समाचार Archives - Page 149 of 885 - Himal Post Himal Post
  • २३ बैशाख २०८१, आईतवार
  •      Sun May 5 2024
Logo

Tag: समाचार

मात्र २५ रुपैयाँमा पेटभर खाना खानुहोस

भैरहवा – २५ रुपैयाँमा खाना ! सुन्दा पत्यार नलाग्न सक्छ । तर, सत्य हो । भैरहवामा एक व्यवसायीले २५ रुपैयाँमा पेटभरी खाना खुवाउन थालेका छन् । भैरहवाका व्यवसायी रविकुमार रौनियारले

जेट एयरवेजलाई फेरी तनाब, सिइओ बाहिरिए

एजेन्सी-भारतीय विमान कम्पनी जेट एयरवेजका डेपुटी सिइओ अर्थात सिएफओ अमित अग्रवालले राजीनामा दिएलगत्तै सिइओ विनय दुबेले पनि आफ्नो पदबाट राजीनामा दिएका छन् । एयरलाइन्स प्रशासनले यसको पुष्टि गरेको छ ।

खुल्ला यौन ब्यापार रोक्न नयाँ अभियान, दुई दिनमा सयौं पक्राउ

काठमाडौं । महानगरीय प्रहरी परिसर काठमाडौंले यौनजन्य क्रियाकलाप तथा खुल्लमखुल्ला रूपमा हुने यौन बार्गेनिङ रोक्न सुरु गरेको ‘काठमाडौं क्लिन’ अभियानअन्तर्गत दुई दिनमा २ सय ७६ जनालाई पक्राउ गरेको छ ।

सन्दीपले किने बिएमडब्लु बाइक – मूल्य कति ?

काठमाडौं- भर्खरै आइपिएल खेलेर नेपाल फर्केका युवा खेलाडी सन्दीप लामिछानेले बाइक किनेर सामाजिक संजालमा राखेको फोटोले समर्थकहरूको ध्यान केन्द्रित गरेको छ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानेले मंगलबार

नागरिकमा सङ्कट – सम्पादकसहितको सामुहिक राजीनामा

काठमाडौँ : नेपाल रिपब्लिक मिडियाको अनलाइन संस्करणका सम्पादकसहित ८ जनाले सामुहिक राजीनामा दिएको खबर प्राप्त भएको छ । व्यस्थापनको हस्तक्षेप बढेका कारण लामो समयदेखि कर्मचारी र व्यवस्थापनबीच विवाद रहेको स्रोतले जनाएको छ । व्यस्थापनको चरम

विद्यालयमा ल्यापटप तथा कम्प्युटर वितरण

विशाल पाण्डेय/कैलाली, कैलालीको घोडाघोडी नगरपालिका -८ जरहीमा ल्यापटप तथा कम्प्युटर वितरण गरिएको छ । एस ओ एस बालग्राम धनगढीले बालज्योती आधारभूत विद्यालयलाई आज एक कार्यक्रमका विच ल्यापटप , कम्प्युटर ,प्रोजेक्टर

स्टिभ जब्सबाट सिक्नुपर्ने सफलताको सूत्रहरू

स्टिभ जब्सबारे नसुन्ने अब त अत्यन्त कम होलान् । एप्पल कम्पनीका संस्थापक स्टिभ अहिले यो दुनियाँमा छैनन् तर उनको सोच र विश्वासले अहिले पनि विश्वमा तरङ्ग उत्पन्न गरिरहेको छ ।

एनसेलका प्रबन्ध सञ्चालकले दिए एकाएक राजीनामा

काठमाडौं : एनसेलका प्रबन्ध सञ्चालक सुरेनजे अमरासेकराले एकाएक राजीनामा दिएका छन्। निजी दूरसञ्चार सेवाप्रदायक एनसेलका प्रबन्ध सञ्चालक अमरासेकराको राजिनामा वैशाख २७ गते स्वीकृत भएको बताइएको छ । एनसेलको मुख्य लगानीकर्ता आजियटाले

पपुवा न्यू गिनीमा शक्तिशाली भूकम्प – सुनामीको चेतावनी

रासस -पपुवा न्यू गिनीको सामुद्रिक क्षेत्रमा मङ्गलबार ७.५ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको अमेरिकी भौगर्भिक अध्ययन केन्द्र (यूएसजीएस) ले जनाएको छ । भूकम्पपछि उक्त क्षेत्रमा खतरनाक सुनामीका तरङ्ग उत्पन्न हुनसक्ने प्यासिफिक

प्रदीप गिरीको चेतावनी – देश सोभियत संघ बन्ने खतरा भयो

काठमाडौँ – नेपाली कांग्रेसका नेता एवं सांसद प्रदीप गिरीले मिडियालाई नियन्त्रण गर्ने गरी सरकारले एकपछि अर्को ल्याएको विधेयकप्रति सचेत रहन सरकारलाई नै सुझाव दिएका छन् । मंगलबार प्रतिनिधिसभामा प्रिबजेट छलफलमा

मकवानपुरमा पनि पत्रकारले गरे बाँस्कोटाको कार्यक्रम बहिस्कार

हेटौँडा । नेपाल प्रेस युनियन मकवानपुरले सुचना प्रविधि तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाको कार्यक्रम बहिस्कार गरेको छ । प्रदेश ३ को राजधानी हेटौंडामा डाटा सेन्टरको उद्घाटन गर्न हेटौंडा आएका सञ्चारमन्त्री बाँस्कोटा

मुख्यमन्त्री राउतले भने – घुस खुवाउनु बाध्यता हो

काठमाडौं -मुख्यमन्त्री लालबाबु राउतले सेवा प्रवाहको झन्झटिलो प्रक्रियाले भ्रष्टाचार संस्थागत हुँदै गएको टिप्पणी गरेका छन् । उच्च स्तरीय प्रशासन सुधार कार्यान्वयन तथा अनुगमन समितिको आयोजनामा जनकपुरधाममा सम्पन्न ‘प्रशासकीय न्याय, साकारात्मक