
सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको संक्रमणको नियन्त्रण तथा रोकथामका सम्बन्धमा राष्ट्रका नाममा गरेको सम्बोधन ७ चैत २०७६ आदरणीय दिदीबहिनी तथा दाजुभाइहरू,आज म आफ्नो स्वास्थ्यको बारेमा होइन, जनस्वास्थ्यको बारेमा

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले सबै देशबासीका नाममा शुक्रबार सम्बोधन गर्दै सबैलाई सकेसम्म घरमै बस्न आग्रह गर्दै चैत १० गतेदेखि लामो दूरीका सवारी साधन नचल्ने घोषणा गरेका छन्। उनले चैत

काठमाडौं- कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले सार्वजनिक विद्यालयलाई क्वारेन्टाइनमा बदल्न आग्रह गरेका छन्। उनले सार्वजनिक विद्यालयहरूलाई क्वारेन्टाइनको रूपमा प्रयोग गर्नुपर्ने बताएका हुन् । कोरोना सङ्क्रमणको त्रास र जोखिम बढिरहेका बेला

काठमाडौं- बिहीबार र शुक्रबारसम्म कोरोना भाइरस संक्रमणका लागि ४० जनाको नमूना संकलन भएको छ । काठमाडौँं उपत्यका र बाहिरका अस्पतालबाट पठाइएको ती नमुनाको परीक्षण रिपोर्ट शुक्रबार साँझ आउने प्रयोगशालाका सूचना

काठमाडौँ- उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले राज्यमा लक डाउन भएपनि सरकारले जनताको घरघरमा सामान पठाउने ब्यबस्था गरेको बताएका छन्। उनले दैनिक उपभोग्य सामान र औषधिको मौज्दात पर्याप्त रहेकाले

काठमाडौँ – काठमाडौँबाट प्रकाशित हुने साप्ताहिक पत्रिकाहरु बन्द हुने भएका छन्। कोरोना संक्रमण महामारीका कारण पत्रिकाहरु बन्द गरिने भएको हो । संक्रमणको आशंकामा नियमित काम गर्ने वातावरण नभएको भन्दै १६

एजेन्सी- कोरोना भाइरसको विश्वव्यापी महामारी फैलिरहेको बेला चीनले भारतलाई सकेसम्म सहयोग गर्ने वचन दिएको छ। शुक्रबार चिनियाँ अधिकारीहरुले दक्षिण एसियाली मुलुकका अधिकारीहरुसँग गरेको भिडियो कन्फ्रेन्समा चीनले सहयोगको बाचा गरेको हो।

काठमाडौं- कोरोना संक्रमणको तनाव बढिरहेका बेला रोखाथामका लागि सरकारले सरकारी तथा निजि कार्यालयहरू बन्द गर्ने भएको छ । सरकारले अदालत, विद्यालय, महाविद्यालयहरू बन्द गर्ने निर्देशन दिइसकेको छ भने अत्यावश्यक बाहेकका

काठमाडौं- भारतमा शुक्रबार बिहानसम्म एक सय २ सय १ जनामा मात्रै कोरोना भाइरसको संक्रमण देखिएको छ भने पांच जनाको मृत्यु भएको छ। तर, विज्ञहरूले भारतमा कोरोना भाइरसको संक्रमण तेस्रो चरणमा

काठमाडौं- स्वास्थ्य मन्त्रालयले अत्यावश्यक बाहेक अन्य परीक्षण तथा शल्यक्रिया नगर्न निर्देशन दिएको छ। कोरोना भाइरसको कारण देखाउँदै मन्त्रालयले सूचना जारी गर्दै काठमाडौं तथा ५० शैया भन्दा माथिका अस्पतालमा चैत मसान्तसम्म

काठमाण्डौ- नोवल कोरोना (कोभिड–१९) भाइरसको उच्च जोखिम रहेको ठहर गर्दै सरकारले एकपछि अर्को निर्णय र निर्देशन दिइरहेको छ । अघोषित रुपमा देशलाई लक डाउन गरिएको भन्दा फरक नपर्ला । कोरोनाको

कैलाली- कैलालीको बर्दगोरियामा रहेकोे काडाँ नदिमा डुुबेर एक बालक बेपत्ता भएका छन । नुहाउने क्रममा बौनिया बजार बस्ने १४ बर्षिय आशिस ओली बेपत्ता भएको र खोजिकार्य जारी रहेको ईलाका प्रहरी