प्रचण्डको घोषणा: योगेशलाई मन्त्री बनाउने, नारायणकाजिलाई चुनाव लडाउने
काठमाडौँः सत्तरुढ दल नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले काठमाडौँ क्षेत्र नम्बर ७ मा पार्टीको सिट गुम्ने गरी उपचुनाव नहुने बताएका छन् । पाथीभर समाज ताप्लेजुङले बुधबार काठमाडौँमा दसैँ तिहारसहितका