हिमालपोस्ट, Author at Himal Post - Page 1214 of 3110 Himal Post
  • ३१ असार २०८३, बुधबार
  •      Wed Jul 15 2026
Logo

हिमालपोस्ट

काभ्रेको पनौतीमा कोरोना आशंका: एक व्यक्तिको परिक्षण हुँदै

काभ्रे- कोरोना भाइरस अर्थात् कोभिड १९ को आशंकामा पनौती नगरपालिका घर भएका एक ब्यक्तिलाई धुलिखेल अस्पतालको आईसोलेसनमा भर्ना गरिएको छ । लगातार ज्वरो आई निको नभएपछि उनलाई कोरोनाको आंशकामा अस्पतालमा

यस्ता छन् मन्त्रिपरिषद्का मुख्य निर्णय

काठमाडौं- छिमेकी मुलुकबाट हुन सक्ने कोरोना संक्रमणको जोखिमबाट बच्न सरकारले भारत र चीनसँगका सीमानाका बन्द गर्ने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले सोमबार बिहान १० बजेदेखि लागू हुने गरी

एनआरएनएले सरकारलाई एक करोड सहयोग गर्ने

काठमाडौं- गैरआवासीय नेपाली संघ (एनआरएनए) ले नेपाल सरकारलाई एक करोड रुपैयाँ सहयोग गर्ने भएको छ । कोरोना महामारी विश्वभर फैलिएका बेला यस विरुद्ध लड्न १ करोड रुपैयाँ सहयोग गर्ने भएको

सांसद र सिडियोले नै फैलाए झुटो हल्ला: वीरगन्जका व्यवसायीलाई कोरोना पुष्टि भएको छैन

वीरगन्ज- कोरोना भाइरसबारे गलत सूचना सम्प्रेषण नगर्न सरकारले पटक–पटक आग्रह गर्दै आएको छ । त्यस्तो गर्ने व्यक्तिलाई कारबाही गर्ने निर्णय पनि दिएको छ । तर, जिम्मेवार व्यक्तिले नै हल्ला फैलाउँदा आइतबार देशभर

एक लाख व्यक्ति राख्न सक्ने गरी क्वारेन्टाइन बनाउदै सरकार

काठमाडौं- कोरोना संक्रमण फैलिए प्रभावकारी रुपमा नियन्त्रण गर्न सरकारले देशभर एक लाख व्यक्ति राख्न सक्ने गरी क्वारेन्टाइन बनाउने प्रक्रिया अघि बढाएको छ। तीनै तहका सरकार मिलेर संक्रमणको शंका लागेको व्यक्ति

भारत र चीनका नाका बन्द गर्ने सरकारको निर्णय

काठमाडौं- सरकारले भारत र चीनसंग जोडिएका सबै नाका बन्द गर्ने भएको छ । मन्त्रिपरिषद्को बैठकले भारत र चीनतर्फका सबै सीमा नाका एक साताका लागि बन्द गर्ने निर्णय गरेको हो ।

जुम्ला ‘लक डाउन’, सुर्खेत अनिश्चितकालका लागि बन्द

सुर्खेत- कोरोनाको त्रासका कारण भोलि (चैत १० गते) देखि जुम्ला ‘लक डाउन’ गरिने भएको छ। आइतबार बसेको विपद् व्यवस्थापन समितिको बैठकले भोलिदेखि १६ गतेसम्म जुम्लामा ‘लक डाउन’ गर्ने निर्णय गरेको

वीरगञ्जका एक जनामा कोरोनाको संक्रमण भेटिएको दाबी

बीरगञ्ज- पर्साको वीरगञ्जमा एक जनामा कोरोनाको संक्रमण भेटिएको पुष्टि भएको छ । बीरगञ्जका एक प्रतिष्ठित व्यापारीमा कोरोना भाइरसको संक्रमणको पुष्टि भएको हो । बिरामीलाई कोरोना भाइरसको संक्रमण भएको आशंकमा भारतस्थित

क्रोएसियामा भूकम्प: कोरोना माथि अर्को कहर

एजेन्सी- पूर्वी युरोपेली मुलुक क्रोएसियाको राजधानी जाग्रेबमा आइतबार बिहान ५.३ म्याग्नीच्यूडको भूकम्प गएको छ । भूकम्पबाट केही भवनहरु भत्किनुका साथै विद्युतका पोलहरुमा क्षति पुगेको छ । युरोपेली भूगर्भ केन्द्र (सीसेम)का

विश्व स्वास्थ्य संगठनले भन्यो: नेपालले भारतका सबै नाका बन्द गरोस

काठमाडौँ- विश्व स्वास्थ्य संगठनले नेपाल सरकारसँग भारतसँगका सबै नाका तत्काल बन्द गर्न आग्रह गरेको छ। भारतमा कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गएपछि डब्लुएचओले सीमानाका तत्काल बन्द गर्न नेपाल सरकारसँग आग्रह

राष्ट्रपति र प्रधानमन्त्री बीच भेट: के भयो छलफल ?

काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । आजै साँझ मन्त्रिपरिषद्को बैठक डाकेका प्रधानमन्त्री ओलीले राष्ट्रपति भण्डारीलाई भेटेपछि पछिल्लो देशको अवस्था र कोरोना संक्रमणको जोखिमबारे

ट्रम्पले ‘कोरोना’ मेटेर ‘चाइनिज भाइरस’ लेखेपछि…

एजेन्सी- कोरोना भाइरसलाई चिनियाँ भाइरस भन्दै आएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो लिखित भाषणको प्रतिमा रहेको ‘कोरोना’ केरेर ‘चाइनिज’ लेखेको तस्वीर सार्वजनिक भएको छ । नश्लीय भेद हुनेगरी कोरोनालाई ‘चाइनिज