समाचार Archives - Page 56 of 3424 - Himal Post Himal Post
  • २१ मंसिर २०८२, शनिबार
  •      Sat Dec 6 2025
Logo

३२ करोड रुपैयाँ कर्जा अपचलन- कामना सेवा विकास

झापा । कामना सेवा विकास बैंकका चार जना पक्राउ परेका छन् । बैंकको दमकस्थित शाखामा कम धितो राखी बढी ऋण प्रवाह गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको हो ।

मेयर बालेन थप समस्यामा- काम रोक्न अदालतले दियो आदेश

काठमाडौँ । उच्च अदालत पाटनले काठमाडौं महानगरपालिकाले सुरु गरेको टुकुचा खोला उत्खनन कानुन विपरीत भएको ठहर गरेको छ । अदालतको यो ठहरले महानगरका मेयर बालेन शाह थप समस्यामा परेका छन्

कांग्रेस छिट्टै सरकारमा जाने

नेपाली कांग्रेसका प्रवक्ता तथा प्रतिनिधिसभा सदस्य डा प्रकाशरण महतले नेपाली कांग्रेस छिट्टै सरकारमा पुग्ने बताएका छन्। नुवाकोटको तादी गाउँपालिकामा बुधबार सुरु ‘अन्तर पालिकास्तरीय प्रथम तादी अध्यक्ष कप भलिबल प्रतियोगिता’को उद्घाटनमा

सत्ता गठबन्धन तोडिने अपेक्षा, कांग्रेसले डाक्यो संसदीय दलको बैठक

नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दै छ । बैठक बिहान ९ बजेपछि बस्नेगरी डाकिएको राष्ट्रियसभाका लागि पार्टीका मुख्य सचेतक रमेश लेखकले बताएका छन् । लेखकका अनुसार संसदीय दलको बैठक

“जुन जोगी आएपनि कानै चिरेको”

नेपाली राजनितिलाई कुरीकुरी गर्ने एउटा चर्चित उखान छ- “जुन जोगी आएपनि कानै चिरेको”, सर्वोच्च अदालतको आदेशबाट उपप्रधानमन्त्री तथा गृहमन्त्री र सांसदको पद गुमाएर सामान्य नागरिक जस्तै बनेका राष्ट्रिय स्वतन्त्र पार्टीका

किन हुँदैछ बुटवलमा उपमहानगरहरुको राष्ट्रिय सम्मेलन ?

बुटवल- बुटवलमा उपमहानगरपालिकाहरुको राष्ट्रिय सम्मेलन आयोजना हुने भएको छ । बुटवलमा बुधबार पत्रकार सम्मेलन गरी आयोजक बुटवल उपमहानगरपालिकाले देशभरका उपमहानगरपालिकाहरुका प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतहरुको राष्ट्रिय सम्मेलन आयोजना गर्न

सत्ता गठबन्धनबाटै प्रधानमन्त्री प्रचण्डमाथि घेराबन्दी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई पुनः गृहमन्त्रीको जिम्मेवारीसहित सरकारमा सहभागी गराउन सत्ता साझेदार दुई दलले प्रधानमन्त्री पुष्पकमल दाहाललाई दबाब दिएका छन्। नागरिकता मुद्दामा सर्वोच्च अदालतको फैसलाबाट सांसद,

प्रचण्ड र ओलीले नैतिकता र सद्भाव देखाउने दिनको अपेक्षा थिएन- रास्वपा नेता कार्की

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता गणेश कार्कीले माओवादी अध्यक्ष प्रचण्डहरुले विधि र नैतिकताको कुरा गर्ने र एमाले अध्यक्ष केपी शर्मा ओलीहरुले समर्थन र सद्भाव देखाउनुपर्ने दिनको अपेक्षा नगरेको

गणतन्त्र, संघीयता र धर्मनिरपेक्षता यही संविधान र संसदले टुंग्याउन सक्छ- ज्ञानेन्द्र शाही

काठमाडौँ – प्रतिनिधिसभा सदस्य ज्ञानेन्द्र शाहीले प्रचलित संविधानबाट देशमा गणतन्त्रकाबारे निर्णय लिन सकिने बताएका छन् । प्रतिनिधिसभाको बुधबार बसेको बैठकमा रघुजी पन्त र शक्तिबहादुर बस्नेतको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै उनले अहिलेकै

प्रचण्डलाई अल्टिमेटम दिएर फर्किए रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टीले सभापति रवि लामिछानेलाई उपप्रधान तथा गृहमन्त्रीमा नियुक्त नगरे सरकार छाड्ने भएको छ। पार्टीका अध्यक्ष रवि लामिछानेले साँझसम्मको अल्टिमेटम दिएर बालुवाटारबाट फर्किएका छन् । मंगलबार बिहान प्रधानमन्त्री पुष्पकमल

रविलाई प्रचण्डको जवाफ- प्रक्रिया बाहिर गएर गृहमन्त्री दिन सक्दिन

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रक्रियाबाट आएपछिमात्रै गृह मन्त्रालयका विषयमा कुराकानी गर्ने जवाफ दिएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का अध्यक्ष रवि लामिछानेले गृह मन्त्रालय नपाए तत्काल सरकार छाड्ने चेतावनी

प्रधानमन्त्रीसँग रविले भने- त्यसो भए सरकारलाई हाम्रो समर्थन रहन्न

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मंगलबार बेलुकासम्म गृहमन्त्रीबारे निर्णय नगरे सरकार छाड्ने चेतावनी दिएका छन्। मंगलबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न बालुवाटार पुगेका लामिछानेले आफ्नो पार्टीलाई मंगलबार