प्रमुख खबर Archives - Page 148 of 392 - Himal Post Himal Post
  • ४ माघ २०८१, शुक्रबार
  •      Fri Jan 17 2025
Logo

Tag: प्रमुख खबर

भारतको चुनावमा अचम्मको नियम : उमेद्वारले अपराधिक रेकर्डको

नयाँ दिल्ली: भारतमा अप्रिल ११ देखि मे १९ सम्म सात चरणमा लोकसभा निर्वाचन हुँदैछ। आइतबार भएको मिति घोषणासँगै भारतभर निर्वाचन आचारसंहिता लागू भइसकेको छ। यसैबीच भारतको निर्वाचन आयोगले लोकसभामा उमेद्वार

विप्लवको धम्की : स्थानीय तहका प्रमुख, उपप्रमुखले तत्काल राजिनामा दिनु

दैलेख– दैलेखमा विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी(नेकपा)ले स्थानीय सरकारका प्रमुख, उप्रमुखलगायत वडाध्यक्षसम्मलाई पदबाट राजीनामा दिन धम्की दिएका छन् । विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले जनप्रतिनिधिहरुलाई चन्दा दिनसमेत चेतावनी दिएका छन् ।

देउवाले भने :अब वाइड बडीको हिसाव किताव चाहिन्छ

पोखरा– नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल वायु सेवा निगमकाे वाइड बडी जहाज खरिदमा भएकाे अनियमितताको सम्बन्धमा छानबिन हुनुपर्ने बताएका छन् । नेपाल प्रेस युनियन कास्कीद्वारा मंगलबार यहाँ आयोजित पत्रकार

गृहमन्त्रालय धरापमा भएपछी प्रचण्डलाई छाडेर ओली तिर लागे बादल

काठमाडौं । स्वतन्त्र मधेस गठबन्धनका संयोजक सीके राउतसँग सरकारले गरेको ११ बुँदे सहमतिका विषयमा नेकपा अध्यक्ष मध्येका एक जना पुष्पकमल दाहाल प्रचण्डले कुनै खास टिप्पणी गरेका छैनन् । तर पूर्वएमालेका

फेरी बल्झिंदै तारागाउँ काण्ड

काठमाडौँ । लामो समयदेखि चर्चामा र रहस्यमा रहेको तारागाउँ विकास समितिको जग्गा काण्डले बेला बेला बजार तात्ने र सेलाउने गर्छ । केही समय अगाडी ह्यात होटेलमा मध्यरातमा जालझेल गरिएको, सरकारी सेयर

निर्मला हत्या प्रकरण:मुद्दामा बयान सकियो ,विष्ट र जिसी फरार

काठमाडौं । निर्मला हत्या प्रकरणमा प्रमाण नष्ट गरेको र यातना दिएको अभियोगमा परेका दुई मुद्दाउपर डिएसपीसहित ६ प्रहरीको कञ्चनपुर जिल्ला अदालतमा बयान लिने काम सकिएको छ । सो मुद्दामा बयान

यी हुन् ओलिविरुद्ध लाग्ने नेकपाका नेताहरु

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेतृत्वको सरकारले एक वर्षमा गरेका कामप्रति असन्तुष्टि जनाउँदै सत्तापक्षकै नेताहरु प्रतिपक्षी भूमिकामा देखिएका छन् । सत्तापक्षका नेताहरु भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, योगेश भट्टराई

आँखाभरी आँसु बनाउँदै ९० वर्षीया डल्लुमायाले भनिन् बाटो हिँड्दा घाँटी तन्काएर दिदी भन्दै बोलाउँथे रवीन्द्रले

चिप्लेढुङ्गा । “बाटो हिँड्दा घाँटी तन्काएर दिदी भन्दै बोलाउँथे, हँसिलो अनुहार, मीठो बोली वचन । अब कहाँ पाउनू, गाउँनै शून्य भएको छ ।” तत्कालीन मन्त्री तथा नेकपाका नेता रवीन्द्रप्रसाद अधिकारीकोे

डा. सीके राउतका समर्थकले मन्त्रीलाई दिए कडा चेतावनी

जनकपुधाम । प्रदेश २ का आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादवलाई डा. सीके राउतका समर्थकले कडा चेतावनी दिएका छन् । राउतका समर्थक ऋषि राजले सामाजिक संजाल फेसबुकमार्फत मन्त्री यादवलाई

सिके राउतको विषयलाई लिएर नेकपा भित्र हङ्गामा

काठमाडौं  । सहमति उल्लंघनको विषयलाई लिएर सत्तारूढ नेकपाभित्र असन्तुष्टि बढेको छ। यसलाई लिएर नेकपाको प्रदेश नम्बर २ नेताहरू रुष्ट छन्। ‘मूलधारको राजनीतिमा आउने, नेपालको अखण्डता, सार्वभौमसत्ता स्विकार्ने, संविधानअनुसार अघि बढ्ने

ओलीविरुद्ध कडा रुपमा प्रस्तुत हुने नेपालको चेतावनी

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का बरिष्ठ नेता माधवकुमार नेपालले पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध कडा रुपमा प्रस्तुत हुने चेतावनी दिएका छन् । पार्टीका आफूनिकट

रवीन्द्रकी श्रीमतीलाई चुनाव लडाउने प्रचण्डको खुलासा

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दिवंगत नेता रवीन्द्र अधिकारीको क्षेत्रमा उपनिर्वाचन हुँदा उनकी पत्नीलाई उम्मेदवार बनाउने बताएका छन् । सोमबार पोखरामा संवाददाताहरूसँग कुरा गर्दै प्रचण्डले अधिकारीको निधनपछि खाली