रावललाई ओलीको कटाक्ष: ‘तपाइँ को सँग लड्ने हो
काठमाडौं- एमालेको १०औं राष्ट्रिय महाधिवेशनको शनिबारको बन्दसत्र अबेर राति टुंगिएको छ। फेरि आइतबार बिहान बन्दसत्र चल्ने भएको छ। आइतबारको बन्दसत्रमा अध्यक्ष ओलीले केन्द्रीय कमिटीको नामावली सार्वजनिक गर्ने बताएका छन्। शनिबार












