उम्मेदवार चयन गर्ने अधिकार ओलीलाई मात्र - Himal Post Himal Post
  • ८ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 24 2026
Logo

उम्मेदवार चयन गर्ने अधिकार ओलीलाई मात्र



चितवन- नेकपा (एमाले)ले महाधिवेशनमा उम्मेदवार चयन गर्ने अधिकार अध्यक्ष केपी शर्मा ओलीलाई दिएको छ ।

चितवनमा जारी १०औं राष्ट्रिय महाधिवेशनबाट नेतृत्व चयनका लागि अध्यक्ष केपी शर्मा ओलीले उम्मेदवारको नामावली प्रस्ताव गर्ने भएका छन्।

बन्दसत्र हलले ओलीलाई यो जिम्मेवारी दिएको हो।