
-डा. रविन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ अहिले कोरोनाको त्रासबाट जनजीवन अस्तव्यस्त बनेको छ। सबैजसो बर्गका व्यक्तिहरू कोरोनाको डरबाट आतंकित भएको अवस्था छ। आम जनसमुदाय कोरोनाको कारण आतंकित हुनुपर्ने अवस्था छैन। केही

रामेछाप- समिट एयरको जहाज दुर्घटनाबाट जोगिएको छ । इन्जिन फेल भएपछि रामेछाप विमानस्थलमा जहाज आकस्मिक अवतरण भएको छ । काठमाडौंबाट लुक्लाका लागि उडेको समिट एयर नाईन एन एएमजी कल साईनको

कैलाली- कैलालीमा विस्फोटक पदार्थ पड्किंदा एक जनाको ज्यान गएको छ । कैलालीको गोदावरी नगरपालिका–४, फुलबस्तीमा विष्फोट भएको हो । विष्फोटमा परी घटनामा अन्दाजी ३५ वर्षीय नरबहादुर विकको ज्यान गएको छ

काठमाडौं- उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले सरकारले खाद्यान्नलगायतका अत्यावाश्यक वस्तुको अभाव हुन नदिनेगरी बन्दोवस्त गरेको स्पष्ट पारेका छन्। आइतबार रिपोर्टर्स क्लबमाआयोजित विशेष साक्षात्कारमा बोल्दै मन्त्री भट्टले आपूर्ति व्यवस्थापनको लागि

काठमाडौँ । कोभिड–१९को सङ्क्रमणलाई ध्यानमा राखेर नेपाल व्यापार सङ्घले यही चैत २१ गतेसम्म व्यापार व्यवसाय बन्द गर्ने भएको छ । सङ्घको आज बिहान बसेको पदाधिकारी बैठकले कोरोना भाइरसको सङ्क्रमण नेपालमा

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट सबैभन्दा बढी इटाली प्रभावित बनेको छ । इटालीमा एकैदिन ७ सय ९३ को मृत्यु भएको छ । इटालीमा कोरोनाका कारण एकै दिन भएको यो अहिलेसम्मकै

एजेन्सी- भारतमा नोभोल कोरोना भाइरसलाई नियन्त्रण गर्न पूर्वसावधानी अपनाउन ‘जनता कर्फ्यु’ लागु गरिएको बेला शाहीनबागमा भने आइतबार पेट्रोल बम प्रहार गरिएको छ । नागरिकता संशोधन ऐनको विरोधमा रहेकाहरुमाथि आइतबार पेट्रोल

काठमाडौं- कोरोना भाइरस संक्रमणको जोखिम न्यूनिकरणका लागि कलाकार दीपकराज गिरीले घरबाट ननिस्कन सर्वसाधारणलाई सबैलाई आग्रह गरेका छन् । सरकारले घरबाट निस्कन नहुने भनिरहेका बेला उनले सचेतनाका लागि सामाजिक सञ्जाल फेुसबुकमा

एजेन्सी- चीनमा शनिबार फेरी नयाँ संक्रमित भेटिएका छन् भने ६ जना संक्रमितको ज्यान गएको खबर छ । पछिल्लो २४ घण्टाभित्र चीनमा विश्व महामारी कोरोना भाइरस (कोभिड–१९) का ४६ नयाँ संक्रमित

काठमाडौँ– सामाजिक सञ्जालमा भिडियो बनाएर कोरोनाबारे आतंक सृजना गर्ने युवाले अमेरिकाबाट माफी मागेका छन् । टेकु अस्पतालमा पलास्टिकले बेरेर लास लागेको भन्दै कैयौंको मृत्यु भएको दाबी गर्ने उनले अमेरिकामा बसेर

काभ्रे- कोरोना भाइरसको त्रासका कारण घर फर्किएका एक परिवार सवार मोटरसाइकललाई मिनिट्रकले ठक्कर दिँदा काभ्रेको बनेपामा बाबुछोराको मृत्यु भएको छ। बनेपाबाट साँगातर्फ जाँदै गरेको बा ५ ख २३९० नम्बरको मिनी

काठमाडौं – गोरखा भूतपूर्व सैनिक संघ (गेसो) ले विश्वभर महामारीको रुप लिएको नोभल कोरोना भाइरस युद्ध भन्दा पनि खतरा रहेको बताएको छ । गेसोका केन्द्रीय अध्यक्ष कृष्णकुमार राईले शनिवार एक