हिमालपोस्ट, Author at Himal Post - Page 109 of 3110 Himal Post
  • ४ माघ २०८१, शुक्रबार
  •      Fri Jan 17 2025
Logo

हिमालपोस्ट

सुर्खेतमा कडा कर्फ्यु, प्रहरीलाई गोली हान्ने आदेश

सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतले आज कसैलाई पनि सडकमा ननिस्कन आग्रह गरेको छ । हिजो राति सवा आठ बजेदेखि लागेको कर्फ्युमा आन्दोलनकारीलाई नियन्त्रणमा लिन चोक–चोकमा पर्याप्त प्रहरी खटाइएको छ

युक्रेनको राजधानीमै रुसी सेना, बज्न थाले खतरा साइरन

एजेन्सी । युक्रेनमाथि रुसी हमलाको छैटौं दिन रुसी बख्तरबंदको लामो कन्भोय फेरि राजधानी किभतर्फ बढेको विभिन्न स्याटलाइट तस्वीरहरुले देखाएका छन् । यसअघि दोस्रो ठूलो सहर खार्किभमा भएको रुसी हमलामा दजर्नौ

पुटिनलाई झट्का, रुसका सबै खेलाडी र क्लबमाथि लाग्यो प्रतिबन्ध

काठमाडौं । युक्रेनमाथि हमला गरेर आलोचना खेपिरहेको रुसलाई अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) र युरोपेली फुटबल नियामक (यूईएफए)ले सबै क्लब र राष्ट्रिय फुटबल टोलीमाथि प्रतिबन्ध लगाएको छ। प्रतिबन्ध कहिलेसम्म भन्ने खुलाइएको

सकियो रुस-युक्रेनको वार्ता

युक्रेन-बेलारुस सीमामा रुसी र युक्रेनी अधिकारीहरूबीच पहिलो चरणको वार्ता सकिएको छ । वार्ताले कुनै ठूलो नतिजा निकाल्ने खासै अपेक्षा गरिएको थिएन । तर एक युक्रेनी अधिकारीले दुवै पक्ष आआफ्नो राजधानी

एमाले अध्यक्ष ओलीले दिए देउवालाई कडा चेतावनी

एमाले अध्यक्ष ओलीले दिए देउवालाई कडा चेतावनी दिएका छन्।उनले बिहीबार प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी अध्यक्ष प्रचण्डसँगको भेटमा पनि एमाले विरूद्धको षडयन्त्र र थिचोमिचो र खुत्रुकेका रूपमा नुबुझ्न भनेको बताए

एमाले र कांग्रेसबीच कुरा मिलेन

पोखरा — एमाले अध्यक्ष केपी शर्मा ओलीले एमाले र कांग्रेसबीच कुरा नमिलेको संकेत गरेका छन् । उनले गठबन्धन नटुट्ने बताउँदै यस्तो संकेत गरेका हुन् । उनले गठबन्धन टुटेमा सबै धुलोपिठो

गठबन्धन टुट्ने हल्ला सत्य होइन: सरकारका प्रवक्ता

काठमाडौँ : सञ्चार तथा सूचना प्रविधि मन्त्रीसमेत रहेका सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले अहिले नै गठबन्धन टुटेको हल्ला सत्य नभएको बताएका छन् । बिहीबार राति नेपाली कांग्रेस र नेकपा एमालेका

शंकर पोखरेललाई आकस्मिक बोलाएर बालुवाटारमा गोप्य सहमति गरेको दाबी

काठमाडौँ- बिहिबार नेपाली राजनीतिमा विकशित घटनाक्रमले नयाँ मोड लिने अवस्था बनेको छ । बिहिबार दिउसोबाट एमसीसी पास गर्नकै लागि गठबन्धन सम्म तोड्न कस्सिएका प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख प्रतिपक्षी दल एमालेसँग

बालुवाटार वार्तापछि एमाले नेताहरू बालकोटमा, कांग्रेस नेताहरू बालुवाटारमा जुटे

काठमाडौं- सत्तारुढ दल नेपाली कांग्रेस र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेबीच बालुवाटारमा भएको वार्ता सकारात्मक भएको बताइएको छ । संसदको अवरोध खुलाउनका लागि एमालेले राखेका अडानमा कांग्रेस लचक भएपछि वार्ता

माधव नेपालले भने: यस्तो गठबन्धन हामीलाई चाहिँदैन

काठमाडौं- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले यस्तो खालको पाँच दलीय गठबन्धन आवस्यक नभएको बताएका छन् । उनले गठबन्धनबाट आफूहरू अलग हुने घोषणा समेत गरेका छन्। एमसीसीमा पक्षमा आफ्नो पार्टीले

एमालेसँगको वार्तापछि कांग्रेस नेताहरू जुटे आन्तरिक छलफलमा

काठमाडौँ- नेपाली राजनीति फरक मोडमा देखिएको छ । अमेरिकी सहयोग एमसीसीका कारण सत्ता गठबन्धन तोडीने अवस्थामा पुगेको छ भने नेताहरू दौडधुपमा छन् । सत्तारुढ दल नेपाली काँग्रेस र प्रमुख प्रतिपक्षी

कांग्रेस र एमाले नेताहरुबीचको वार्ता सकियो, के भयो सहमति ?

काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवासहित सत्तारुढ नेपाली कांग्रेस र प्रमुख प्रतिपक्ष नेकपा एकालेका नेताहरुबीचको भेटवार्ता सकिएको छ। प्रधानमन्त्री देउवालाई भेट्न प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका एमाले अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरु