समाचार Archives - Page 5 of 885 - Himal Post Himal Post
  • १९ बैशाख २०८१, बुधबार
  •      Wed May 1 2024
Logo

Tag: समाचार

चुरोटको बट्टामा आफ्नै काटिएको खुट्टा भेटेपछि…

काठमाडौं – पूर्वी फ्रान्समा एक ६० वर्षीय व्यक्तिले चुरोटको बट्टामा आफ्नो काटिएको खुट्टाको तस्बिर प्रयोग गरिएको थाहा पाउँदा आफू अवाक् भएको बताएका छन्। उक्त तस्बिर धूमपानबाट हुन सक्ने सम्भावित खतराको

जसले भोट दिएर जिताए, उनैले गरे रामधुलाई

जुम्ला– जडीबुटी चोरी निकासी आरोपमा जुम्लाका स्थानीयले पातारासी गाउँपालिका–४ का वडाध्यक्ष कालीबहादुर रावतमाथि कुटपिट गरेका छन् । उनीहरूले घटना नियन्त्रणमा लिन आएका प्रहरीलाई समेत गाउँबाट लखेटेका छन् । बागजाले सामुदायिक

इरानको ड्रोन खसालेको अमेरिकी दाबी

हिमालपोस्ट/काठमाडौँ- (बीबीसी) अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकी जलसेनाले स्ट्रेट अफ होर्मुज भनिने समुद्री मार्गमा इरानको ड्रोन खसालेको बताएका छन्। उक्त ड्रोन अमेरिकी पानीजहाजभन्दा झन्डै एक किलोमिटरनजिकै उड्न थालेपछि खसालिएको ट्रम्पले

बाजुरा जिप दुर्घटना : दुईको मृत्यु ११ घाइते

हिमालपोल्ट काठमाडौँ- जिप दुर्घटना हुँदा बाजुरामा दुई जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन्। चार जना घाइतेको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। शुक्रबार बिहान सवा ९

तरकारीमा बबण्डर : बल्खु र कालिमाटीका होलसेलमै बिजोग

काठमाडौँ — बल्खु र कालीमाटी तरकारी बजारमा शुक्रबार बिहान अनुगमन गरिएकाे छ । हाेलसेल बजारभित्रै बढी मूल्यमा बेच्ने बल्खुस्थित तरकारी बजारका ८ व्यापारीलाई कारवाही गरिएको छ । शुक्रबार बिहान अनुगमनमा

के तपाईं फेस एपबाट बुढो हुनुभयो ? – अब यस्तो हुनसक्छ

वाशिङटन । अहिले सामाजिक सञ्जालमा फेस एपको चर्चा व्यापक रुपमा भइरहेको छ । एपमार्फत् मानिसहरुले आफ्नो बृद्धावस्थाको तस्बिर अहिले सार्वजनिक गरिरहेका छन् । सामाजिक सञ्जालमा यसको प्रयोग अन्धाधुन्द भइरहेको देखिन्छ

धनगढी विस्फोटमा परेका घाइतेको मृत्यु

कैलाली – कैलालीको धनगढीमा भएको बम विस्फोटमा परि गम्भीर घाइतेको मृत्यु भएको छ । अस्पतालमा उपचारको क्रममा बझाङका राम सिंहको ज्यान गएको हो । धनगढीको शहीद गेट नजिकै रहेको निलम होटलमा

जब धनगढीको होटलमा विप्लवका कार्यकर्ता छिरे…

काठमाडौं ।  धनगढीको निलम होटलमा बम विस्फोट भएपछी एकाएक कोलाहल मच्चियो । स्थानीयहरू त्रसित बने, विस्फोटमा पाँच जना घाइते भए । केहीबेर सम्म के पड्कियो भन्ने अन्योल बढ्यो, सुरक्षा ब्यबस्था

दुर्घटनामा परी वडाध्यक्षको मृत्यु

बैतडी : बैतडीका एक वडाध्यक्षको मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएको छ । जिल्लाको सुर्नया गाउँपालिका वडा नं १ का वडाध्यक्ष कलशबहादुर चन्दको मृत्यु भएको हो  । बिहीवार करिब साँझ ५ बजे

अपडेट : धनगढी बिस्फोट- पेस्तोल र झोला भेटियो

धनगढी- धनगढीमा शक्तिशाली बिस्फोट हुँदा ५ जना गम्भीर घाइते भएका छन् । धनगढीस्थित एक होटलमा विस्फोट भएको बताइएको छ । बिहिबार साँझ करिब ७ : २०मा भएको बिस्फोट सहिद चोकको होटल निलमका

धनगढीमा शक्तिशाली विस्फोट : यस्तो छ अवस्था

धनगढी- धनगढीमा शक्तिशाली बिस्फोट हुँदा ५ जना गम्भीर घाइते भएका छन् । धनगढीस्थित एक होटलमा विस्फोट भएको बताइएको छ । बिहिबार साँझ करिब ७ : २०मा भएको बिस्फोट सहिद चोकको होटल निलमका

नवाज सरिफपछि शाहिद खक्वान अब्बासी पनि पक्राउ

एजेन्सी । पाकिस्तानका पूर्व प्रधानमन्त्री शाहिद खक्वान अब्बासीलाई बिहीबार गिरफ्तार गरिएको छ । भ्रष्टाचारसम्वन्धी मुद्दा हेर्ने अदालतमा उनलाई लगिने सरकारी अधिकारीहरूले जानकारी दिएका छन् । वर्तमान् प्रधानमन्त्री इमरान खानका पूर्ववर्ती