सरकारलाई प्रधानन्यायाधीशको प्रश्न: यो प्रक्रिया छल्न पाइन्छ र
काठमाडौ- संसद विघटन विरुद्धको मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासमा अहिले सुनुवाई भैरहेको छ । निवेदक पक्षको प्रारम्भिक बहस सकिएपछि सरकार पक्षका अधिवाक्ताले अहले बहस गरिरहेका छन् । बहसकै क्रममा सरकार










