समाचार Archives - Page 598 of 3424 - Himal Post Himal Post
  • ८ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 24 2026
Logo

यी हुन् नेपालमा ओमिक्रोन पुष्टि भएका दुई संक्रमित:

काठमाडौं : कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन संक्रमण पुष्टि भएका दुईजनाको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। दुवैजनाको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता समीरकुमार अधिकारीले

नेपालमा पनि दुई जनामा भेटियो ओमिक्रोन भेरियन्ट

नेपालमा पनि कोरोनाभाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण पुष्टि भएको छ। सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार २ जनामा ओमिक्रोनको संक्रमण देखिएको जानकारी दिएको छ। पहिलो पटक बोत्स्वाना र दक्षिण अफ्रिकामा

जाईलाग्नेलाई नछाड्ने योगेशको चेतावनी

नेकपा एमाले सचिव योगेश भट्टराईले गैंडा र एमाले प्रवृत्ति समान रहेको भन्दै जाइलाग्नेलाई नछाड्ने चेतावनी दिएका छन् । प्रेस चौतारी नेपाल चितवनले सोमबार गरेको पत्रकार सम्मेलनमा भट्टराईले एमालेलाई जिस्काए परिणाम

शिव पलाँसको गीति सङ्ग्रह ‘माया गर्नुको अर्थ’ सार्वजनिक

गीतकार शिव पलाँसको गीति सङ्ग्रह ‘माया गर्नुको अर्थ’ सार्वजनिक भएको छ। जूम प्रविधिका माध्यममा आइतबार आयोजित ‘अनेसास शब्द-सारथि’ कार्यक्रममार्फत कृति सार्वजनिक गरिएको हो। कार्यक्रममा कृतिबारे बोल्दै डा.कृष्णहरि बरालले शिव पलाँसका

लुम्बिनी प्रदेशको सभापतिमा भरत शाह पराजित, अमरसिंह पुन विजयी

काठमाडौं : नेपाली कांग्रेस लुम्बिनी प्रदेशको सभापतिमा संस्थापन इतर पक्षका अमरसिंह पुन विजयी भएका छन्। संस्थापन पक्षका उम्मेदवार भरत शाहलाई पराजित गर्दै पुन सभापतिमा निर्वाचित भएका हुन्। उनले ८ सय

राप्रपामा तनाव सुरु: कमल थापा समूहले लिङ्देनलाई गरे बहिस्कार

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)मा महाधिवेशन सम्पन्न हुनेबित्तिकै विवाद देखिएको छ । निवर्तमान अध्यक्ष कमल थापाले हारेलगत्तै उनीपक्षका पदाधिकारी र केन्द्रीय सदस्यहरूले राजेन्द्र लिङ्देनलाई बहिस्कार गर्न थालेका छन् । महाधिवेशनपछिको

एमालेले संसद अवरुद्ध गर्नु गलत: भीम रावल

काठमाडौँ- एमाले नेता भीमबहादुर रावलले संसद्मा सरकारका काम हुन दिई सांसदले बोल्न रोक्ने गरी भइरहेको अवरोध अन्त्य गर्नुपर्ने बताएका छन् । मंसिर २८ गतेदेखि संसद्को हिउँदे अधिवेशन आह्वान भएको अवस्थामा

राजनीति गर्ने शिक्षक र कर्मचारीलाई तत्काल कारबाही गर्न अदालतको आदेश

काठमाडौं– उच्च अदालत पाटनले सार्वजनिक पदमा बहाल रहेका व्यक्ति (शिक्षक तथा सरकारी कर्मचारी) राजनीतिक दलमा आवद्ध भएको पाइए कारबाही गर्न आदेश जारी गरेको छ। न्यायाधीशद्वय माधवप्रसाद पोखरेल र नीलम पौडेलको

भारतमा ‘ओमीक्रोन’का १८ नयाँ संक्रमित भेटिए

काठमाडौं- भारतमा आइतवार कोरोना भाइरसको ‘ओमीक्रोन’भेरियन्टका १८ नयाँ संक्रमित भेटिएका छन्। यिनमध्ये राजस्थानमा सबैभन्दा धेरै ९ संक्रमित भेटिएका छन्। त्यहाँ एक परिवारका ४ सदस्य हालै दक्षिण अफ्रिकाबाट फिरेका थिए। उनीहरुसहित

इन्द्र बानियाँले जित्दा गगन थापालाई ठूलो धक्का

मकवानपुर- नेपाली कांग्रेस वाग्मती प्रदेश सभापतिमा मकवानपुरका इन्द्रबहादुर बानियाँ निर्वाचित भएपछि कांग्रेसका प्रभावशाली नेता गगन थापालाई धक्का लागेको छ । देउवा समूहका बानियाँले सभापति जितेपछि संस्थापनइतर समूह तनावमा परेको छ

प्रदेश १ मा रोचक बन्दै मतगणना: उद्धव थापाको मत बढ्यो, गुरुराज घिमिरे लत्रिए

विराटनगर । नेपाली कांग्रेसको प्रदेश १ अधिवेशन अन्तर्गत १४०० मत गणना हुँदा सभापतिमा गुरुराज घिमिरेको अग्रता कायमै राखेका छन् । एक हजार दुई सय मत गणना हुँदा घिमिरेले ६८३ मत

बुधबार सार्वजनिक बिदा, विद्यालय तीन दिन बिदा

जनकपुरधाम। प्रदेश २ सरकारले विवाह पञ्चमीको अवसरमा बुधबार प्रदेशमा सार्वजनिक बिदा दिएको छ। शुक्रवारबाट शुरु भएको सप्ताहव्यापी कार्यक्रम विवाह पञ्चमी महोत्सव अन्तर्गत बुधवार मुख्य दिन वैवाहिक कार्यक्रम रहेको छ। प्रदेश