समाचार Archives - Page 637 of 3424 - Himal Post Himal Post
  • ५ श्रावण २०८३, मंगलवार
  •      Tue Jul 21 2026
Logo

प्रचण्डलाई ओलीको जवाफ: चितवन कुरुक्षेत्र होइन, धर्मक्षेत्र बन्छ

चितवन । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले चितवनलाई कुरुक्षेत्र नभइ धार्मिक क्षेत्र बनाउने बताएका छन् । मंगलबार चितवनको माडीमा आयोजित एमालेको कार्यक्रममा ओलीले चितवनलाई किन कुरुक्षेत्र बनाउनु पर्‍यो

बागमतीमा अष्टलक्ष्मीले गरेका निर्णय खारेज, नयाँ बजेट ल्याउने

काठमाडौं- बाग्मती प्रदेशका नवनियुक्त मुख्यमन्त्री राजेन्द्र पाण्डेले अघिल्लो अष्टलक्ष्मी शाक्य नेतृत्वको एमाले सरकारले गरेका निर्णय उल्ट्याउने भएका छन् । अष्टलक्ष्मी नेतृत्वको सरकारले गरेका निर्णय खारेज गर्ने पाण्डेले बताएका छन् ।

कारबाहीमा परे विवेकशील साझाका संयोजक मिलन पाण्डे

काठमाडौं – विवेकशील साझा पार्टीमा फेरि लफडा सुरु भएको छ। अध्यक्ष रवीन्द्र मिश्रले हालै सार्वजनिक गरेको दस्ताबेज ‘मार्ग परिवर्तन : विचारभन्दा माथि देश’ लाई केन्द्रीय कमिटी बैठकको दुई तिहाइले पारित

नक्कली नोट बनाउने पक्राउ, नेपाली र भारतीय नक्कली लाखौँ नोट बरामद

महोत्तरी- महोत्तरीको गौशाला नगरपालिका ५, गौशाला बजार डेरा गरी बस्ने ४४ वर्षीय सुकन महतोलाई नेपाली तथा भारतीय जाली नोट र जाली नोट बनाउन प्रयोग हुने उपकरणसहित प्रहरीले समातेको छ ।

रवीन्द्र मिश्रविरुद्ध मिलन पाण्डे समूह अदालत जाने

काठमाडौं- विवेकशील साझा पार्टी अध्यक्ष रवीन्द्र मिश्र समूहले बोलाएको बैठक अवैधानिक भन्दै संयोजक मिलन पाण्डे समूह अदालत र निर्वाचन आयोग जाने भएको छ। मिश्रले जुम बैठकमार्फत बिहीबार संयोजक पाण्डेको अधिकार

शीतल निवासमा ४५ मीनेट बसेर फर्किए देउवा

काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवा राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर भर्खर बालुवाटार फर्किएका छन् । भोलि जलवायु परिवर्तनसम्बन्धी विश्व सम्मेलनमा भाग लिन स्कटल्याण्डको ग्लास्गो जान लागेका प्रधानमन्त्री देउवा

बाढी र पहिरोमा बेपत्ताका परिवारलाई २ लाख दिने निर्णय

काठमाडौं । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले विपद्मा परेर बेपत्ता भएका व्यक्तिहरुका परिवारलाई पनि राहत वितरण गर्ने भएको छ । बेमौसमी बाढी पहिरोमा परि बेपत्ता भएका मानिसहरुका आफन्तलाई सरकारले प्रतिपरिवार २

हठात् संसद अधिवेशन अन्त्य गर्ने निर्णय

काठमाडौं । सरकारले हठात् संसद् अन्त्यको सिफारिस गरेको छ । आज बसेको बैठकले यस्तो निर्णय गरेको महिला बालबालिका तथा समाजकल्याण मन्त्री उमा रेग्मीले जानकारी दिइन् । यस्तै बैठकले विभिन्न तीन

आर्यन खान धरौटीमा रिहा, यस्तो छ अदालतको आदेश

मुम्बई- लागूऔषध मुद्दामा न्यायिक हिरासतमा रहेका आर्यन खान रिहा भएका छन् । बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यनलाई अदालतले अन्ततः धरौटीमा रिहा गर्न आदेश दिएको छ । बम्बइ उच्च अदालतले

बाबुरामले गरे देशमा गम्भीर अनिष्टको संकेत

काठमाडौं- जसपाका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले न्यायलयभित्रको विवाद लोकतन्त्रको निन्ति शोभनिय नभएको बताएका छन् । बिहीबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै भट्टराईले न्यायलयभित्रको विवादले गम्भीर अनिष्टको संकेत

निर्वाचनमा कांग्रेसले कसैसँग गठबन्धन नगर्ने

काठमाडौं- नेपाली कांग्रेसकी नेत्री सुजाता कोइरालाले आगामी आम निर्वाचनमा नेपाली कांग्रेसको कुनै पनि दलसँग गठवन्धन नहुने बताएकी छन्। आज पत्रकारहरुसँग कुराकानी गर्दै उनले भनिन्, ‘गठवन्धनका विषयमा कुरा उठेको छैन। कांग्रेस

भूमिहीन सुकुम्बासीको समस्या हल गर्ने प्रचण्डको घोषणा

चितवन । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भूमिहीन सुकुम्बासीको नागरिकता सम्बन्धी समस्यालाई वर्तमान सरकारले हल गर्नेगरी काम अगाडि बढाएको बताएका छन् । बिहीबार चितवनको माडी नगरपालिका–९ स्थित