्त्रीले देशबासीका नाममा सम्बोधन गर्ने: सञ्चारकर्मीलाई प्रवेश निषेध

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार देशबासीका नाममा सम्बोधन गर्ने भएका छन्। अपरान्ह ५ बजे कोरोना भाइरस संक्रमण (कोभिड-१९)का सम्बन्धमा सरकारले गरेका तयारीबारे उनले बालुवाटारबाट सम्बोधन गर्ने भएका हुन्। कोरोना

भारतको मध्य प्रदेशका मुख्यमन्त्रीले दिए राजीनामा

काठमाडौं- भारतको मध्य प्रदेशका मुख्यमन्त्री कमलनाथले राजीनामा दिएका छन् । १५ महिना सरकारको नेतृत्व गरेका उनले शुक्रबार दिउँसो पदबाट राजीनामाको घोषणा गरेका हुन् । कमलनाथले भने, ‘मलाई जनताले पाँच वर्षको

नेपालको कोरोना-सन्दर्भ !!

डा. गोविन्द शरण उपाध्याय नेपालमा कोरोना भेटिएको छैन भनेर बढी हौसिनु पर्दैन । भारतीय सीमा र त्रिभुवन विमानस्थलबाट कोरोना बोकेका कति मान्छे नेपालका सहर र गाउँमा छिरेका छैनन् भन्न सकिन्न

नवलपरासीमा कोरोनाका जस्तै लक्षण देखिएका विरामी अलपत्र: स्वास्थ्यकर्मीले गरे तिरस्कार

नवलपरासी- नवलपरासीका एक जना कोरोनाका जस्तै लक्षण देखिएका बिरामीलाई अस्पतालले भर्ना गर्ने नमानेपछि अलपत्र भएको बताइएको छ कोरोनाको संक्रमण भएको आशंका गरिएका ति बिरामीलाई अस्पतालले भर्ना लिन नमानेको कारण बिरामी

अब अनुसन्धानको लागि प्रहरीले पक्राउ गर्न नपाउने

काठमाडौं- विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोनाको त्रास बढ्दै गएपछि महान्यायधिवक्ताको कार्यालयले अपराधका आरोपीहरुलाई पक्राउ नगर्न निर्देशन दिएको छ । महान्यायधिवक्ता कार्यालयमा बसेको गृह मन्त्रालय, कानुन मन्त्रालय, प्रहरी महानिरीक्षक र सर्वोच्च

कोरोना संक्रमण: रोगभन्दा भ्रम घातक छ

-डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ -कोरोना संक्रमणको समाचारले गर्दा धेरै व्यक्तिहरु आत्तिएका छन् । समाजमा धेरै भ्रम तथा हल्ला उम्रिएका छन् । अहिले यस्तो स्थिति छ, मानौं कोरोना लाग्ने बित्तिकै

नरेन्द्र मोदीले देशवासीका नाममा गरेको भाषणको पूर्णपाठ

नमस्कार । सिंगो विश्‍व अहिले संकटबाट गुज्रिरहेको छ । अहिलेको संकटले विश्वभरका मानवजातीलाई नै संकटमा छ । युद्धबाट पनि प्रभावित भएका थिएनन् । दुई महिनादेखि हामी निरन्तर विश्वभरबाट आएका कोरोनासम्बन्धी

गगन थापाले दिएका थिए रिङ्गब्याक टोनमा कोरोना सचेतनाको आईडिया

काठमाडौं- नेपाल टेलिकमले कोरोना भाइरसको संक्रमणको सतर्कताका लागि रिंगब्याक टोनमा सचेतना सन्देश दिन थालेको छ । पूर्व स्वास्थ्य मन्त्री गगन थापाले गत चैत्र २ गते नेपाल टेलिकमका कार्यकारी निर्देशक कार्यालयमा