समाचार Archives - Page 661 of 885 - Himal Post Himal Post
  • २० बैशाख २०८१, बिहीबार
  •      Thu May 2 2024
Logo

Tag: समाचार

ओमनमा ६ बंगालीद्वारा नेपाली महिला अपहरणपछि बलात्कृत

कान्तिपुर दैनिक/काठमाडौँ । ओमनको मावेलामा ६ बंगालीद्वारा अपहरणपछि बलात्कृत भएकी एक नेपाली घरेलु कामदारलाई ओमनी प्रहरीले शनिबार उद्धार गरेको छ । प्रहरीले उनलाई निर्माणाधीन घरको शौचालयबाट उद्धार गरेको हो ।

मेसिको ह्याट्रिक:बार्सिलोनाको ला लिगा उपाधी पक्का

एजेन्सी -स्टार स्ट्राइकर लियोनल मेसिको ह्याट्रिकसँगै बार्सिलोनाले ला लिगाको उपाधी पक्का गरेको छ। आइतबारको खेलमा बार्सिलोनाले डिर्पाटिभो ला कोरुना टिममाथि ४-२ को जित हात पार्याे। सो जितसँगै उपाधि पक्का भएको

मुलुकको कम्युनिष्ट आन्दोलन अवसरवादमा रुपान्तरित :वैद्य

नेपालगञ्ज । नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी) माओवादीका महासचिव मोहन वैद्यले सशस्त्र जनयुद्ध र दोस्रो जनआन्दोलनले आंशिक राजनीति परिवर्तन मात्र भएको बताएका छन् । क्रान्तिकारी पत्रकार महासंघद्वारा आइतबार यहाँ आयोजित पत्रकार

आज बुद्ध जयन्ती : देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदै

काठमाडौँ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन मनाइने बुद्ध जयन्ती आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । एशियाका तारा गौतम बुद्धको जन्म, बुद्धत्व प्राप्ति र महापरिनिर्वाण प्राप्ति वैशाख

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा महामन्त्रीले प्रस्तुत गर्ने प्रतिवेदनमा गुटहरूको विवाद मिल्न नसक्दा अनिश्चित बनेको बैठक अन्तत: साँझदेखि सुरु भएको छ। बिहान ९ बजेका लागि बोलाइएको बैठक साँझ ६

सर्वोच्चको आदेश: फेवाताल नजिकका संरचना तत्काल भत्काउनू

काठमाडौं- सर्वोच्च अदालतले फेवाताल अतिक्रमण गरेर निर्माण गरिएका संरचना गैरकानुनी भएको ठहर गरेको छ। न्यायाधीशद्वय ओमप्रकाश मिश्र र सपना मल्ल प्रधानको संयुक्त इजलासले पोखराको फेवाताल अतिक्रमण गरी निर्माण भएका घर

एकता: एमालेकरण हैन,समान हिस्सेदारी- पम्फा भुसाल

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमलबीच पार्टी एकीकरणलाई लिएर समझदारी बन्न नसकेका बेला माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालले सम्मान, समानता र

प्रचण्डले ढिलाई गरे, परेको म बेहोरौंला: बामदेव गौतम

काठमाडौं । एमाले बरिष्ठ नेता बामदेब गौतमले एमाले–माओवादी केन्द्रबीचको एकता प्रक्रिया केपी शर्मा ओली र पुषपकमल दाहाल प्रचण्डका कारण ढिला भएको बताएका छन् । सिन्धुली–काठमाडौं सम्पर्क मञ्चद्वारा आयोजित बनभोज कार्यक्रमलाई

कोरिया गएर फर्किएका नेपालीलाई खुसिको खबर !

पहिले नै दक्षीण कोरिया गएर फर्किएका तीनहजार नेपालीलाई पुनः कोरिया लगिने भएको छ । कोरियाले राम्रो काम गरेर फर्किएका तीन हजारको नाम पठाएपछि पुनः परीक्षाका आधारमा पठाउन लागिएको इपिएस भाषा

भैरहवा विमानस्थलको रुट भारतले नदिएको प्रधानमन्त्रीको खुलासा !

केहि समय अगाडी हिमालपोष्टले भैरहवा विमानस्थलको बारेमा उठान गरेको बिषयमा आज ५ नम्बर प्रदेशलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले अन्तराष्ट्रिय बन्न बाँकी रहेको खुलाशा गरेका

चार जनाले समाज हल्लाउने, अर्थतन्त्र हल्लाउने दिन गए: प्रधानमन्त्री

यो सरकार जनताबाट फूल ब्याट्रीचार्ज भएको सरकार हो । कारण यो फिलीफिली, झिलीझली गर्दैन । यो पूरा ताकतका साथ अगाडि बढ्छ, किनभने जनताले जनताका निम्ति काम गर्न यसलाई अधिकार दिएको

अनमोल केसी पुगे माइभ्याली गोल्डकप खेल्न

कलाकार भूवन केसीले फुटबलको विषयलाई लिएर निर्माण गर्न लागिएको नेपाली चलचित्र ‘क्याप्टेन’ को सुटिङ इलाममा जारी चौथो माइभ्याली गोल्ड कप फुटबल प्रतियोगिताको फाइनलअघि हुने भएको छ । त्यसका लागि कलाकार