एनसेलका प्रबन्ध सञ्चालकले दिए एकाएक राजीनामा - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

एनसेलका प्रबन्ध सञ्चालकले दिए एकाएक राजीनामा



काठमाडौं : एनसेलका प्रबन्ध सञ्चालक सुरेनजे अमरासेकराले एकाएक राजीनामा दिएका छन्।

निजी दूरसञ्चार सेवाप्रदायक एनसेलका प्रबन्ध सञ्चालक अमरासेकराको राजिनामा वैशाख २७ गते स्वीकृत भएको बताइएको छ ।

एनसेलको मुख्य लगानीकर्ता आजियटाले उनलाई २०७४ असारमा प्रबन्ध सञ्चालकको रूपमा नियुक्त गरेको थियो । पारिवारिक कारण देखाउँदै उनले राजीनामा दिएको बताइएको छ।