समाचार Archives - Page 638 of 3424 - Himal Post Himal Post
  • ९ श्रावण २०८३, शनिबार
  •      Sat Jul 25 2026
Logo

बुद्ध एयरको चलखेल, कैयौँ यात्रुको ज्यान जोगाउने पाइलटमाथि

काठमाडौं- असोज ११ गते जहाजको पांग्रा नखुलेर विराटनगरबाट काठमाडौं अवतरण गराएका पाइलटलाई बुद्ध एयरले कारबाही गरेको छ । कैयौं यात्रुको ज्यान बचाएको भन्दै सर्वत्र वाहवाही कमाएका पैलातालाई बुद्ध एयरले तीन

सङ्घीयता खारेज गर्ने मिश्रको दस्तावेज पारित, मिलन पाण्डे समूह संकटमा

काठमाडौं- विवेकशील साझा पार्टी अब आधिकारिक रूपमै सङ्घीयताको खारेजी र धर्मनिरपेक्षताको विरोधमा लाग्ने भएको छ। यससँगै पार्टीका संयोजक मिलन पाण्डेको समूह भने धर्मसंकटमा परेको छ । बिहीबार बसेको विवेकशील साझाको

मुख्यमन्त्री राजेन्द्र पाण्डे र मन्त्रीहरूले लिए शपथ

काठमाडौं- बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री राजेन्द्र पाण्डेले पद तथा गोपनियताको शपथ लिएका छन्। पहिलो चरणमा चार सदस्यीय मन्त्रिपरिषद्मा पाण्डेसहित सामाजिक विकास मन्त्री माओवादी उपनेता कुमारी मुक्तान, भौतिक पुर्वाधार विकास मन्त्री

केपी ओली ‘पाकेटमार’ हुन्: प्रेम आले

काठमाडौं- पर्यटन तथा नागरिक, उड्डयनमन्त्री प्रेम आलेले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीमाथि गम्भीर आरोप लगाएका छन् । ओलीप्रति आक्रमक शैलीमा प्रस्तुत भएका उनले ओलीलाई पाकेटमारको संज्ञा दिए । नेकपा

खुल्न नपाउँदै बन्द भयो सवारी लाइसेन्स आवेदन

काठमाडौं- सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को अनलाइन आवेदन खुलेको दुई दिनमै बन्द भएको छ। मंगलबार रातिदेखि खुलेको अनलाइन आवेदन प्राविधिक समस्याका कारण तत्कालका लागि बन्द गरिएको विभागका प्रवक्ता डा. लोकनाथ भुसालले

गृहजिल्ला रुपन्देहीमै घनश्याम भुसालको बेहाल

काठमाडौं- माधव नेपालको साथ् छाडेर अन्तिम समयमा एमालेमै बसेका नेकपा एमालेका प्रभावशाली नेता घनश्याम भुसालको गृहजिल्ला रुपन्देहीमै बेहाल हुने भएको छ । महाधिवेशनको चटारोमा रहेको एमालेले वडा र पालिकाको अधिवेशन

चोलेन्द्र संकटमा पर्दा ओलीलाई अचम्मको छटपटी

कार्यकाल सकिन एक वर्ष बाँकी रहँदै प्रधानन्यायाधीश चोलेन्द्रसमशेर राणा पदत्यागको अवस्थामा पुग्नै लागेपछि अब विगतका के–के आदेशहरू संकटमा पर्लान् ? राजनीतिकबृत्तमा चासोका साथ हेरिएको विषय हो यो । चोलेन्द्रसमशेरले सरकारबाट

माओवादीको राष्ट्रिय सम्मेलनमा सहभागी हुन नयाँ मापदण्ड

काठमाडौं- नेकपा माओवादी केन्द्रले आगामी पुसमा हुने राष्ट्रिय सम्मेलनमा सहभागी हुने प्रतिनिधिहरुको विषयमा मापदण्ड तय गरेको छ । माओवादी केन्द्रको कात्तिक १, २ र ३ गते बसेको बैठकले आगामी पुस

सर्वोच्च अदालतमा आजका सबै सुनुवाई स्थगित

काठमाडौं- सर्वोच्च अदालतमा आजका सबै सुनुवाई स्थगित भएका छन् । फुलकोर्टको बैठक बस्ने भएकोले आज सर्वोच्चमा कुनै पनि सुनुवाइ नहुने भएको छ। सर्वोच्च अदालतका पूर्वन्यायाधीश भैरवप्रसाद लम्सालको निधन भएकोले शोक

चोलेन्द्रलाई संवैधानिक फोरमको साथ, डटेर लड्न आग्रह

काठमाडौं- संवैधानिक फोरम नेपालले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणालाई राजीनामा नदिन आग्रह गरेको छ । फोरमका अध्यक्ष अर्जुनकुमार अर्यालले प्रधानन्यायाधीश राणालाई लिखित पत्र बुझाउँदै पदबाट राजीनामा नदिन आग्रह गरेको हो ।

संसद बैठक बस्दै, एमालेले झन् कडा अवरोध गर्ने

काठमाडौं- पुनर्स्थापित प्रतिनिधि सभाको तेह्रौ बैठक आज दिउँसो २ बजे बैठक बस्दैछ । बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०७७/७८ पेश गर्ने सम्भावित कार्यसूची रहेको

प्रधानन्यायाधीशको नयाँ रणनीति : आफूबाहेकको संवैधानिक इजलास तोके

काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीशहरूसँग लफडा परेको बेला प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले बिहीबार आफूबाहेकको संवैधानिक इजलास तोकेका छन् । न्यायाधीशहरूले गएको सोमबारदेखि इजलास बहिस्कार गरेपछि उनले विगतमा प्रश्न उठाइएको संवैधानिक इजलासमा