प्रमुख खबर Archives - Page 149 of 392 - Himal Post Himal Post
  • ४ माघ २०८१, शुक्रबार
  •      Fri Jan 17 2025
Logo

Tag: प्रमुख खबर

११ बुँदे सहमति : नेकपाका नेताको सञ्जालमा रोइलो

शुक्रबार स्वतन्त्र मधेसको अभियान चलाउँदै आएका सिके राउत र सरकारबीच ११ बुँदे सहमति भएपछि अहिले राजनीति तरंगित बनेको छ । सहमतिलाई लिएर सत्तारुढ दल नेकपाभित्रैबाट विरोध सुरु भएको छ ।

सिके राउतले राष्ट्रिय सभाबाटै बिखण्डनको नारा लगाउने

काठमाडौं । बिखण्डनको नारा लगाउँदै आएका स्वतन्त्र मधेशका अभियन्ता सिके राउतले अब राष्ट्रिय सभाबाटै बिखण्डनको नारा लगाउने भएका छन् । मधेशबाट मात्रै बिखण्डनको नारा लगाउँदै आएका राउतलाई प्रधानमन्त्री केपी शर्मा

बादलले सीके राउतको बचाउ गर्दै भने : सुरुमा यस्तै हुन्छ

बुटवल – गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले जनकपुरमा सीके राउतकै सामुन्ने कार्यकर्ताले लगाएको विखण्डनको नाराको बचाउ गरेका छन् । राष्ट्रिय अखण्डताविरुद्ध अभिव्यक्ति दिने र गतिविधि गर्नेलाई कारवाहीको दायरामा ल्याउनुपर्ने भएपनि गृहमन्त्री

म सँग सिकेको तुलना नगरेको राम्रो : प्रचण्ड

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफुलाई सिके राउतसँग प्रधानमन्त्री केपी शर्मा ओलीले तुलना गरेको प्रति आफ्नो जवाफ फर्काएका छन् । उनले आफुलाई तुलना गरेको खास्सै केहि

दिपकराज गिरीले सीकेलाई लक्षित गर्दै भने : अब गोली हान्नुपर्छ !

कलाकार दिपकराज गीरी सामाजिक सञ्जालमा खनिएका छन् । खासगरी सीके राउतको बिषयमा उनले कडा स्टाटस लेख्दै बिरोध जनाएका छन् । समसामयिक विषयहरुमा सामाजिक सञ्जालमा मुख खोल्न नहिच्कचाउने कलाकारको रुपमा पनि चिनिन्छन उनि

नारायणकाजीले भने : देशमा केटाकेटी खेल भयो !

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सचिवालय सदस्य तथा प्रवक्ता नारायणकाजी श्रेष्ठले देशमा खुल्लमखुल्ला बिखण्डनकारी नारा घन्किएकोमा चिन्ता प्रकट गरेका छन् । सरकार र सिके राउतबीच भएको

धोका दिए सीके राउतलाई सिध्याउने बादलको चेतावनी

सरकारले सीके राउतसँगको सहमतिमा प्रयोग भएको ‘जनअभिमतमा आधारित लोकतान्त्रिक विधि’ शब्दको अर्थ ‘जनमतसंग्रह’ नभएको प्रस्ट पार्दै यस्तो व्याख्या सहमतिविपरीत हुने जनाएको छ। सहमतिका हस्ताक्षरकर्तासमेत रहेका गृहमन्त्री रामबहादुर थापाले आइतबार प्रतिनिधिसभामा

सरकार ढाक्न खोज्दा विष्णु रिमालको यो बिजोग !

काठमाडौं । बिखण्डनको मुद्दा नछाडेका सिके राउतसंग ११ बुँदे सहमति गरेपछि केपी शर्मा ओली नेतृत्वको सरकार यतिबेला निकै आलोचनाको पात्र बनेको छ । सम्झौता गरेको ४८ घण्टा नबित्दै राउतका कार्यकर्ता

उपराष्ट्रपतिका छोरा दिपेशको ‘डनगिरी’

काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुनका कारण उनी चरम विवादमा आएका छन् । महाभारतमा हस्तिनापुरका राजा धृतराष्ट्रको पुत्र मोहका कारण छोरा दुर्योधनसहित कौरव बंशकै नाश भएको इतिहास छ

पवन चामलिङलाई सत्ताच्यूत गर्न मोदीको गठबन्धन

भारतको निर्वाचन आयोगले आइतबार (२६ फागुन) बेलुकी लोकसभा चुनावसँगै सिक्किमलगायत चार राज्यको विधानसभा चुनाव घोषणा गरेको छ। निर्वाचन आयोगका अनुसार सिक्किममा आगामी अप्रिल ११ (२८ चैत) को दिन चुनाव हुनेछ।

स्वतन्त्र मधेशको बाटो खुलेकोमा राउतको दिपावली

सिरहा । नेपाल सरकारले स्वतन्त्र मधेश गठबन्धनको मूल मागलाई सम्बोधन गर्ने सहमति गरेपछि तराई मधेशको विभिन्न जिल्लामा दिपावली मनाइएको छ । अलग्गै मधेश देश बनाउने नारा लिएर प्रस्तुत भएका स्वतन्त्र

पूर्वराजा ज्ञानेन्द्रको मधेस मिसनमा के छ ?

काठमाडौं–मधेशको राजनीतिक पेचिलो भइरहेको बेला पूर्वराजा ज्ञानेन्द्र शाह मधेशको भ्रमणमा निस्किने भएका छन् । रेशम चौधरीलाई जन्मकैद, राष्ट्रिय जनता पार्टी (राजपा) ले सरकारलाई दिएको समर्थन फिर्ता, सिके राउतको रिहा र