बेलायतमा कोरोनाका कारण नेपालीको मृत्यु - Himal Post Himal Post
  • ३१ असार २०८३, बुधबार
  •      Wed Jul 15 2026
Logo

बेलायतमा कोरोनाका कारण नेपालीको मृत्यु



काठमाडौं- बेलायतको लन्डनमा बस्दै आएका एक पूर्व ब्रिटिश गाेर्खा सैनिक रहेका नेपालीको कोरोना भाइरसका कारण मृत्यु भएको छ।

लन्डनको साउथ ह्यारोमा बस्दै आएका ६६ वर्षीय पूर्व गोर्खा सैनिक लीलाबहादुर राईको मृत्यु भएको हो ।

संखुवासभा जिल्लाको खाँदबारी नगरपालिका–१० स्थायी घर भएका राईकाे गत मंगलबार नै मृत्यु भएको पत्रकार ददि सापकोटाको फेसबूकमा उल्लेख छ।