समाचार Archives - Page 614 of 3424 - Himal Post Himal Post
  • ८ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 24 2026
Logo

ओलीलाई धुलो चटाउने माधव नेपालको घोषणा

ललितपुर – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई आगामी निर्वाचनमा धुलो चटाउने घोषणा गरेका छन् । पार्टीको गोदावरी नगर कमिटी घोषणा तथा शपथ ग्रहण

बन्दसत्रमै ओलीमाथि कड्किए भीम रावल

चितवन- नेकपा (एमाले)को १०औं राष्ट्रिय महाधिवेशनको बन्दसत्रमै पार्टीका उपाध्यक्ष भीम रावल कड्किएका छन् । अध्यक्षमा उम्मेदवारी घोषणा गरेका रावलले लोकतान्त्रिक अभ्यास र स्वस्थ प्रतिस्पर्धा गर्ने जबजको सिद्धान्त अनुशरण नगर्ने हो

उम्मेदवार चयन गर्ने अधिकार ओलीलाई मात्र

चितवन- नेकपा (एमाले)ले महाधिवेशनमा उम्मेदवार चयन गर्ने अधिकार अध्यक्ष केपी शर्मा ओलीलाई दिएको छ । चितवनमा जारी १०औं राष्ट्रिय महाधिवेशनबाट नेतृत्व चयनका लागि अध्यक्ष केपी शर्मा ओलीले उम्मेदवारको नामावली प्रस्ताव

पौडेललाई महासचिव, पोखरेललाई उपमहासचिव दिने ओलीको तयारी

काठमाडौं- चितवनमा जारी नेकपा एमालेको महाधिवेशनमा सबैभन्दा चर्चामा रहेको र पेचिलो बनेको महासचिव पदले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई तनावमा पारेको छ । त्यसपछि वरिष्ठ उपाध्यक्ष पदले पनि ओलीलाई थप

चर्को दवावमा परेपछि नयाँ रणनीतिमा ओली : चुनाव हुन नदिने

काठमाडौं- आफ्नै समूहका नेताहरूको कारण चर्को दवावमा परेका एमाले अध्यक्ष केपी शर्मा ओलीले चुनाव हुन नदिने भएका छन् । आफ्नो समूह बाहेक उपाध्यक्ष भीम रावल र उपमहासचिव घनश्याम भुसालले उम्मेदवारी

कोइरालाले राष्ट्रियता र स्वाभिमानमा हमला गरे: केपी ओली

काठमाडौं- नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पूर्व प्रधानमन्त्री मातृकाप्रसाद कोइरालाले २००८ सालमा उत्तरी सीमानामा भारतलाई सैनिक पोस्ट राख्न दिएसँगै नेपालको राष्ट्रिय स्वाधीनतामा हमला भएको जिकिर गरेका छन्। चितवनमा

वाईसीएललाई प्रचण्डको निर्देशन: इँटको जवाफ पत्थरले दिने गरी तयारी गर्नु

काठमाडौं- नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले ‘जनताको वर्ग सङ्घर्ष’मा चुनौती खडा गर्नेहरूलाई जवाफ दिने गरी तयारी शुरू गर्न वाईसीएल र विद्यार्थीलाई अपील गरेका छन्। माओवादीको देशभरका स्थानीय तहको सम्मेलन

न्युयोर्कमा संकटकाल घोषणा

न्युयोर्क । अमेरिकाको न्युयोर्कमा संकटकाल घोषणा गरिएको छ । न्युयोर्कका गभर्नर काथी होचुलले राज्यभर संकटकाल लागु गरिएको घोषणा गरेको अधिकारीहरूले जनाएका छन् । कोरोनाभाइरसको महामारी बढ्दै गएको र कोरोनाभाइरसको नयाँ

एलन मस्कको इन्टरनेट कम्पनीमाथि प्रतिबन्ध

काठमाडौं- अमेरिकी अर्बपति व्यापारी एलन मस्कको इन्टरनेट कम्पनी स्टारलिङ्कमाथि प्रतिबन्ध लागेको छ । भारत सरकारले एलन मस्कको इन्टरनेट कम्पनी स्टारलिङ्कको सेवामा प्रतिबन्ध लगाएको हो। समाचार एजेन्सी रोयटर्सका अनुसार भारत सरकारले

बल्लबल्ल खुलेको अष्ट्रेलिया प्रवेशमा फेरि कडाइ

लण्डन/क्यानबेरा। बेलायतले कोरोना भाइरसको नयाँ संस्करण पत्ता लागेको समाचार सार्वजनिक भएसँगै विभिन्न ६ मुलुकसँगको हवाइ सेवा बन्द गरेको छ। शुक्रवार मध्याह्न १२ बजेदेखि ती देशहरूलाई खतरापूर्ण मुलुकको सूचीमा राखेर आवतजावत

ओलीले भाषण गर्दागर्दै कार्यक्रम छोडेर हिँडे विदेशी पाहुना

चितवन। नेकपा एमालेको १० औँ महाधिवेशनमा सहभागी हुन आएका विदेशी पाहुना कार्यक्रम छोडेर हिँडेका छन्। नेकपा अध्यक्ष केपी शर्मा ओलीको सम्बोधनकै बीच पाहुनाहरू बाहिरिएमेर्तिपका थिए । एक त सहमतिको प्रयासका

म कति बाँच्छु थाहा छैन, सर्वसम्मत अध्यक्ष मलाई बनाईदिनुहोस्: केपी ओली

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दसौँ महाधिवेशनमा सहभागी हुन आएका प्रतिनिधिसहितका नेताहरुलाई फकाउने कोसिस गरेका छन्। पार्टीको दशौँ महाधिवेशन अन्तर्गत बन्द सत्रको उद्घाटन समारोहलाई शनिबार सौराहामा सम्बोधन गर्दै