समाचार Archives - Page 75 of 885 - Himal Post Himal Post
  • ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
Logo

Tag: समाचार

प्रदीप पौडेलले भने : सरकार चलाउनु भाँडाकुटी खेलेजस्तो

काँग्रेस नेता प्रदीप पौडेलले गणतन्त्र ल्याउन ठूलो योगदान दिएका राजधानीका नेवार समुदायको भावनमा गम्भीर कुठाराघात गर्दै सरकारले गुठी विधेयक ल्याएको आरोप लगाएका छन् । शुक्रबार हेटौडामा पत्रकारहरुसँगको भेटमा नेता पौडेलले

सर्वेन्द्र खनालले भने : नियतमा खोट हुनेलाई कुनै सहुलियत हुँदैन

नेपाल प्रहरीका महानिरिक्षक सर्वेन्द्र खनालले पुलिसमा बदनियतमा सहुलियत दिन नहुने बताएका छन् । काठमाडौँमा शुक्रबार सुरु भएको नेपाल प्रहरीको प्रदेशस्तरीय दोश्रो प्रादेशिक सम्मेलनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै खनालले यस्तो बताएका

कमिन्सले यसरी गरे वार्नरको उच्च प्रशंसा

टाउन्टन — अस्ट्रेलिया विश्वकप क्रिकेटमा विजय यात्रामा फर्किए पनि तीव्र बलर प्याट कमिन्सले खेलको अन्तिममा गरेको पाकिस्तानको विष्फोटक ब्याटिङबाट समयमै सचेत हुनुपर्ने बताएका छन् । आरोन फिन्चको टोलीले बुधबार खेल ४१

सरकारको अभियान ‘गरिव नेपाल, दुःखी नेपाली’ : नेता महर

काठमाडौं– नेपाल विद्यार्थी संघका पूर्वअध्यक्ष एवम् नेपाली कांग्रेसका नेता नैनसिंह महरले सरकार गरिव नेपाल दुःखी नेपाली बनाउने पथमा अग्रसर रहेको बताएका छन्। दैनिक उपभोग्य बस्तुको मूल्यमा तीन सय प्रतिशतसम्म वृद्धि

कोहलीले भने : यो दुर्भाग्य नै हो

नटिङघम — लगातारको वर्षापछि विश्वकप क्रिकेटमा बिहीबार भारत र न्युजिल्यान्डको खेल पनि रद्द हुन पुगेको छ । दुवै टोलीलाई १–१ अंक प्रदान गरिएको छ । जारी विश्वकपमा वर्षाका कारण नतिजा नआएको यो

पप्पु कन्स्ट्रक्सनलाई कार्बाही गर – संसदीय समिति

काठमाडौँ – काठमाडौँको तीनकुनेस्थित बागमती नदीमाथिको पुल निर्माणको ठेक्का लिने विवादित पप्पु कन्स्ट्रक्सनलाई कार्बाही गर्न सरकारलाई संसदीय समितिले निर्देशन दिएको छ। सङ्घीय संसदको विकास तथा प्रविधि समितिको शुक्रबार सिंहदरबारमा बसेको

भारतलाई हराउन पाकिस्तानको यस्तो छ रणनीति

टाउन्टन — पाकिस्तानी कप्तान सरफराज अहमदले विश्वकपमा आइतबार पुरानो प्रतिद्वन्द्वी भारतको ओल्ड ट्राफोर्डमा हुने खेलमा सामना गर्दा टिमको फिल्डिङमा सुधार अत्यावश्यक रहेको बताएका छन् । डिफेन्डिङ च्याम्पियन अस्ट्रेलियाविरुद्ध बेहोरेको ४१ रनको

मन्त्री पुन र रवि लामिछानेको ‘भ्रष्टाचार’ काण्डको रहस्य यस्तो

काठमाडौँ – केही दिनदेखि भाइरल बनेको नयाँ पत्रिकाको बाइलाईन राखेर बनाइएको जस्तो देखिने फोटोले बजार पिटेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन ‘अनन्त’ले पत्रकार रवि लामिछानेलाई ‘भ्रष्टाचारी’ भनेकोबारे बनाइएको यो

गुठीमाथि प्रहार गर्न गुठी विधेयक- प्रा.डा. केदारभक्त माथेमा

गुठीको सुरुवात लिच्छवीकालदेखि भएको हो। चावहिल बौद्धस्तुपको छेउमा रहेको शिलालेख अनुसार गुठीको सुरुवात वि.स. ५१७ मा भएको हो। त्यतिबेला मानदेवले तिलगङ्गा नजिक मन्दिर पनि बनाएका रहेछन्। पहिला हरेक नेवारहरू एउटा

वेस्ट इन्डिज र इंग्ल्यान्ड भिड्दै : यसकारण रोचक

एजेन्सी – एकदिवसिय विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत शुक्रबार उपाधिको दाबेदार घरेलु टोली इंग्ल्यान्ड र वेस्ट इन्डिज भिड्दै छन् । खेल नेपाली समय अनुसार दिउँसो ३:१५ पछि साउथह्याप्टनमा सुरु हुने छ

इडन हजार्ड : विश्वको उत्कृष्ट फुटबलर

एजेन्सी – स्पेनिस क्लब रियल मड्रिडले इडन हर्जाडलाई औपचारिक रुपमा क्लबमा प्रस्तुत गरेको छ । चेल्सीबाट गएको हप्ता रियल मड्रिडमा अनुबन्धित भएका २८ वर्षका हजार्डको स्वागतमा बर्नाबेउमा ५० हजार समर्थक

महिला विश्वकप : दक्षिण अफ्रिकालाई चीनले हरायो

फिफा महिला विश्वकप फुटबल प्रतियोगितामा चीनले पहिलो जित निकालेको छ । चीनले दक्षिण अफ्रिकालाई १–० ले हरायो । समूह बी अन्तर्गत बिहीबार राति भएको खेलमा जित हात पार्दै चीनले नकआउट